• काग्रेस नेता भण्डारीको उपचारका लागी सहयोग जुट्दै , बिष्ट दाम्पतीले दिए दुई लाख सहयोग

    बझाङ । नेपाली काग्रेसका बझाङका पुर्व पाटी सभापती सत्यराज भण्डारीको उपचारका लागी बिभिन्न ब्यक्तिहरुबाट सहयोग जुटेको छ । जण्डिस तथा पित्त थैलीमा समस्या देखिए पछि शिक्षण अस्पताल महाराजगंजमा भर्ना हुनु भएका नेता भण्डारीलाई थप उपचारका लागी दिल्ली लगिएको थियो । भण्डारीको उपचारका लागी जयपृथ्बी नगरपालिका १०का वडा अध्यक्ष कृष्...

  • तरुण दल जिल्ला अध्यक्ष ऐडीको समन्वयमा ३ वटा कन्सन्ट्रेटर हस्तान्तण

    बझाङ । नेपाल तरुण दल बझाङका अध्यक्ष बिष्णु ऐडिले समाजिक संञ्जालमा अभियान सञ्चालन गरि ३ वटा अक्सीजन कन्सन्ट्रेटर खरिद गरि जिल्ला अस्पताल बझाङलाई हस्तान्तरण गर्नु भएको छ । कोरोनाको महामारी दिन प्रति दिन बिकराल भई रहेका बेला अध्यक्ष ऐडिले देश तथा बिदेशमा बस्नुहुने आफ्ना शुभचिन्तक साथीहरुको सहयोगबाट अक्सीजन कन्सन्ट्रेटर खर...

  • नेबिसंघ बझाङद्धारा प्रधानमन्त्रीको पुत्ला दहन

    बझाङ । प्रधानमन्त्री केपी सर्मा वलीले सुक्रबार प्रतिनिधी सभाको बिघटन गरेको बिरोधमा नेपाल बिद्यार्थी संघ बझाङले प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । नेपालीका काग्रेसको पाटी कार्यालयबाट नारा जुलुस गर्दै नेबिसघले चैनपुर चौराहा नजिकै प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो । संबिधानको बर्खिलाप गर्दै प्रधानमन्त्री ओलीले प्...

  • डोटीमा भिरबाट लडेर एक महिलाको मृत्यु

    डोटी : डोटीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार दिपायल सिलगढी नगरपालिका–८ लडागडा सेटिगाउँ बस्ने २१ वर्षीया कलादेवी कडायतको भिरबाट लडेर मृत्यु भएको हो। गाउँ नजिकैको कोइरेलीगाड जङ्गलमा घाँस काट्न गएको समयमा भिरबाट लड्दा घटन...

  • प्रजिअ अधिकारीको पहलमा कालंगा हाईड्रोले दियो १५४ अक्सीजन सिलिन्डर

    बझाङ । कोरोना संक्रमित बिरामीहरुका लागी अक्सीजन सिलिन्डरको देश भरि अभाव भई रहेका बेला बझाङ जिल्लामा भने अक्सीजन सिलिन्डरको अभाब नहुने भएको छ । आबस्यक मात्रामा अक्सीजन सिलिन्डर र दुई तिन दिन भित्रै अक्सीजन प्लान्ट जोड्ने तयारी हुन थाले पछि कोभिड १९ का संक्रमितका साथै अन्य बिरामीहरुले अक्सीजन नपाएर अकालमा ज्यान गुमाउनु प...

  • २४ औं जन्मदिनको अवसर पारि शैक्षिक सामाग्री वितरण

    बझाङ : आफ्नो २४औँ जन्मदिनको अवसर पारेर छबिस पाथिभेरा गाउँपालिका -३ बस्ने युवा संघ नेपाल जिल्ला कमिटी सदस्य समेत रहेका हिक्मत बोहराले विद्यार्थी बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरेको छ । उहाँले जिल्लाको छबीस पाथिभेरा गाउँपालिका- ३ बान्निकोट गाउँका लगभग ९५ घरधुरीका विद्यार्थी, बालबालिकालाई शैक्षिक सामाग्री बितरण ग...

  • बझाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु

    बझाङ : बझाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा केदारस्युँ-१ देउरा बस्दै आएका एक ७० वर्षीय वृद्ध रहेका छन् । उनको शुक्रबार राति १२ बजे गाउँपालिकाले निर्माण गरेको कोरोना अस्पतालमा मृत्यु भएको हो । विगत ५ वर्षदेखि प्यारालाइसिस रोगबाट ग्रसित उनी शुक्रबार गम्भीर अवस्थामा अस्पताल पुगेका थिए । बिही...

  • कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु , बझाङमा मृत्यु हुनेको संख्या ८ पुग्यो

    बझाङ । बझाङमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका वडा ३ की ५५ वर्षिया महिला र तल्कोट १ की ४० बािषर््ाया महिला रहेकी छन् । जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ । जिल्ला अस्पताल बझाङको कोरोना वार्डमा उपचारको क्रममा रहेकी जयपृथ्बी नगरपालिका ३ की महिला सा...

  • बझाङमा थप दुई कोरोना संक्रमितको मृत्य

    बझाङ : बझाङमा थप २ जना कोरोना संक्रमितको ज्यान गएको छ । जिल्ला अस्पताल बझाङको कोरोना वार्डमा उपचारको क्रममा रहेकी जयपृथ्वी नगरपालिका वडा नं. ३ की ५५ वर्षिया महिलाको ज्यान गएको हो । सात दिनदेखी विरामी रहेकी महिला आइतबार मात्र जिल्ला अस्पतालमा भर्ना भएकी थिइन् । जिल्ला अस्पतालमा भर्ना भएपछि उनमा कोरोना पोजेटिभ देखिएको जि...

  • बझाङका किसानलाई महामारी भन्दा भोकमरीको चिन्ता

    बझाङ – बझाङको छविसपाथीभेरा गाँउपालिकाकी रजकला दर्जीलाई चिन्ता थपिएको छ । उहाँको खेतबारी त छैन तर अरुकै खेतमा काम गरेरै भए पनि घरमा धान गहुँ भित्रिन्थ्याे । विगतका वर्षहरुमा छिमेकीहरुको घरमा काम गरेर नै रजकलाले सात जनाको परिवार धानीहरनुभएको थियो । तर यो वर्ष भने उहाँले न त धान गहुँ भित्र्याउन पाउनुभएको छ न त अरु नै अन्न...