बझाङ । नेपाली कांगेस बझाङ निर्वाचनको तयारीमा जुटेको छ । घर घर जाउ कांग्रेस जिताउ भन्ने अभियानका साथ नेपाली काग्रेस बझाङले जिल्लाका सबै पालिकामा कार्यक्रमको तयारीमा जुटेको हो । सनिबार जिल्ला कार्य समितीको बैठकबाट नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा सबै पालिकामा कार्यक्रम गर्...
प्रदेश
-
-
स्थानीय तहको निर्वाचनमा केन्द्रको निर्णय अनुसार गठबन्धन हुन्छ ः पुर्व मन्त्री लेखक
बझाङ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री रमेश लेखकले स्थानीय तहको निर्वाचनको गठबन्धन गर्ने नगर्ने बिषयमा नेपाली काग्रेसको केन्द्रिय कार्य समितीको निर्णय अनुसार हुने बताउनु भएको छ । शनिबार प्रेस युनियन बझाङले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता लेखकले पार्टी भित्र गठबन्धन गर्ने नगर्ने भन्ने बारे दुई थर...
-
कृत्रिम दाँत बनाउन बिशेषज्ञ शिबिर संचालन
बझाङ । कृत्रिम दाँत बनाउनका लागी जिल्लामा बिशेषज्ञ सेवा सहितको दन्त शिबिरको संचालन भएको छ । जेष्ठ नागरिकहरुलाई लक्षीत गरि स्वास्थ्य तथा जनसख्या मन्त्रालय, स्वास्थ्य सेवा बिभाग उपचारात्मक सेवा महाशाखाको अयोजनामा जिल्लामा ५ दिने कृत्रिम दाँत बनाउने बिशेषज्ञ शिबिर संचालन गरेको हो । राजधानीमा रहेका बिभिन्न सरकारी अस्पतालक...
-
आलुजोन बझाङद्वारा आयोजित सञ्चारकर्मी तथा सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम सम्पन्न
बझाङ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन ईकाई बझाङद्वारा आयोजित सञ्चारकर्मी तथा सरोकारवाला संग अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । बिहिवार एक कार्यक्रम बिच सञ्चारकर्मी तथा सरोकारवाला संग अन्तरकृया सम्पन्न भएको हो । उक्त कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन ईकाई बझाङले गरेका काम त...
-
खप्तड छान्ना गाउँपालिका भवनको उद्घाटन, सम्झौता अबधी भन्दा १९ महिना अगाडी भवन हस्तान्तरण गरेको भन्दै ठेकेदार बिष्ट सम्मानित
बझाङ । जिल्लाको खप्तड छान्ना गाउँपालिकाको प्रशासनिक भवनको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । खप्तड छान्ना गाउँपालिका –४ पसलबगरमा निर्माण गरिएको गाउँपालिकाको प्रशासनिक भवनको बुधबार गाउँपालिका अध्यक्ष बर्क बहादुर रोकायाले उद्घाटन गर्नु भएको हो । गाउँपालिका भवन निर्माण गर्नका लागी बोलपत्र अह्वान गरि ठेकेदार मार्फत...
-
बाढीले बगाएको सिचाई कुलो मर्मत नभएपछि सिचाई गर्न समस्या
बझाङ । गएको कात्तिक १ गते देखि ३ गते सम्म परेको अबिरल बर्षाका कारण बाढी र पहिरोले बगाएको सिचाई कुलो मर्मत नभएपछि किसानहरुलाई सिचाई गर्न समस्या भएको छ । यहाँको सुर्मा गाउँपालिका २ डोगडीमा रहेको डोगडी सिचाई कुलो बगाएर लिएको चार महिना बित्न लाग्दा समेत सिचाई कुलो मर्मत नभएपछि सिचाई गर्न समस्या भएको हो । डोगडी स...
-
हिमपातले अवरुद्ध जयपृथ्वी राजमार्ग चार दिनपछि खुल्यो
बझाङ । हिमपातका कारण अवरुद्ध बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग आज चार दिनपछि खुलेको छ । बिहीवारदेखि अवरुद्ध उक्त राजमार्ग आज मध्याह्न १२ बजेदेखि सञ्चालनमा आएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । उक्त राजमार्गको खोड्पे, दुदिलाखान, ढोल्यामोड, श्रीभावर लगायत स्थानमा जमेको बाक्लो हिउँका...
-
अपाङ्गता भएका ब्यक्तिहरुलाई कम्मल बितरण
बझाङ । अपाङ्गता भएका ब्यक्तिहरुलाई चिसोमा न्यानो बनाउनका लागी कम्मल बितरण गरिएको छ । जिल्लाको जयृथ्बी नगरपालिकाको आर्थिक सहयोगमा अपाड्ड सुरक्षा संजालले जयपृथ्बी नगरपालिका भित्रका ११ वटै वडाका अपाङ्ता भएका ब्यक्तिहरुलाई कम्मल बितरण गरेको हो । चिसोबाट बच्नका लागी जयपृथ्बी नगरपालिकाका भित्रका एक सय जना फरक क्षमता (अपा...
-
सदरमुकाम चैनपुर लगायत बझाङमा हिमपात
बझाङ । बिहिबार दिउसो देखी सामान्य वर्षा स“गै हिमपात भएको छ । हिमपातका कारण जिल्लाको जनजिवन प्रभावित बनेको छ । हिमपात काकारण जिल्लामा बिद्युत सेवा , टेलिफोन सेवा र यातायात सेवा समेत अबरुद्ध बनेको छ । चिसो बढे संगै जिल्लाको उच्च लेकाली भेगमा समेत बाक्लो हिउ परिरहेको छ । जिल्लामाहिमपात भएपछि जिल्ला जोड्ने एक मात्र जय...
-
बझाङको सदरमुकाम चैनपुरमा ‘बझाङ कोशेली घर’ सञ्चालनमा
बझाङ । बझाङमा उत्पादन भएका रैथाने बाली तथा जडिबुटीको बजारिकरण गर्नका लागी जिल्लाको सदरमुकाम चैनपुरमा बझाङ कोशेली घर संचालनमा ल्याएको छ । स्थानीय उत्पादनलाई बढवा दिई यहाँ उत्पादित कृषी उपज बस्तुहरुको बजारिकरण गर्नका लागी कोशेली घर संचालनमा ल्याईएको हो । मंगलबार एक कार्यक्रमका बिच बझाङ कोशेली घरको उद्घाटन गरिएको छ । पछि...
- « Previous Page
- 1
- …
- 41
- 42
- 43
- 44
- 45
- …
- 56
- Next Page »











