बझाङ । बझाङमा उत्पादन भएका रैथाने बाली तथा जडिबुटीको बजारिकरण गर्नका लागी जिल्लाको सदरमुकाम चैनपुरमा बझाङ कोशेली घर संचालनमा ल्याएको छ । स्थानीय उत्पादनलाई बढवा दिई यहाँ उत्पादित कृषी उपज बस्तुहरुको बजारिकरण गर्नका लागी कोशेली घर संचालनमा ल्याईएको हो । मंगलबार एक कार्यक्रमका बिच बझाङ कोशेली घरको उद्घाटन गरिएको छ । पछि...
मुख्य खबर
-
-
बझाङको बुंगल नगरपालीकामा चितुवा मृत अबस्थामा फेला
समीर कठायत बझाङ । बझाङको बुँगल नगरपालिका–४ को रम्तेली गाँउ नजिकै चितुवा मृत अवस्थामा फेला परेको छ । गाउँ नजिकै फेला परेको चितुवालाई सिकारीहरुले मारेको हुनसक्ने स्थानीयले बताएका छन् । उक्त चितुवालाई सिकारीले गोली हानेको र चितुवा भाग्ने क्रममा गाउँ नजिकै मरेको हुन सक्ने अनुमान गरिएको छ । उच्च हिमाली भेगमा बाक्लो...
-
बझाङमा ‘तपाईंको मास्क खै?’ अभियान
बझाङ । कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गएका बेला कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यालय बझाङमा ‘तपाईको मास्क खै?’ सचेतना अभियान शुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी बाब्राम अर्यालकोे सहभागितामा बझाङमा सदरमुकाम चैनपुर बजारमा प्रहरीले तपाईको मास्क खै? अभियान अन्तरगत मास्क नलगाउनेलाई सम्...
-
चन्दा नदिएको झोकमा वडा सचिब र वडा अध्यक्षलाई कालोमोसो
बझाङ । पटक पटक चन्दा माग्न आएका बिप्लब समुहका कार्यकर्ताहरुले चन्दा नदिए पछि यहाँको बित्थड चिर गाउँपालिका ८ का वडा अध्यक्ष जयबहादुर मल्ल र वडा सचिब दत्तराम अबस्थीलाई कालो मोसो लगाएको छ । आफुहरुलाई बारम्बार चन्दा माग्न आएको र आफुहरुले चन्दा दिन नमान्दा आफुहरु लाई कालो मोसो दलेको उहाँहरुको भनाई छ । सदरमुकाम चैनपुरमा प...
-
आइतबार राती देखि परेको बर्षाका कारण बझाङमा विद्युत देखि इन्टरनेट सेवा अवरोध
बझाङ । आईतवार राती देखी लगातार परेको बर्षाका कारण बझाङमा विद्युत लगायत टेलिफोन र ईन्टरनेट सेवा अबरुद्ध भएका छन् । मौसममा आएको परिवर्तनका कारण बझाङ जिल्लाको जनजिवन प्रभावित बनेको छ । दुइ दिनदेखी भएको मौषम परिवर्तनले बझाङ जिल्लामा जनजिवन प्रभावित भएको हो । हिजो देखी जिल्लामा विद्युत, टेलिफोन इनटरनेट सेवा बन्द हुँदा से...
-
अबैधानिक तरिकाले क्याम्पस प्रमुख नियुक्त गरेपछि स्थानीयको बिरोध
बझाङ। बझाङको सुनकुडा क्याम्पसमा अवैधानिक तरिकाले क्याम्पस प्रमुख नियुक्तिको भन्दै स्थानीयले बिरोध गरेका छन् । क्याम्पस सञ्चालक समितिका अध्यक्ष रमेश अधिकारीले मनोमानी ढगंले प्रमुख नियुक्त गरेको भन्दै स्थानीयले बिरोध गरेका छन् । क्याम्पसको बिभिन्न बिषयमा छलफल गर्ने भन्दै पुस २५ गते बैठक बसेको भएपनि बैठक भने अर्को सुचना ...
-
घरेलु तथा साना उधोग कार्यालय बझाङद्धारा चैनपुर बजार अनुगमन
बझाङ । घरेलु कार्यालय बझाङले चैनपुर बजार अनुगमन गरेको छ । घरेलु तथा साना उधोग कार्यालय बझाङका कार्यालय प्रमुख खडक बहादुर बोहराको नेतृत्वमा आज चैनपुर बजार अनुगमन गरेको हो । उक्त अनुगमन टोलीले जिल्लामा बिक्रि बितराण भईरहेका म्याद नाघेका सामाग्रीहरु बरामद गरेको बताईएको छ । अनुगमनको क्रममा मदिराको होलसेल बिक्रेता हाम्रो ट...
-
मनोमानी भाडाको गुनासो बढेपछि सवारी चेकिङमा आफैं निस्किए सिडियो
बझाङ । जिल्लामा चल्ने छोटो तथा लामो दुरिका यातायात साधनले मनोमानी भाडा असुल्न थालेको गुनासो बढेपछि यातायात साधनहरुमा अनुगमन गरेको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारीको नेतृत्वको टोलिले जिल्लामा चल्ने साना तथा ठुला यातायातका साधनहरुको छड्के अनुगमन गरेको हो । जिल्लामा चल्ने साना तथा ठुला यातायातका साधन हरुले मनोमानी भाडा...
-
जिप्रका मातहतका ६ जना हवल्दारबाट असईमा बढुवा
जिल्ला प्रहरी कार्यालय बझाङ मातहतका ६ जना हवल्दारबाट असईमा बढुवा भएका छन् । बढुवा भएका प्रहरी सहायक निरीक्षक असई हरुलाई जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख तथा डिएसपी ज्ञान बहादुर बिष्टले प्रहरी दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । जिल्ला प्रहरी कार्यालय बझाङमा एक कार्यक्रमका बीच डिएसपी बिष्टले जनपद समुह तर्फ...
-
प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम जिल्ला भेला सम्पन्न
कल्पना उपाध्याय बझाङ । प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम बझाङ जिल्ला भेला सम्पन्न भएको छ । प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य नरबहादुर बिष्टको अध्यक्ष्यतामा सुरु भएको कार्यक्रम शनिबार सम्पन्न भएको हो । बल बहादुर रोकायाको नेतृत्वमा ५१ सदस्यीय जिल्ला समिती चयन गरीएको छ । यस्तै प्रगतिशिल...
- « Previous Page
- 1
- …
- 36
- 37
- 38
- 39
- 40
- …
- 54
- Next Page »












