मजखोरी : छबिस मजखोरी माध्यमिक बिद्यालयका शिक्षक (B.S.C) गजेन्द्र जप्रेलले कक्षा कोठामै उदण्डता प्रदर्शन गरेका छन् ।
उनको अनुशासनहिनताले सिमा नाघेको छ। शैक्षिक संस्थालाई हसिमजाक बनाउने र माया प्रेमका भावना प्रदर्शन गर्ने थलोको रुपमा गज्जु सरले कक्षाकोठालाई प्रयोग गर्न खोजेको सरोकारवालाको भनाई छ ।
कक्षाकोठामा शिक्षण सिकाई सम्बन्धि बिषयवस्तुमा टिकटक बनाउनु, भिडियो बनाउनु, शिक्षण सिकाईसंग सम्बन्धित प्रर्दशन गर्नुलाई अन्यथा लिन सकिँदैन तर अल्लारे केटाकेटी झै शिक्षक नै प्रस्तुत हुनु भनेको समग्र शिक्षा प्रणालीको मजाक उडाउनु हो ।
यो भिडियो हेर्नुस् :👇️
https://www.facebook.com/106321954525889/posts/360964255728323/?app=fbl
प्रधानाध्यापक जनक बोहरा झन् आफैं टिकटक बनाउनमा व्यस्त छन् ! कक्षा कोठा अवलोकन गरेको छैन् । शिक्षकलाई छाडा गोरु जस्तै छोडेका छन् ।
यो पनि हेर्नुस् :👇️
https://www.facebook.com/106321954525889/posts/360968699061212/?app=fbl


1460 पटक हेरिएको 









