बझाङ । महेन्द्रनगरबाट छुटेको यात्रुवाहक बसमा ढुङ्गा खस्दा बझाङका एक जनाको मृत्यु भएको छ। अन्य ३ जना घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सु.प.प्र ०२ ००१ ख ११५६ नम्बरको बसमा बैतडीको पाटन नगरपालिका ८ रौलेकमा माथिबाट ढुङगा खस्दा बझाङको थलरा गाउँपालिकाका १८ वर्षीय अर्जुन नेपालीको घटनास्थलमै ...
सुदूरपश्चिम
-
-
बझाङ जिल्ला भित्र चल्ने साना सवारी जिपको स्थानीय भाडादर तोकीयो
बझाङ । बझाङका ग्रामीण सडक खण्डमा चल्ने साना सवारी जिपहरुले मनपरी रुपमा भाडा असुल्न थालेपछि जिल्ला प्रशासन कार्यालयले स्थानीय भाडादर कायम गरेको छ । जिल्लाका विभीन ग्रमीण सडकमा यात्रुहरुबाट मनपरी भाडा असुल्न थालेको गुनासो आउन थालेपाछि जिल्ला प्रशासन कायालयले यातायात व्यवस्थापन समीती संग छलफल गरी स्थानीय भाडादर कायम गर...
-
बझाङमा जिपले ठक्कर दिँदा एक बालकको मृत्यु
शिवजी मण्डेल बझाङ । बझाङमा जिपले ठक्कर दिँदा एक जना बालकको मृत्यु भएको छ । केदारस्युँ गाउँपालिका ४ घर भएका अनिल रावलका ४ वर्षीया छोरा योगेन्द्र रावललाई जिपले ठक्कर दिँदा मृत्युु भएको हो । केदारस्यूँ गाउँपालिका १ देउरादेखि बाग्थाला जानेक्रममा से १ ज ९६८ नम्बरको जिपले आज बेलुकी ७.३० बजे ठक्कर दिँदा रावलको उपचारका क्रममा ...
-
लामो समय पछि बझाङका विद्यालय जाेर बिजाेरकाे आधारमा सञ्चालन हुँदै
सन्जिता धामी बझाङ । बझाङ जिल्लाका विभिन्न स्थानीय तहले विद्यालयहरू जाेर बिजाेरका आधारमा भौतिक रुपमै सञ्चाल गर्ने तयारी अगाडि बढाएका छन् । लामो समय देखि काेराेना महामारीका कारण ठप्प रहेका विद्यालयहरु जिल्लामा काेराेना संक्रमणकाे दर कम भए पछि सञ्चालनमा आएका हुन् । जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रको यहीँ भदाै १४ गते ...
-
बझाङमा तिजकाे चहल पहल बढ्याे,स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि तिज मनाउन आग्रह
सन्जिता धामी बझाङ । बझाङमा तिजकाे चहल पहल बढेकाे छ । हिन्दु नारिहरुकाे महानपर्व हरितालिका तिज नजिकिँदै गर्दा चहलपहल बढेकाे हाे । जिल्लाका अधिकांस ठाउँहरुमा अहिले महिलाहरुले नाजगान गर्दै, दर खाँदै, रमाउँदै तिज बनाउन थालेका छन् । यहीँ भदौ २४ गते तीज हुने भए पछि नाजगान गर्न सुरु गरेको, रमाइलो गर्दै तिजकाे तयारी गरि रहे...
-
बझाङमा भाईरल ज्वरोका बिरामी बढ्दै
सुनिल मण्डेल बझाङ । जिल्लाको छबिस पाथिभेरा गाउँपालिकामा भाइरल ज्वरोका बिरामीहरू बढेका छन् । टाउँको दुख्ने, ज्वरो आउने, कम्मर दुख्ने लगायत लक्षणका भाइरल ज्वरोका बिरामी गाउँमा प्रशस्त देखिन थालेका हुन । छबिस पाथिभेरा गाउँपालिकाको-७ मा भाइरल ज्वरोका बिरामी बढेपछि समस्या उत्पन्न भएको स्थानीयवासीले बताएका छन् । भाइरल ज्व...
-
नेपाली काग्रेसको अन्तरक्रिया कार्यक्रम खप्तड छान्नामा सम्पन्न
बझाङ । नेपाली काग्रेसको १४ औ माहाधिबेसको पुर्व सन्ध्यामा वडा अधिबेशनको तयारीका लागि गरिएको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाली काग्रेस वडा नम्बर ४ कार्य समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाली काग्रेस खप्तड छान्ना गाउँपालिकाको वडा अधिबेशन र गाउँपालिका अधिबेशनका बारेमा छलफल भएको छ । गाउंँपालिका ...
-
बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु
बझाङ । बझाङमा भिर बाट लडेर एक महिलाको मृत्यु भएको छ । आईतवार दिउँसो घाँस काट्ने क्रममा भिरबाट लडेर छबिस पाथिभेरा गाउँपालिका-३ पताल्चौरकि ५५ बर्षिया सिद्वमती जोशिको मृत्यु भएको पारिवारिक स्रोतले बताएको हो । स्थानीय व्याँसी भन्ने भिर बाट लडेकी उनको घटनास्थलमै मृत्यु भएको छबिस पाथिभेरा गाउँपालिका-२ का सुरेश रोकायाले ...
-
बझाङमा टेलिफोन सेवा अवरुद्ध , थलारामा निर्माणाधीन नेपाल टेलिकमको टावर दशैं अगाबै सञ्चालनमा आउने
शिवजी मण्डेल बझाङ । लगातारको वर्षका कारण बझाङमा टेलिफोन सेवा अवरुद्ध भएको छ । असार महिना सुरु भएदेखि टेलिफोन सेवा अवरुद्घ भएको हो । सोलार प्यानलबाट चार्ज हुने नेपाल टेलिकमका टावरहरूमा बर्खायाम सुरुभएयता घाम नलाग्ने भएकोले चार्ज नहुँदा उक्त समस्या आएको हो। जिल्लाका विभिन्न ठाउँका स्थानीयहरूले इन्टरनेट सेवाको कुरा त कहा...
-
बझाङका एकजना एक महिना देखी बेपत्ता
बझाङ। बझाङका एकजना एक महिना देखी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जिल्लाको दुर्गाथली गाउँपालीका –४ जुजिका ६५ बर्षीय वृद्ध मिन बहादुर ओड रहेका छन् । साउन १२ गते आफन्तलाई भेट्न धनगढी जान्छुँ भनेर घरबाट हिडेका उनि अहिले सम्म फेला परेका छैनन् । उनले लगाएको लुगा बझाङको सेति नदिमा भेटीएको पारीवारीक स्रोतले बताएको छ । उनल...
- « Previous Page
- 1
- …
- 45
- 46
- 47
- 48
- 49
- …
- 56
- Next Page »










