• छबिसपाथिभेरा गाउँपालिकाको ११ औं गाउँ सभा (हिउँदे अधिवेशन) समारोह : यस्ता छन् कार्ययोजना…

    बझाङ : जिल्लाको छबिस पाथिभेरा गाउँपालिकाले आफ्नो ११ औं गाउँ सभा सभ्य र भव्य रुपमा समापन गरेको छ । पालिकाले आर्थिक बर्ष २०७९/८० को गाउँसभा ( हिउँदे अधिवेशन) समारोहको मंगलबार समापन गरिएको हो । आर्थिक बर्ष २०७९/८० को बजेट कार्यान्वयन तथा प्रगति समिक्षा योजना, कार्यक्रमको संशोधन र गाउँ कार्यपालिका बाट निर्मित विभिन्न नियमा...

  • छबिस पाथीभेरा गाउँपालीकाले राष्ट्रिय परिचय पत्र बनाउन सुरु,

    बझाङ पौष २० गते ः जिल्लाको छबिस पाथीभेरा गाउँपालीकाले राष्ट्रिय परिचय पत्र बनाउन सुरु गरेको छ । आजबाट गाउँपालीकाको वडा नं. १ र २ मा राष्ट्रिय परिचय पत्र बनाउन सुरु गरेको हो । आजै २ नं. वडाका २७ महिला र १८ जना पुरुष गरि जम्मा ४५ जनाले राष्ट्रि पत्र लिएका छन् । भने वडा नं. १ बाट महिला ३५ र पुरुष ३० जना गरि जम्मा ६५ जन...

  • संगम बचत तथा ऋण सहकारी संस्थाको ११ औँ वार्षिक साधारण सभा सम्पन्न

    बझाङ : खप्तड छान्ना गाउँपालीका-४ पसलबगर स्थित संगम बचत तथा ऋण सहकारी संस्थाको ११ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष भुपेन्द्र बहादुर रोकायाको अध्यक्षतमा संचालन भएको साधारण सभा कार्यक्रममा गाउँपालीका अध्यक्ष उत्तम बहादुर रोकाया प्रमुख अथिती रहनुभएको थियो । भने विशिष्ट अथिती निर्वतमान अध्यक्ष ...

  • छबिसपाथिभेरा – ७ मा महिनावारी सरसफाई व्यवस्थापन सम्बन्धी एकदिने अभिमुखिकरण गरियो

    बझाङ : जिल्लाको छबिस पाथीभेरा गाउँपालीका वडा नं. ७ मा किशोरीहरुलाई महिनावारी सरसफाई व्यवस्थापन तथा सेनेटरि प्याडको महत्व र पोषण सम्बन्धी एक दिने अभिमुखिकरण गोष्ठि कार्यक्रम गरिएको छ । आज छबिस पाथीभेरा गाउँपालीकाको आयोजना र वडा नं. ७ को सहकार्यमा महिनावारि सरसफाई व्यवस्थापन तथा सेनेटरी प्याडको महत्तव र पोषण सम्बन्धी ...

  • बिश्व खाद्य कार्यक्रम अन्र्तरगत दिवा खाजा कार्यक्रमको अनुगमन

    बझाङ । जिल्लामा बिश्व खाद्य कार्यक्रमको दिवा खाजा कार्यक्रम लागु भएका दुई वटा बिद्यालयको अनुगमन गरिएको छ । दिवा खाजा कार्यक्रम लागु भएका जिल्लाको केदारस्युँ गाउँपालिका – ९ लोतुमा रहेको जवा आधारभुत बिद्यालय र थलारा गाउँपालिका – ९ मालुमेलामा रहेको चक्रेश्वर माबिमा अनुगमन गरेको हो । अनुगमन कार्यक्रममा बिद्यालयमा दिवा...

  • बझाङमा कृषीका कार्यक्रमको प्रभावकारी कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    बझाङ : कृषी कार्यक्रमको प्रभावकारी कार्यान्वय समन्वय सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिहिवार कृषी बिकास निर्देशनालय डोटीको आयोजनामा जिल्लामा कृषी क्षेत्रमा भएका कार्यक्रमहरुको प्रस्तुती र त्यसको प्रभावकारिताका बारेमा गरिएको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । जिल्लाका १२ वटै स्थानीय तहका ...

  • पुर्ण खोप दिगोपना र सरसफाइ प्रवर्द्धन सम्बन्धि स्थानीय तहका प्रमुखसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

    बझाङ : जिल्लामा पुर्ण खोप दिगोपना र सरसफाइ प्रवर्द्धन सम्बन्धि स्थानीयतहका प्रमुखहरु संग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बझाङको आयोजनामा जिल्लाका १२ वटै स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकिय अधिकृत र स्वास्थ शाखाका प्रमुखहरु उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा...

  • कैलालीमा ९ किलो चरेस सहित बझाङका १ जना पक्राउ

    बझाङ : कैलालीको अत्तरियाबाट ९ किलो चरेस सहित १ जना पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–२ बसपार्कमा कलक जप्रेलले संचालन गरेको नबिन होटलबाट चरेस सहित बझाङ् दुर्गाथली गाउँपालिका–७ काँडा बस्ने ३६ बर्षीय यम राज दौल्याल पक्राउ परेका हुन्। उनलाई होटलको १०१ नम्बर कोठाबाट सादा पोसाकमा खटिएका प्रहरीले पक्राउ गरिएको ...

  • केदारस्युँकाे भाडिकाेटमा बन्दैछ सौर्य मिनिग्रीड पावर हाउस, सयौं घर बिजुली बाल्न पाउने

    बझाङ : जिल्लाको केदारस्युँ गाउँपालिका -३ भाडिकोटमा निर्माण हुन लागेको सौर्य मिनिग्रीडको पावरहाउसको उद्घाटन गरिएको छ । सोमबार गाउँपालिका अध्यक्ष गणेश बोहराले उक्त पावर हाउसको शिलान्यास गर्नुभएको हो । नेपाल सरकार उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय वैकल्पिक उर्जा प्रवर्धन केन्द्र र केदारस्युँ गाउँपालिकाको साझेदारीमा भा...

  • बझाङमा अटो दुर्घटना हुँदा ४ जना घाइते

    बझाङ : बझाङको जयपृथ्वी नगरपालिका - ४ गोलाइमा अटो दुर्घटना भएको छ । सदरमुकाम चैनपुरबाट गोलाईतर्फ जाँदै गरेको ०१००१ ह ४९२८ नम्बरको अटो आज बिहान दुर्घटना भएको हो । अटोको अगाडिको चक्का फुत्किएर गोलाइ नजिकै ढाक्रेखोलामा दुर्घटना भएको बताइएको छ । अटो दुर्घटनामा परि ४ जना घाईते भएका छन् । घाइतेहरुको अवस्था सामान्य रहेको...