बझाङ,भदौ १५ गते ।बझाङमा जिपको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । जिल्लाको केदारस्युँ गाउँपालिका –१ देउरा बजारबाट बागथला तर्फ गैरहेको सुदुरपश्चिम प्रदेश ०१ ००१च २६९० नम्बरको जिपले देउरा बजारमा पैदल हिड्दै गरेका ओखेडालाई ठक्कर दिएको प्रहरीले जनाएको छ। जिल्लाको वित्थडचिर गाउँपालिका – ९ घर भएका ६० बर्षका ...
समसामयिक
-
-
गाउँपालिकाको केन्द्रमा राष्ट्रिय प्रशारणको बिजुली उद्घाटन, एक बर्ष भित्र गाउँपालिका सबै वडा सम्म बिजुली पुग्ने अध्यक्ष बोहराको भनाई ।
बझाङ । सुर्मा गाउँपालिकाको केन्द्र रहेको सबिकको दौलिचौरमा राष्ट्रिय प्रशारणको बिद्युतको एक कार्यक्रमका बिच औपचारिक रुपले उ्धाटन गरिएको छ । जिल्लाको दुर्गम हिमाली गाउँपालिकाको केन्द्रमा राष्ट्रिय प्रशारण लाईनको बिद्युत पुगेपछि गाउँपालिका अध्यक्ष खड्क बोहराले एक कार्यक्रमका बिच गरेर उद्धाटन गर्नुभएको हो । नेपाल विद्यु...
-
बझाङमा जीपको ठक्करबाट एक बालीका घाइते
बझाङ,भाद्र १० गते ।बझाङमा जीपको ठक्करबाट एक बालीका घाइते भएकि छिन् । जिल्लाको जयपृथ्वी नगरपालिका १० स्थित सत्यबादी माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत एक छात्रा विद्यालयबाट फर्किने क्रममा जीपको ठक्करबाट सामान्य घाइते भएकि हुन् । जिल्लाको खप्तडछाँन्ना गाउँपालिका ३ सिप्टिकोट घर भएका मंगल बहादुर रोकायाकि १४ बर्...
-
गरिमा परियोजनाको जानकारी तथा सल्लाहकार समिती गठन
बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका र बाजुराको खप्तड छेडेदह गाउँपालिकामा लागु भएको गरिमा परियोजनाको मंगलबार सदरमुकाम चैनपुरमा परियोजनाको जानकारी तथा जिल्ला स्तरिय सल्लाहकार समिती गठन गरिएको छ । दुई वटै पालिकामा परियोजनाले महिनाबारी तथा सुत्केरीको समयमा महिलाको आत्म सम्मान बृद्धि गर्ने तथा सुरक्षित स्वास्थ्यकर महिन...
-
राष्ट्रिय बिभुती जयपृथ्बी बहादुर सिहंको १४६ औ जन्म जयन्ती बिभिन्न कार्यक्रम गरि मनाईयो
बझाङ । राष्ट्रिय बिभुती तथा मानवताबादी राजा जयपृथ्बी बहादुर सिंहको १४६ औ जन्म जयन्तीको अबसरमा जिल्लाका बिभिन्न ठाउँहरुमा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरि मनाईएको छ । बिभुती सिहंको सम्झनामा जिल्लाका बिभिन्न ठाउँहरुमा सप्ताहब्यापी कार्यक्रमको आयोजना गरि मनाएको हो । जिल्लाको पुरानो सत्यबादी माद्यामिक बिद्यालयले सप्...
-
कैलालीमा लागुऔषधसहित बझाङका एक व्यापारी पक्राउ
बझाङ,भाद्र ६ गते । कैलालीमा लागुऔषध सहित बझाङका एक व्यापारी पक्राउ परेका छन् ।बझाङको जयपृथ्वी नगरपालिका वडा नं ६ घर भई हाल कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडामा किराना पसल गरेर बसेका ३६ वर्षीय दिनेश सिंह लागुऔषधसहित पक्राउ परेका हुन् । हिजो (आइतबार) कम्पनी टोलबाट उनलाई प्रहरीले समातेको हो। सिंहको पसलमा जिल्ल...
-
सदरमुकाम चैनपुरस्थित एउटा पसलमा चोरी
बझाङ,साउन २८ गते ।सदरमुकाम चैनपुरको एक पसलमा चोरी भएको छ । बझाङको सदरमुकाम चैनपुर जिल्लाकै ब्यापारीक क्षेत्रका रुपमा हेरिन्छ तर यस क्षेत्रका पसलहरु भने पटकपटक चोरहरुको आहार बन्दै गएका छन् । हिजो मध्य राती जिल्ला अदालत बझाङको अगाडी पट्टिको किरण किराना पसलमा चोरी हुदा ४० हजार नगद ,२० हजार बराबरको रिचार्ज र सामान ग...
-
बझाङमा जिल्ला सभा सुरु
बझाङ, साउन २५ गते ।बझाङ जिल्लाको छैठौ जिल्ला सभा तथा आ.ब. ०७८ ०७९ बार्षिक समिक्षा कार्यक्रम बहिबारबाट सुरु भएको छ । बिहिबार जिल्ला समन्वय समितीको आयोजनामा दुई दिने जिल्ला सभा तथा बार्षिक समिक्षा कार्यक्रम सुरु भएको हो । जिल्लाको समग्र बिकास सम्भावना र चुनौतीका बिषयमा दुई दिन सम्म मसिनो हिसावले छलफलका साथै समिक्ष...
-
बझाङबाट १२ किलो चरेस सहित एक जना पक्राउ
बझाङ,साउन १९ गते ।बझाङबाट लागु औषध चरेर सहित एक जना पक्राउ परेका छन । जिल्लाको वित्थडचिर गाउँपालिका – ८ बागथालाबाट १२ किलो चरेस सहित दार्चुलाको शैल्यशिखर–१ बस्ने ४३ वर्षीय विरेन्द्रबहादुर खडायत पक्राउ परेका हुन । सदरमुकाम चैनपुरदेखि महेन्द्रनगर तर्फ गइरहेको सु.प.प्र.०२००१ ख १११९ नम्बरको बसमा सवार खडायतलाई अस्थायी ...
-
बझाङमा एक वृद्धा महिला ४ दिनदेखि बेपत्ता
बझाङ,साउन ११ गते ।बझाङमा एक वृद्धा महिला ४ दिनदेखि बेपत्ता भएकि छिन् । जिल्लाको खप्तडछान्ना गाउँपालिका वडा .१ कि अन्दाजी ७५ वर्षिया वृद्धा महिला गंगादेवी जोशी ४ दिनदेखि बेपत्ता भएकि हुन् । जोशी साउन ८ गते बिहान ९ बजेदेखि बेपत्ता भएकि आफन्तले बताएका छन् । खप्तड राष्ट्रिय निकुञ्ज भित्र पर्ने लामपुछ्रे ठाउँबाट छोरी...
- « Previous Page
- 1
- …
- 11
- 12
- 13
- 14
- 15
- …
- 21
- Next Page »









