• नव निर्वाचित सांसदलाई बधाइ कार्यक्रम सम्पन्न,कटिबद्ध भएर काम गर्ने भनाइ

    बझाङ । गएको मंसिर ४ गते सम्पन्न निर्वाचन बाट बिजयी हुनु भएका बझाङका प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यहरुलाई छुट्टाछुट्टै कार्यक्रम गरि बधाई दिइएको छ । शनिवार आज जिल्ला समन्वय समिति, नेपाली काङ्ग्रेस जिल्ला कार्य समिती बझाङ र राप्रपाले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि बधाई दिएको हो । प्रतिनिधि सभा सद्स्य भानुभक्...

  • बाजुरा हत्या प्रकरणः २२ जना विरुद्ध किटानी जाहेरी

    बाजुराः बाजुराको त्रिवेणी नगरपालिकामा–७ मा मंसिर ४ मा ज्यान गुमाएका चेतन ऐडीको ‘हत्या’ आरोपमा किटानी जाहेरी दर्ता भएको छ। ऐडीको हत्या आरोपमा २२ जनाविरुद्ध किटानी जाहेरी दर्ता गरिएको बाजुराका डीएसपी चतुर्भुज ओझाले बताए। मंसिर ४ मा निर्वाचन हुँदै त्रिवेणी–७ स्थित नाटेश्वरी मतदान केन्द्रमा चेतन मतदान प्रतिनिधि थिए। मतद...

  • बझाङमा दिउँसो ३ बजेबाट मतगणना सुरु हुँदै , कस्ले मार्ला बाजी

    केशव महरा कार्तिक ६ गते बझाङ, बझाङमा आज दिउँसो ३ बजेबाट मतगणना सुरु हुने भएको छ। जिल्लाको भौगोलिक विकटता रहेको साइपालको गाउँपालिकाको मतपेटिका ल्याउन ढिलो भएपछि आज बाट मतगणना सुरु हुन लागेको हो । साइपाल गाउँपालिकाको मतपेटिका हलिकप्टरबाट हिजो नै ढुवानी गर्ने भनिए पनि हिजो हलिकप्टर नआएका कारण आज बिहान सुर्खेतबाट हलिकप्टर ...

  • विकट साइपाल गाउँपालिकाको मतपेटिका हलिकप्टरबाट सदरमुकाम ल्याइयो,सर्वदलिय बैंठक पछि मतगणना हुने

    केशव महरा कार्तिक ६ गते बझाङ ः बझाङको विकट गाउँपालिका साइपाल गाउँपालिकाको मतपेटिका हलिकप्टरबाट आज बिहान सदरमुकाम चैनपुर ल्याइएको छ । साइपाल गाउँपालिका ३,४ र ५ को मतपेटिका सदरमुकाम ल्याइएको हो । पैदल ल्याउन सम्भब नभए पछि हलिकप्टरको माग गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएकों छ । यस्तै साईपाल गाउपालिका वडा नम्बर १...

  • बझाङमा मतगणना आज बाट

    केशव महरा कार्तिक ६ गते बझाङ ; बझाङमा मतगणना मंगलबार (आज) बाट सुरू हुने भएको छ । जिल्लाको विकट साईपाल गाउपालिकाका वडा नम्बर ३, ४ र ५ नम्बरका मत पेटिका ल्याउनका लागी आज बिहान सुर्खेत बाट हलिकप्टर मगाएको र मतपेटिका पुगेपछि आज सर्वदलिय बैठक बसि मतगणनाको कार्य सुभारम्भ गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । स...

  • बझाङमा भोलि दिउँसोबाट देखि मतगणना हुने, दुर्गम साईपाल गाउँपालिकाबाट हेलकप्टरबाट मतपेटिका ओसार्दै

    बझाङ, मङ्सिर ५ गतेःबझाङमा मतगणना मंगलबार देखि सुरू हुने भएको छ । जिल्लाको विकट साईपाल गाउपालिकाका वडा नम्बर ३, ४ र ५ नम्बरका मत पेटिका पुगेपछि मतगणनाको कार्य सुभारम्भ हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । साईपाल गाउपालिका वडा नम्बर १ र २ को मतपेटिका भने पैदल बाट सोमबार बेलुका सदरमुकाम चैनपुरमा पुगि सकेको छ...

  • साईपाल गाउँपालिकाबाट हेलकप्टरबाट मतपेटिका ओसार्दै, बझाङमा सात स्थानमा मतगणना हुने

    बझाङ । मुख्य निर्वाचन अधिकृतको कार्यलय बझाङले मतगणनाका लागी सात वटा स्थल तयारी गरिरहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला अदालत बझाङको नवनिर्मित भवनका बिभिन्न सात वटा कोठाहरुमा मतगणना स्थलको तयारी गरि तार जाली सहित सुरक्षाको बन्दोबस्ती गरेको हो । मुख्य निर्वाचन अधिकृत नन्द किशोर यादबका अनुसार पहिलो चरणमा प्र...

  • साईपालको मतपेटिकाका लागी हेलिकप्टरको माग ,बझाङमा शान्तीपुर्ण तरिकाले मतदान

    बझाङ। चिनको स्वाशासित क्षेत्र तिब्बत संग सिमा जोडिएको बझाङको साईपाल गाउँपालिकाका मतपेटिकाहरुलाई सदरमुकाम चैनपुर ल्याउनलाई हेलिकप्टरको माग गरिएको छ । जिल्ला सदरमुकाम चैनपुरबाट चार दिनको पैदल दुरिमा रहेको सो गाउँपालिकाका मतपेटिका ल्याउन सदरमुकाम तिन दिन लाग्ने भएकाले हेलिकप्टरमत पहल भएको हो । जिल्लाको उत्तरी भेगमा रहेको...

  • आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि बझाङ जिल्लामा उच्च सुरक्षा सर्तकता

    बझाङ, कार्तिक २९ गतेःआगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा बझाङ जिल्लामा उच्च सुरक्षा सर्तकता अप्नयाएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताउनुभएको छ । निर्वाचनको तयारीका बिषयमा पालिका प्रमुख , जिल्ला स्थित सुरक्षा निकायका प्रमुख र उम्मेद्वारहरुका प्रतिनिधी सहितको कार्यक्रममा जि...

  • बझाङमा विप्लव कार्यकर्ताले दले शिक्षक बोहरालाई कालो मोसो

    बझाङ ः नेत्र विक्रम चन्द विप्लव नेतृत्वको (नेकपा) का कार्यकर्ताले एक शिक्षकलाई कालोमोसो दलेका छन् । बझाङको छविसपाथिभेरा गाउँपालिका– ७ स्थित मजखोरी माध्यमिक विद्यालयका शिक्षक जनक बोहरालाई विप्लव कार्यकर्ताले कालोमोसो दलेका हुन् । आइतबार आर्थिक अनियमिततामा मुछिएको र आफ्नो आन्दोलनको विरोध गरेको भन्दै विप्लव कार्यकर्ताले क...