• बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु

    बझाङ,असार २६ गते ।बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।जिल्लाको जयपृथ्वी नगरपालिका ५ डिलगाउँकि ३४ बर्षिया विद्यादेवी जोशीको यहि असार २५ गते बेलुका घर नजिकैको छतुलेकबाट घर फर्कने क्रममा भिरबाट लडेर मृत्यु भएको हो । जोशी  बिहान खेतबारीमा काम गर्न गएकि थिइन । साझँ लेकबाट घर फर्किदै गर्दा हिउँलाखाली भन्ने भि...

  • किशोरीमाथि जबरजस्तीकरणी गर्न खोज्ने बझाङका एक युवक पक्राउ

    बझाङ,असार २५ गते ।किशोरीमाथि जबरजस्तीकरणी गर्न खोज्ने बझाङका एक युवक पक्राउ परेका छन् ।जिल्लाको बुङ्गल नगरपालिका ४ खिरातडीका ४४ वर्षिय बिर्ख नेगी जबरजस्तीकरणीको आरोपमा पक्राउ परेका हुन् । नेगीले यही २१ गते साँझ रोपाइँ सकेर घर नजिकै धारामा नुहाइरहेकी १७ वर्षीया किशोरीलाई मदिरा सेवन गरि बलात्कारको प्रयास गरेकाले २...

  • बझाङमा भिरबाट लडेर घाइते भएका २ जनाको हेलिकप्टर मार्फत उद्धार

        बझाङ,असार २० गते ।बझाङमा भिरबाट लडेर २ जना घाइते भएका छन् ।आज जिल्ला को  साइपाल गाउँपालिका – ४ धुली घर भएका ३६ बर्षिय शिबु रोकाया र सोहि गाउँपालिका ३ काँडाका ३३ बर्षिय पुर्ण बहादुर बोहरा रहेका छन् । घाइते रोकाया यार्सा संकलन गरी घर फर्कने क्रममा चाल्नावनको भिरबाट करिब ७० मिटर तल खसेर घाइते भए...

  • नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान

    बझाङ,असार १७ गते ।नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था नेपाल निजामती कर्मचारी युनियन बझाङले नेपाली काङ्ग्रेसका तर्फ स्थानीय तहमा निर्वाचित अध्यक्ष तथा उपाध्यक्षलाई बधाई तथा सम्मान गरेको छ । युनियनको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि नवनिर्वाचित जनप्रतिनिधि ज्युहरुलाइ फुलमाला तथा खादा लगायर सम्मान गरिएको हो । क...

  • बर्षायाममा जोखिम बढ्ने भन्दै मनसुन पूर्व तयारी कार्य योजना निर्माण

    बझाङ,असार १७ गते ।बर्षायाम सुरु भए संगै बाढि र पहिरोको जोखिम संग जुध्न मनसुन पूर्व तयारी कार्य योजना बनाइएको छ ।शुक्रबार जिल्लाका सबै पलिका प्रमुख , प्रमुख प्रशासकिय अधिकृत सहित जिल्ला बिपद ब्यवस्थापन समितिको बैठकले पूर्व तयारिका लागि छलफल गरिएको हो । गत बर्ष कात्र्तिकमा आएको अविरल बर्षाले जिल्लामा ठूलो जन धनको ...

  • बझाङमा ट्याक्टर दुर्घटना

    बझाङ,असार १७ गते ।बझाङमा ट्याक्टर दुर्घटना भएको छ । जिल्लाको सुर्मा गा.पा.–२ रातोपडमा सडकमा काम गरेर घरतर्फ गइरहेको सु.प.प्र. ०२००१ त १३०८ नम्बरको ट्याक्टर बिहीबार राति करिब ८ बजे घट्टेखोलामा दुर्घटना भएको हो । दुर्घटनामा एक जनाको मृत्य भएको छ भने ६ जना घाइते भएका छन ।मृत्यु हुनेमा २७ वर्षीय नरेश बोहरा रहेका छन ...

  • बझाङमा रुख बाट लडेर एक महिलाको मृत्यु

    बझाङ,असार ८ गते ।बझाङमा रुख बाट लडेर एक महिलाको मृत्युु भएको छ । आज जिल्लाको बुङ्गल नगरपालिका वडा नम्बर ७ गल्लेक कि अन्दाजी २७ वार्षिय लक्ष्मा बोहराको घास काट्ने क्रममा रुख बाट लडेर मृत्युु भएको हो । मृतक बोहरा बिहान करिब ८ बजे तिर घास काट्न भनि घर नजिकैको रुखमा चढेकि थिईन त्यहि समयमा एक्कासि रुखबाट खसेर घटनास्थलम...

  • बझाङ जिल्लालाई ५७ औ साक्षर जिल्ला घोषणा गरियो

    बझाङ,असार ७ गते ।बझाङ जिल्लालाई  ५७ औ साक्षर जिल्ला घोषणा गरिएको छ ।जिल्ला शिक्षा विकास तथा समन्वय इकाईको आयोजनामा जिल्ला समन्वय समिति बझाङको सभाहलमा मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहको फोटोमा माल्यार्पण गरेर आज बझाङ जिल्लालाई ५७ औँ साक्षर जिल्ला घोषणा गरिएको हो । जिल्लाका १२ वटै स्थानीय तहका १५ देखी ६० बर्ष ...

  • जयपृथ्वी राजमार्ग अन्तरगत खोड्प बझाङ सडकखण्ड अबरुद्ध

    बझाङ,असार ६ गते। जयपृथ्वी राजमार्ग अन्तरगत खोड्पे बझाङ सडक खण्ड अबरुद्ध भएको छ । हिजो राती देखि निरन्तर परेको पानिले सडक चिप्लो हुदाँ बित्थडचिर गाउँपालिकाको देउलेख बजारमा बाटोमा बस फसेको र जयपृथ्वी राजमार्ग अबरुद्ध भएको हो । धनगढी बाट बझाङका लागि छुटेको ना ४ ख ९७४६ नम्बरको बस आज बिहान ५ बजे देउलेख बजार सडकको छेउमा...

  • अध्यक्ष रोकायाले मागे आर्थिक बर्षको निती तथा कार्याक्रमकालागी आम नागरिकलाई सुझाव

    बझाङ,असार ५ गते। खप्तड छान्ना गाउँपालिकाले आगामी आर्थिक बर्षको निती तथा कार्याक्रमका लागी गाउँपालिकाले आम नागरिक लाई सुझाव मागेको छ ।  गाउँपालिकाको निती तथा कार्यक्रम बनाउने समय भएकाले गाउँपालिकाले एक सार्बजनिक सुचना निकाली सुझाव मागेको हो । गाउँपालिकामा कस्तो खालको योजना तथा निती बनाउने भन्ने बिषयमा आम नागरिकको...