• गज्जु सरको टिकटक मोह : कक्षा कोठामै उदण्डता

    मजखोरी : छबिस मजखोरी माध्यमिक बिद्यालयका शिक्षक (B.S.C) गजेन्द्र जप्रेलले कक्षा कोठामै उदण्डता प्रदर्शन गरेका छन् । उनको अनुशासनहिनताले सिमा नाघेको छ। शैक्षिक संस्थालाई हसिमजाक बनाउने र माया प्रेमका भावना प्रदर्शन गर्ने थलोको रुपमा गज्जु सरले कक्षाकोठालाई प्रयोग गर्न खोजेको सरोकारवालाको भनाई छ । कक्षाकोठामा शिक्ष...

  • बझाङको तलकोट गाउँपालीकामा झुण्डीएको अवस्थामा महिला मृत फेला

    बझाङ । जिल्लाको तलकोट गाउँपालीका वडा नं. २ धमेनाकी अन्ताजी २० बर्षीया महिला झुण्डीएको अवस्थामा मृत फेला परेकी छिन् । शुक्रबार बिहान माईतीघर जान्छुँ भनी हिडेकी अन्ताजी २० बर्षीया महिला तलकोट गाउँपालीका वडा नं.४ को बाबई सामुदायीक वनमा बाँजको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । बिहान माईत जानछुँ भनी हिडेक...

  • बझाङको दुर्गाथलिमा आफ्नै नाती द्धारा ८० बर्षिया वृद्धा बज्यैको हत्या

    बझाङ । बझाङको दुर्गाथली गाउँपालिका - ५ घर भएका ८० बर्षीया रिठी जप्रेलको आफ्नै नातीले हत्या गरेको छ । दुर्गाथली गाउँपालिका -५ का वडाध्यक्ष राम बहादुर जप्रेलका छोरा २१ बर्षका सुभाष जप्रेलले आफ्नै बज्यै ८० बर्षकी रिठी जप्रेलको हत्या गरेको स्थानीयले बताएका छन् । आफ्नै नातीले मारेको प्रहरीलाई भने पछि अपराधि अहिले प्रहरीको ...

  • नेबि संघ सि.टि.ई.भि.टि बझाङद्वारा जिल्ला प्रहरी कार्यालयलाई स्वास्थ्य सामाग्री वितरण

    बझाङ : नेपाल विद्यार्थी संघ सि.टि.ई.भि.टी बझाङले जिल्ला प्रहरी कार्यालय बझाङलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । मंगलबार नेपाल विद्यार्थी संघ सि.टि.ई.भि.टिका जिल्ला अध्यक्ष सुरेश अधिकारीको अध्यक्षतामा जिल्ला प्रहरी कार्यालय प्रमुख एबम् डिएसपी समक्ष सेनिटाईजर र मास्क हस्तान्तरण गरेका हुन् । नागरिकको सुरक्षाका निमित...

  • बैतडिमा बसमा ढुङ्गा खस्दा बझाङका एक जनाको मृत्यु, ३ घाइते

    बझाङ । महेन्द्रनगरबाट  छुटेको यात्रुवाहक बसमा ढुङ्गा खस्दा बझाङका एक जनाको मृत्यु भएको छ। अन्य ३ जना घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सु.प.प्र ०२ ००१ ख ११५६ नम्बरको बसमा बैतडीको पाटन नगरपालिका ८ रौलेकमा माथिबाट ढुङगा खस्दा बझाङको थलरा गाउँपालिकाका १८ वर्षीय अर्जुन नेपालीको घटनास्थलमै ...

  • बझाङ जिल्ला भित्र चल्ने साना सवारी जिपको स्थानीय भाडादर तोकीयो

    बझाङ । बझाङका ग्रामीण सडक खण्डमा चल्ने साना सवारी जिपहरुले मनपरी रुपमा भाडा असुल्न थालेपछि जिल्ला प्रशासन कार्यालयले स्थानीय भाडादर कायम गरेको छ । जिल्लाका विभीन ग्रमीण सडकमा यात्रुहरुबाट मनपरी भाडा असुल्न थालेको गुनासो आउन थालेपाछि जिल्ला प्रशासन कायालयले यातायात व्यवस्थापन समीती संग छलफल गरी स्थानीय भाडादर कायम गर...

  • काँग्रेस नगर तथा गाउँ अधिबेसन तयारी हुँदै , केदारस्युँ गाउँपालिका सभापतीमा करसिंह धामीको उम्मेदवारी धोषणा

    बझाङ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको पुर्व सन्ध्यामा बझाङ जिल्लाका ९४ वडाहरुमा वडा अधिबेसन सम्पन्न भए संगै गाउँ अधिबेसनका लागी नेताहरु आ आफ्नो उम्मेदवारी धोषणा गरि रहेका छन् । भदौ २७ गते हुने गाउँ तथा नगर अधिबेसनका लागी उम्मेदवारी घोषणा गरि रहेका हुन् । जिल्लाको केदारस्युँ गाउँपालिकाका लोकप्रिय नेता करसिंह धामील...

  • नेपाली कांग्रेसको नगर तथा गाउँ अधिबेसनको रौनक छाँयो , जयपृथ्बी नगरपालिकामा ५ जनाको आकांक्षा

    बझाङ । नेपाली कांग्रेसको १४ औ महाधिबेसनको पुर्व सन्ध्यामा नगर तथा गाउँ अधिबेसनको रौनक छाँएको छ । जिल्लाका ९६ वटा वडाहरुमा वडा अधिबेसन सम्पन्न भए संगै गाउँ अधिबेसनको तयारीका लागी नेताहरु जुटेका छन् । आ आफ्नो पक्षमा नेतृत्व लिनका लागी जिल्ला स्थित कांगे्रसका नेताहरु आ आफ्नो कसरतमा समेत जुटेका हुन् । निकै महत्वपुर्ण तरिक...

  • बझाङमा जिपले ठक्कर दिँदा एक बालकको मृत्यु

    शिवजी मण्डेल बझाङ । बझाङमा जिपले ठक्कर दिँदा एक जना बालकको मृत्यु भएको छ । केदारस्युँ गाउँपालिका ४ घर भएका अनिल रावलका ४ वर्षीया छोरा योगेन्द्र रावललाई जिपले ठक्कर दिँदा मृत्युु भएको हो । केदारस्यूँ गाउँपालिका १ देउरादेखि बाग्थाला जानेक्रममा से १ ज ९६८ नम्बरको जिपले आज बेलुकी ७.३० बजे ठक्कर दिँदा रावलको उपचारका क्रममा ...

  • गाउँपालिका अध्यक्ष,उपाध्यक्ष सहित २० जना जनप्रतिनिधीले गरे एकिृत समाजबादीमा सनाखत

    बझाङ । नेकपा एमालेबाट जननिर्वाचित भएका बझाङ जिल्लाको केही नेताहरुले माधब नेपालले नेतृत्व गरेको नेकपा एकिकृत समाजबादी पाटीमा आफुहरुको समर्थन रहेको भन्दै आईतबार जिल्ला निर्वाचन कार्यालयमा सनाखत गरेका छन् । नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष तथा केदारस्युँ गाउँपालिका अध्यक्ष ईन्द्रबहादुर भण्डारीको नेतृत्वमा सोही गाउँ...