बझाङ। जिल्लाको खप्तडछान्ना गाउँपालिका –६ पाटादेवलमा भएको झडपमा मुख्य योजना गरि घटनामा संलग्न रहेको भन्दै खप्तड छान्ना गाउँपालिका – ६ का वडा अध्यक्ष तेजबहादुर खडकालाई पहरीले नियन्त्रणमा लिएको छ । वडा अध्यक्ष सहित वडा अध्यक्षका भाई भतिजाहरुले कुटपिट ज्यान मार्ने उदेश्यले योजना बनाई आफु माथी हमला गरेको बसनत पक्षको आ...
मुख्य खबर
-
-
जिप दुर्घटना मृतक ८ जनाको हिन्दु परम्परा अनुसार सामुहिक अन्तेष्टी
बझाङ ।बझाङको मष्टा गाँउपालिकामा भएको जिप दुर्घटनाका मृतकहरुको शुक्रबार सामुहिक अन्तेष्टी गरिएको छ । मृतकका आफन्त तथा परिबारजनले हिन्दु संस्कार अनुसार सदरमुकाम चैनपुर नजिकै रहेको धौलाबगर आर्यघाटमा मृतक ८ जनाको सामुहिक रुपमा अन्त्यष्टी गरेका हुन् । मृतक परिबारले उचित क्षतीपुर्ती बाफतको रकम पाउनु पर्ने भन्दै जिल्ला ...
-
बझाङमा जिप दुर्घटनामा ७ जनाको मृत्यु , १७ जना जना घाईते
बझाङ । बझाङको मष्टा गाँउपालिकामा भएको जिप दुर्घटना परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । १७ जना घाईते भएका छन् । बुधबार अपराह्न ४ बजे सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका– २, खेतकोट जाँदै गरेको सुपप्र ०१–००१ च ११७ नम्बरको जिप मष्टा गाउँपालिका – १ तुफानडाडामा दुर्घटना भएको थियो । जिप दुर्घटनामा परि मृत्यु हुनेहरुमा मष...
-
कांग्रेसको अन्यायमा परेका जगत प्रसाद सातौ पटकमा त न्याय गर्ला की ?
बझाङ । नेपाली कांग्रेसको राजनितीमा अझै पनि यस्ता आर्दष र नैतिकवान नेताहरु छन् जो पार्टीले उचित न्याय नगर्दा पनि कांग्रेस भित्र ईमान, नैतिकता र निष्ठा जोगाई राख्नका लागी आफु बलिको बोका हुन् तयार छन् । महामानब बिपि कोईराला देखी गणेशमान ,किसुन जी हुँदै शुसिल कोईराला र शैलाजाहरु मात्र थिएनन् । पछिल्लो समयमा निष्ठा , ईमान...
-
छान्ना क्षेत्रमा शैनडाडा मेलाको रौनक छाँयो
बझाङ । ईन्द्र जात्राको दिन देखि सुरु हुने खप्तड छान्ना गाँउपालिकाको पाटादेबलमा लाग्ने सदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक एबम् ऐतिहासिक शैनडाडा मेलाको रौनक छाँएको छ । स्थानीय बासीहरुले शैनडाडा मेलालाई भब्य सब्य र ब्यबस्थित बनाउन बिभिन्न कार्यक्रमहरु आयोजना गरि मनाउन तयारी गरे संगै यस क्षेत्रमा उत्साह छाँएको हो । को...
-
अस्पतालका चार दिन
सामान्य उपचार बाहेक थप उपचारका लागी जिल्ला बाहिर उपचार गराउनु जानुपर्ने दुर्गम गाउँमा बस्ने नागरिकहरुको बिवशता मात्र होईन बाध्यता पनि हो । सिटामोल सम्म नभई गाउँमा अकालमा ज्यान गुमाउनु परेको पिडा मात्र होईन बनेका स्वास्थ्य चौकीहरु सम्म बिरामी बोक्ने स्टेचर नुहुदाँ कन्डी( निगालेले बनेको डोको काटेर बनाएको ) मा बोकेर ल...
-
एमाले बझाङमा बिक र सिंहलाई किनारा लगाउँदै उम्मेदवार सिफारिसमा महरले मारे बाजी
बझाङ । आगामी मंसिर ४ गते हुने भनिएको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागी नेकपा एमाले बझाङले उम्मेदार सिफारिस गरेको छ । पाटी भित्रका नेताहरुको निकै रस्सा कस्सीका बिचबाट नेकपा एमाले बझाङले उम्मेदवार सिफारिस गरेको हो । बिषेष गरि दुई वटा गुटका बिचमा निकै पेचिलो बनेको उम्मेदरवार छनौट प्रकृयामा अन्तत अनेरास्वबियुका...
-
दिवा खाजा ढुवानी हुन नसक्दा बिद्यार्थीले खाजा खान पाएनन्
बझाङ । नेपाल सरकार र बिश्व खाद्य कार्यक्रमको साझेदारीमा आधारभुत तहका बिद्यार्थीहरुलाई खुवाईदै आएको दिवा खाजा ढुवानी हुन नसक्दा यहाँका ३ वटा दुई स्थानीयतहका ८० वटा बिद्यालयमा दुई महिना देखि दिवा खाजाबाट बञ्चित भएका छन् । बर्षायाम लागे पछि बझाङ जिल्लाका खप्तडछान्ना गाउँपालिका, मष्टा गाउँपालिका र साईपाल गाउँपालिकाका ८० वट...
-
नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अबसरमा रक्तदान तथा बिरामीलाई फलफुल बितरण
बझाङ । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अबसरमा जिल्ला अस्पताल बझाङमा रक्तदान कार्यक्रमका साथै जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई फलपुल बितरण गरिएको छ । लोकतन्त्रबादी कर्मचारीको संस्था नेपाल निजामती कर्मचारी युनियन बझाङको आयोजनामा जिल्ला अस्पताल बझाङ रक्त संचार केन्द्रमा रक्तदान कार्यक्रम गर्नुका साथै ज...
-
नेपाली कांग्रेस बझाङद्धारा बर्णानुक्रम अनुसार सबै नाम सिफारिस
बझाङ, मंसिर ४ गते हुने प्रतिनिधी र प्रदेश सभा सदस्य निर्वाचनका लागी नेपाली कांग्रेस बझाङले निबेदन दिएका सबै उम्मेदवारहरुको बर्णानुक्रमका आधारमा सबै नामहरु सिफारिस गरेको छ । नेपाली कांग्रेस बझाङको जिल्ला कार्य समितीको बैठकले उम्मेदवारका लागी आकांक्षा राखेका सबै उम्मेदवारहरुको नाम सिफारिस गरि पठाएको हो । एक संघिय निर्वा...
- « Previous Page
- 1
- …
- 30
- 31
- 32
- 33
- 34
- …
- 55
- Next Page »










