बझाङमा पुरुष मृत फेला

  शिब रोकाया  203 पटक हेरिएको

बझाङमा, बझाङमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको बुङ्गल नगरपालिकामा–८ दशापाला भन्ने ठाउँमा सोही ठाउँ बस्ने ४२ वर्षीय मानसिँह बोहरा मृत्य फेला परेका हुन्। बुधबार दिउसो १ बजे तिर दशापालामा खोलाको पानीमा डुबेको अवस्थामा उनको शव भेटिएको हो। बझाङ प्रहरीका अनुसार घटनाका कारण खुलेको छैन। प्रहरीको समूह जिल्लाबाट घटना स्थलतिर गएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार