केदारस्यु गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी केसवराज भट्टलाई दिइएको छ। अधिकृत भट्ट लामो समयदेखि गाउँपालिकामा शिक्षा शाखा प्रमुखका रुपमा कार्यरत रहँदै आउनु भएको थियो। पूर्व प्रमुख प्रशासकीय अधिकृत डा. रोहित गिरिको सरुवा पश्चात गाउँपालिकाको सिफारिसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भट्टलाई प्...
मुख्य खबर
-
-
पत्रकार शैलेन्द्र कुमार रोकायालाई प्रेस युनियन बझाङद्वारा सम्मान
नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङका निवर्तमान अध्यक्ष शैलेन्द्र कुमार रोकायालाई नेपाल प्रेस युनियन बझाङले एक विशेष सम्मान तथा बधाई कार्यक्रम आयोजना गरेर सम्मान गरेको छ । रोकाया हालै नेपाल प्रेस युनियनको केन्द्रिय सदस्य पदमा मनोनीत भएपछि बझाङ शाखाले उहाँलाई बधाई एवं सम्मान गरेको हो । कार्यक्रममा बोल्दै प्रेस युनि...
-
डाेटिमा मिनीट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु
भीमदत्त राजमार्ग अन्तर्गत डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनमा मिनीट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक बझाङको बुङ्गल नगरपालिका–२, दहबगरका अर्जुन धामी लगायत छन् । मृतक अन्य दुई जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी बिनोद शर्माले जानकारी दिनुभयाे...
-
बुंगल नगरपालिका वडा नम्बर ११ पुतलिलेख डाँडामा आज बिहान जिप दुर्घटना,एक महिला घाइते
बुंगल नगरपालिका वडा नम्बर ११ पुतलिलेख डाँडामा आज बिहान जिप दुर्घटना भएको छ। बिहान साढे ४ बजेतिर बित्थडबाट हेिनगडातर्फ जाँदै गरेको से १ ज ९७८ नम्बरको जिप सडकबाट अन्दाजी ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ दुर्घटनामा परी जिपमा सवार ३ जनामध्ये बुङगल नगरपालिका ११ की ३० वर्षीया गौमती देवी बोहरा घाइते ...
-
बझाङदीप क्याम्पस स्ववियु निर्वाचन: रोशन भण्डारीको नेतृत्वमा नेविसंघ-अनेरास्ववियु गठबन्धनको उम्मेदवारी
बझाङदीप क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघ र अनेरास्ववियुका साझा उम्मेदवार रुपमा रोशन भण्डारीको प्यानलले उम्मेदवारी दर्ता गराएका छन् ।आसन्न चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघ र अनेरास्ववियु बिच गठबन्धनभएपछि नेविसंघका विद्यार्थी नेता रोशन भण्डारीले ...
-
बझाङमा भिरबाट लडेर एक जनाको ज्यान गयो
बझाङ । बझाङमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जिल्लाको बुंगल नगरपालिका –१ चौपाताका मान बहादुर बोहरा रहेका छन । बोहराको बुधबार साँझ बिहेबाट घर फर्किदै गर्दा ठुलीमेलाको कुवाखोला भन्ने ठाउँको भिरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार बोहरा हिजो साँझ नै लडेका भएप...
-
देउडा संस्कृति संरक्षण प्रतिष्ठान बझाङ शाखाको उद्घाटन, देउडा संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड
बझाङ । देउडा संस्कृति संरक्षण प्रतिष्ठान बझाङ शाखाको उद्घाटन गरिएको छ । देउडा संस्कृतिको प्रवद्र्धन तथा संरक्षणका लागि विशेष सांस्कृतिक कार्यक्रम सहित मंगलबार बझाङ जिल्लाको सदरमुकाम चैनपुरको खुल्लामञ्चमा भव्य देउडा सहित शाखाको उद्घाटन गरिएको हो । कार्यक्रममा बझाङबासीको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको उद्घा...
-
बझाङमा १४ वर्षीया किशोरीमाथी जबरजस्ति करणी, एक जना पक्राउ
बझाङ । बझाङमा १४ वर्षीया किशोरीमाथी करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। जिल्लाको जयपृथ्वी नगरपालिका–७ बस्ने २१ वर्षीय अक्कल बोहरालाई मंगलवार राति प्रहरीले पक्राउ गरेको हो। बोहराले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ...
-
साइपाल गाउँपालिकामा एभरेस्ट बैँकले शाखाको उद्घाटन
बझाङ । बझाङको साइपाल गाउँपालिकामा एभरेस्ट बैँकले शाखाको उद्घाटन गरिएको छ। नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीले सोमवार बैँकको शाखाको उद्घाटन गरेका हुन। उनी बैँकको शाखाको उद्घाटन गर्न हेलिकोप्टरमा साइपाल पुगेका थिए। सङ्घीय संरचना निर्माण भएको ८ वर्षपछि गत असोजमा पहिलो पटक साइपालमा बैँकले शाखा स्थापना गरेको ...
-
श्रमजीवी पत्रकार संघ बझाङद्वारा आधारभूत पत्रकारिता तालिम सञ्चालन
बझाङ : बझाङमा क्रियाशिल पत्रकारहरूका लागि आधारभूत पत्रकारिता तालिम सञ्चालन भएको छ । जिल्ला आयुर्वेद कार्यालय बझाङको सहकार्यमा श्रमजीवी पत्रकार संघ, जिल्ला समिति बझाङद्धारा क्रियाशिल पत्रकारहरूका लागि आधारभूत पत्रकारिता तथा खोजमुलक रिपोर्टिङबारे २ दिने पत्रकारिता तालिम सञ्चालन भएको हो । हालसम्म पत्रकारितासम्बन्धी ताल...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 55
- Next Page »









