बझाङ : बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा ८ वारीलका ४८ वर्षिय गालु बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार गाँउ नजिकैको जँङ्गलमा दाउरा काट्न गएको बेला चट्याङ लागेर मृत्यु भएको हो ।


301 पटक हेरिएको 










