बझाङ : बझाङमा एक जनाको शव फेला परेको छ । जिल्लाको केदारस्युँ गाउँपालिका- ४ मा बन्दै गरेको कालंगा हाइड्रो पावर स्टेशन नजिक कालंगा नदीमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । शवको पहिचान नभएको र पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको प्रहरी स्रोतले जनाएको छ । घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्य...
मुख्य खबर
-
-
बझाङमा असिनापानीले बालीनाली नष्ट
रुपक खड्का बझाङ : बझाङ जिल्लाका विभिन्न भु-भागमा भारी असिनापानी आउँदा बालिनाली नष्ट भएको छ ।बुधबार दिउँसो १ बजेबाट सुरु भएको असिना पानी लगातार १ घण्टा सम्म रहँदा गहुँ बाली, फलफूल तरकारी लगायत सबै अन्नबाली पुर्णरुपमा नष्ट भएको छ । लामो समय सम्म आकाशे पानीको पर्खाईमा रहेका कृषकहरु पानी नपरेपनी दुई महिना सम्म खानपुग्ने...
-
सरकारले चासो दिएन,चैनपुर–ताक्लाकाेट सडक खण्डकाे काम ‘कछुवा गति’ मा
बझाङ : नेपाल सरकारले राष्ट्रिय गाैरवकाे याेजनामा बझाङकाे चैनपुर–ताक्लाकाेट सडक खण्डलाई पनि पारेकाे छ । यद्यपि यो योजनाको काम कछुवा गतिमा भइरहेकाे छ । बझाङको सदरमुकाम चैनपुरबाट एक सय १७ किलोमिटरको दुरीमा रहेको चीनको स्वशासित क्षेत्र तिब्बतलाई जोड्ने सडक खण्डकाे काम निकै ढिलाे गरी भइरहेकाे हाे । यस सडकको चैनपुर रुवातो...
-
बझाङको दुर्गाथली गाउँपालिकामा एक बालिका मृत अवस्थामा फेला
बझाङ : जिल्लाको दुर्गाथली गाउँपालिकामा एक बालिका मृत अबस्थामा फेला परेकी छन् । दुर्गाथली गाउँपालिका वडा नं ३ रकैल कि ११ वर्षिय बालिका अनिता दमाई शनिबारबार साँझ मृत अवस्थामा भेटिएकी हुन् । दिउँसो बाख्रा चराउन गएकी बालिका साँझसम्म घर नफर्किए पछि खोजी गर्दा जंगलमा रुखमा झुन्डिएको अवस्थामा फेला परेकि जिल्ला प्रहरी कार्...
-
बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु
बझाङ : बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा ८ वारीलका ४८ वर्षिय गालु बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार गाँउ नजिकैको जँङ्गलमा दाउरा काट्न गएको बेला चट्याङ लागेर मृत्यु भएको हो । ...
-
बझाङ जिल्ला कोरोनाको उच्च जोखीममा : समस्या लिएर पुग्ने सेवाग्राहीहरुको बाक्लो भिड
बझाङ : सधै झै बैशाख २ गते जिल्ला अस्पताल बझाङमा विभिन्न समस्या लिएर पुग्ने सेवाग्राहीहरुको बाक्लो भिड थियो । ओपिडी कक्ष भित्र जिल्ला अस्पतालमा कार्यरत डाक्टर तथा अन्य स्वास्थ्यकर्मीहरु सेवाग्राहीलाई सेवा दिई रहेका थिए । एक सय जना भन्दा बढीको भिडभाडमा झण्डै ३/५ जना सेवाग्राही र केही स्वास्थ्यकर्मीहरु बाहेक कुनै पनी ब...
-
पत्रकार महासंघ बझाङद्धारा पत्रकार हित कोष र नरेस स्मृती पत्रकारिता पुरस्कार स्थापना
बझाङ,। नेपाल पत्रकार महासंघ बझाङ शाखाको पहिलो बैठकले पत्रकार हित कोष तथा नरेस स्मृती पत्रकारिता पुरस्कारको स्थापना गरेको छ । नव निर्वाचित पदाधिकारीहरुले पहिलो बैठकमा पत्रकार हित कोषको स्थापना गरि ३८ हजार पाँच सय जम्मा गर्नुका साथै नरेस स्मृती पत्रकारिता पुरस्कारको स्थापना गर्ने निर्णय गरेको हो । नेपाल पत्रकार महासंघ ब...
-
बझाङमा हावाहुरी चल्दा १५ लाख बराबरको क्षेती
जिबन पातली बझाङ । खप्तड छान्ना गाउँपालीका वडा नं.७ को गोर्खाली गाउँमा हावाहुरीले गर्दा लाखौँको क्षेती भएको छ । आज दिउँसो २ बजे देखी करीब ५ बजे सम्म ३ घण्टा लगातार चलेको हावाहुरीका कारण क्षती प्ुगेको हो । गत बर्ष मात्रै ३० लाखमा बनेको आलु भण्डारण गर्ने रष्टिक स्टोर भवनको छाना र छानमा प्रगोग गरीएको प्लाईबेट उडाएको छ । रष...
-
बझाङमा १४ बर्षिया बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक प्रकाउ
जिबन पातली बझाङ । बझाङमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक प्रकाउ परेका छन् । जयपृथ्वी नगरपालिका-६की १४वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने शिक्षकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जयपृथ्वी नगरपालिका वडा नम्बर ६ नौरामा रहेको भबानी माद्यामिक विद्यालयमा अध्यनरत १४बालिकालाई सोही बिद...
-
बझाङमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु
बझाङमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका- ८ पैयातोलाकी २५ वर्षिया मञ्जु वमको माटो खन्दै गर्दा माथिबाट खसेको ढिस्कोमा पुरिएर मृत्यु भएको हो । नयाँ वर्षका लागि घर पोत्ने माटो ल्याउन गएकी वमको आईतबार विहान ७ बजे घटनास्थलमै मृत्यु भएको हो । स्थानिय चार जना महिला आईतबार बिहा...
- « Previous Page
- 1
- …
- 46
- 47
- 48
- 49
- 50
- …
- 54
- Next Page »












