बाजुरा : बाजुरामा भूकम्पका कारण एक जनाको ज्यान गएको छ । दिउँसो गएको भूकम्पका कारण गौमुल गाउँपालिका–२ की जमुना रोकायाको ज्यान गएको हो । गौमुल गाउँपालिका–१ मा एक जना स्थानीय घाइते भएका छन् । यस्तै भूकम्पका कारण गौमुल गाउँपालिका–७ र ८ मा केही घर भत्किँदा ४० वटा भेडाको बथान पुरिएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ । ...
समाचार
-
-
बाजुरा केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस ः
बझाङ ः सुदूरपश्चिमको बाजुरा केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४५ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्प मापन केन्द्रका अनुसार ५.९ म्याग्निच्यूडको भूकम्प गएको हो भने उक्त भूकम्पको धक्का कर्णाली प्रदेशका जिल्लाहरूमा समेत महसुस गरिएको छ । सदरम...
-
केदारस्युँ गाउँपालिकाको झोतामा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हुँदै
बझाङ : जिल्लाको केदारस्युँ गाउँपालिका– ९ स्थित भैरव माध्यमिक विद्यालयमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हुने भएको छ । सोमबार केदारस्युँ गाउँपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै यहि माघ २६ गतेदेखि २८ गतेसम्म राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हुन लागेको जानकारी दिएको छ । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता संचालन नि...
-
छबिसमा सञ्चालन भएको आँखा शिविरबाट मोतिबिन्दुका समस्या देखा परेकालाई अप्रेसन गर्न अनुरोध
बझाङ : छबिस पाथीभेरा गाउँपालिकाले आँखामा मोतिबिन्दुको समस्या देखिएका बिरामीलाई जिल्ला अस्पतालमा गएर आँखाको अप्रेसन गर्न भनेको छ । पालिकाले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै पुष २८ गतेदेखि ३० गतेसम्म संचालन भएको दुईदिने निशुल्क आँखा शिविरबाट मोतिबिन्दुको समस्या देखा परेका बिरामीलाई आँखाको उपचार तथा अप्रेसन गर्न भनेको...
-
केदारस्युँको भैरव माविमा आँखा शिविर सञ्चालन हुँदै
बझाङ : केदारस्युँ गाउँपालीका - ९ स्थित भैरव माध्यमीक विद्यालयमा आँखा शिविर सञ्चालन हुने भएको छ । तेज कोहली रुट फाउण्डेशनको आर्थीक सहयोग, केदारस्युँ गाउँपालीका र नेत्रज्योती संघ, गेटा आँखा अस्पतालको आयोजनामा माघ १४ गते झोतामा आँखा शिविर सञ्चालन हुन लागेको हो । शिविर २ दिन सम्म सञ्चालन हुने छ । उक्त शिविरमा मोतीबिन्दु...
-
विकास निर्माणका लागि सबैले हातेमालो गर्न आवश्यक छ : अध्यक्ष रोकाया
बझाङ : खप्तड छान्ना गाउँपालिका अध्यक्ष उत्तम बहादुर रोकायाले समग्र पालिकाको विकास निर्माणका लागि सबैले हातेमालो गर्न आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार गरिएको १२ औं गाउँसभा (हिउँदे अधिवेशन ) समारोहमा बोल्दै अध्यक्ष रोकायाले यस्तो बताउनु भएको हो । उहाँले बाढी पहिरोले तहस नहस पारेको खप्तड क्षेत्रको विकास र समृद्धिका...
-
नेकपा विप्लवद्वारा जिल्ला प्रशासन कार्यालय बझाङलाई ज्ञापन पत्र
बझाङ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिती बझाङले जिल्ला प्रशासन कार्यालय बझाङमा ज्ञापन पत्र बुझाएको छ । शुक्रबार विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विप्लव सि का जिल्ला सेक्रेटरी प्रविन सि ले प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल समक्ष ज्ञापन पत्र बुझाएका हुन् । विकास निर्माणको क्षेत्रमा भईरहेको भ्रष्टाचार, आर...
-
बझाङबाट प्रदेशसभा सदस्यमा बिजयी भण्डारी सुदूरपश्चिमको सभामुखमा निर्वाचित
बझाङ ; माओवादी केन्द्र बझाङबाट प्रदेशसभा सदस्यमा बिजयी भीमबहादुर तेस्रो पटक गरिएको निर्वाचनमा सुदूरपश्चिम प्रदेशको सभामुखखमा निर्वाचित भएका छन् । मंगलबार ५२ जना प्रदेश सभा सदस्यले मंगलबार मतदान गरेका छन्। जसमा नागरिक उन्मुक्ति पार्टीका ७ जना प्रदेश सभा सदस्यहरुले भण्डारीको पक्षमा मतदान गरेपछि उनी २९ मत प्राप्त गर्दै सभ...
-
छबिसपाथिभेरामा सञ्चालित ३ दिने आँखा शिविरमा पालिका भरीका ८ सय ७ जनाले लिए सेवा
बझाङ : जिल्लाको छबिस पाथिभेरा गाउँपालिकाको आयोजनामा संचालित ३ दिने निशुल्क आँखा शिविर आज सम्पन्न भएको छ । उक्त शिविरमा पालिकाका तीन वटा स्वास्थ्य चौकीबाट ८ सय ७ जनाले सेवा लिएका छन् । छबिस पाथीभेरा गाउँपालीकाको आयोजना, नेपाल नेत्र ज्योती गेटा अस्पताल कैलाली र आँखा उपचार केन्द्र बझाङको प्रावीधीक सहयोगमा २८ गतेबाट निशुल्...
-
छबिसपाथिभेरा गाउँपालिकाको ११ औं गाउँ सभा (हिउँदे अधिवेशन) समारोह : यस्ता छन् कार्ययोजना…
बझाङ : जिल्लाको छबिस पाथिभेरा गाउँपालिकाले आफ्नो ११ औं गाउँ सभा सभ्य र भव्य रुपमा समापन गरेको छ । पालिकाले आर्थिक बर्ष २०७९/८० को गाउँसभा ( हिउँदे अधिवेशन) समारोहको मंगलबार समापन गरिएको हो । आर्थिक बर्ष २०७९/८० को बजेट कार्यान्वयन तथा प्रगति समिक्षा योजना, कार्यक्रमको संशोधन र गाउँ कार्यपालिका बाट निर्मित विभिन्न नियमा...
- « Previous Page
- 1
- …
- 14
- 15
- 16
- 17
- 18
- …
- 43
- Next Page »










