• जयपृथ्वी अस्पतालले सल्यक्रीया सुबिधा सहितको बृहत अपरेसन शिविर सञ्चालन गर्दै

    बझाङ : जयपृथ्वी अस्पतालले सदरमुकाम चैनपुरमा सल्यक्रीया सुबिधा सहितको बृहत अपरेसन शिविर सञ्चालन गर्ने भएको छ । जयपृथ्वी अस्पताल प्रालिले एक सूचना जारी गर्दै सल्यक्रीया सुबिधा सहितको बृहत अपरेसन शिविर सञ्चालन गर्ने भनेको छ । बिगत लामो समय सेति प्रादेशिक अस्पताल धनगढीमा कार्यरत बरिष्ट एम.एस जनरल सर्जन डा. राजीव चौधरीद्...

  • विकट साइपाल गाउँपालिकामा १० शैयाको अस्पताल निर्माणका लागि हेलिकप्टर मार्फत सामान ढुवानी गरिदै

    केशव महरा बझाङ : साइपाल गाउँपालिकामा अस्पताल निर्माणका लागि हेलिकप्टर प्रयोग गरिएको छ । अस्पताल निर्माणका लागि आवश्यक पर्ने निर्माण सामाग्री ढुवानीका लागि हेलिकप्टर प्रयोग गरिएको हो । साइपाल गाउँपालिका ३ को लासीमा निर्माण भईरहेको १० शैयाको अस्पतालको निर्माणको लागि आवश्यक पर्ने निर्माण सामाग्री (सरिया, मस...

  • बझाङको बुंगलमा भिरबाट लडेर एक महिलाको मृत्यु

    बझाङ ः बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको बुंगल नगरपालिका –६ लिसड कि २६ वर्षीया दुर्गा देवि धामीको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । (सोमबार) हिजो साझ करिब ४ बजेको समयमा दाउरा काटेर घर फर्किने क्रममा माला धौन भन्ने भिरबाट करिब १५० मिटर तल खसेर घाईते भएकी थिन । घाईते धामीकोे टाउकोमा ...

  • बझाङमा करेन्ट लागेर १ जनाको मृत्यु

    बझाङ । बझाङको छबिसपातिभेरा गाउँपालिका वडा नम्बर १ बगडगाउमा शुक्रवार दिउसो करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा छबिसपातिभेरा गाउँपालिका वडा नं १ गिठिपाटा घर भएका ४० बर्षिय शिबहरी गिरी रहेका छन । उनको आज दिउसो सडकमा काम गर्दै गर्दा रूखको हाँगा काट्ने क्रममा बिजुलिको तारमा छोएर करेन्ट लाग्दा घाइते भएका थिए ।...

  • बझाङमा पुरुष मृत फेला

    बझाङमा, बझाङमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको बुङ्गल नगरपालिकामा–८ दशापाला भन्ने ठाउँमा सोही ठाउँ बस्ने ४२ वर्षीय मानसिँह बोहरा मृत्य फेला परेका हुन्। बुधबार दिउसो १ बजे तिर दशापालामा खोलाको पानीमा डुबेको अवस्थामा उनको शव भेटिएको हो। बझाङ प्रहरीका अनुसार घटनाका कारण खुलेको छैन। प्रहरीको समूह जिल्लाबाट घटना स्थलत...

  • ...

  • बझाङमा घाँस काट्ने क्रममा लड्दा गम्भीर घाइते भएकी महिला धनगढी लैजादा बाटोमै मृत्यु ।

    बझाङमा घाँस काट्ने क्रममा लड्दा गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ । जिल्लाको सुर्मा गाउँपालिका– ५ की २७ वर्षीया मालती बोहरा घाँस काट्ने क्रममा चिप्लेर लड्दा गम्भीर घाइते थिइन् । उनलाई उपचारका लागि धनगढी लैजादै गर्दा बित्थडमा मृत्यु भएको हो ।बोहरालाई जिल्ला अस्पताल बझाङमा उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको थियोे...

  • बझाङको छविसपाथिभेरा–२ कि एक महिला खर काट्ने क्रममा भिरबाट लडेर गम्भीर घाइते ,

    बझाङ ः जिल्लाको छविसपाथिभेरा गाउँपालिका वडा नं.२ कि सिपा देवि कठायत खर काट्ने क्रममा चिप्लेर लड्दा गम्भीर घाइते भएकि छिन् । आइतबार (आज) दिउँसो २ बजे तिर खर काट्ने क्रममा भिरबाट लडेर अन्दाजी ३२ वर्षीया सिपा देवि कठायत गम्भीर घाइते भएकी हुन । घाइते महिला उपचारको लागि जिल्ला अस्पताल सिम्खेत ल्याइएको उनका आफन्तले बताए । गा...

  • बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर २७ वर्षीया महिला गम्भीर घाइते ,

    बझाङ । सुर्मा गाउँपालिका ५ कि मालती बोहरा घाँस काट्ने क्रममा चिप्लेर लड्दा गम्भीर घाइते भएकि छिन् । आइतबार (आज) बिहान घाँस काट्ने क्रममा भिरबाट लडेर २७ वर्षीया मालति बोहरा गम्भीर घाइते भएकी हुन । घाइते महिलाको जिल्ला अस्पताल बझाङमा उपचार सम्भब नभएपछि धनगढी रिफर गरिएको उनका आफन्तले बताए । गाउँ नजिकैको पातिलेक भन्ने जङ्ग...

  • चेतनको हत्याका दोषीलाई कार्बाहीको माग गर्दै अनेरास्ववियु बझाङद्वारा आन्दोलन

    बझाङ– अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य एवं सुदुरपश्चिम विश्वविद्यालय इकाई कमिटी अध्यक्ष चेतन ऐडिको हत्यारालाई कडा कार्वाहीको माग गर्दै बझाङको सदरमुकाम चैनपुरमा विरोध प्रदर्शन गरिएको छ । अनेरास्ववियु जिल्ला कमिटी बझाङले शनिबार सदरमुकाम चैनपुरमा ऐडीको विभत्स हत्या गरेको घटनाको छानविन गरी दोषीलाई कारवाहीको माग गरिएको ...