नेपाली जनसम्पर्क समिति भारतको केन्द्रिय कार्यसमितिको बैठक सम्पन्न भएको छ । शनिबार भारतको राजधानि नयाँ दिल्ली स्थित एनटी तीबारी भवनमा नेपाली जनसम्पर्क समितिका केन्द्रिय अध्यक्ष बालकृष्ण पाण्डे ज्यु कोे प्रमुख आथित्यतामा कार्यसमितिको बैठक सम्पन्न भएको हो । कार्यक्रममा भारतको पंजाब,हरियाणा,चंडिगढ लगाएत उत्तर भारत क्ष...
समाचार
-
-
बझाङमा पहिलो पटक मिस एण्ड मिस्टर बझाङ कार्यक्रम आयोजना गरिने
कल्पना उपाध्याय,बझाङ। बझाङमा पहिलो पटक फस्ट मिस एण्ड मिस्टर बझाङ सो कार्यक्रम आयोजना हुने भएको छ । राष्ट्रिय संगितकर्मि संघ बझाङका अध्यक्ष अबिनाश थापा काजीको अध्यक्षतामा कार्यक्रम सञ्चालन हुने भएको हो । उक्त सो कार्यक्रममा अन्तराष्ट्रिय मोडेल तथा फेसन सो का जज समेत रहनु भएका दिपक घिमिरे लागायत का जजहरु र...
-
दुर्गाथली गाउपलिकामा सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
बझाङ,जिल्लाको दुर्गाथली गाउपालिका आ।ब २०७८र७९ सालको तेस्रो चौमासिकको सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।नेपाल पत्रकार महासङ बझाङको सहजीकरणमा बिहिवार सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो । गाउपालिकाले आर्थिक बर्ष ०७८र७९ मा गाउपालिका बाट भए गरेका काम, सेवाको गुणस्तरका बारेमा आम नागरिकको गुनासो , सुझा...
-
बझाङ पुर्ण खोप सुनिश्चितता र निरन्तरताकालागी पुर्ण खोप युक्तजिल्ला घोषणा
बझाङ,असार २८ गते ।बझाङ जिल्लालाई पुर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ । मंगलबार एक कार्यक्रमका बिच पुर्ण खोप सुनिश्चितताका ,निरन्तरता र दिगोपनाका लागी जिल्ला घोषणा गरिएको हो । जिल्लाका सबै पालिकाहरुले खोपको सुनिश्चितता र दिगोपनाका लागी घोषणा गरिए पछि एक औपचारिक कार्यक्रमका बिचमा घोषणा गरिएको हो जिल्लाका १२ वटै स...
-
बझाङमा उत्पादित आलुको बजारिकरणमा समस्या, बजार खोज्ने उपायका बारेमा सरोकारवाला संग छलफल
बझाङ,असार २७ गते ।बझाङमा यस बर्षको बर्षेयामामा उत्पादन भएको आलुको बजारिकरणमा समस्या भएको छ । कृषकले उत्पादन गरेको आलुले बजार नपाउने अवस्था सिर्जना भएपछि बजारको खोजिका लागि सरोकावालाहरु संग छलफल गरिएको हो । आलु उत्पादन र बजारीकरण गर्ने सम्बन्धमा सोमबार सदरमुकाम चैनपुरमा कृषि ज्ञानकेन्द्र बझाङ र प्रधानमन्त्रि कृषि...
-
बझाङको बुङ्गल नगरपालिकामा बाघको आतंक
बझाङ,असार २६ गते ।बझाङको बुङ्गल नगरपालिकामा बाघले आतंक मच्चाएको छ । शनिबार दिउँसो मात्रै दुई वटा बाख्रा खाएको छ भने १० बाख्रा मारेको छ ।बुङ्गल नगरपालिका– १ सतिवनका धनबहादुर बोहराको बाख्री खोरमा पसेर बाघले दुई बाख्रा खानुकासाथै १० वटा बाख्राहरू मारेको हो । शनिबार दिउँसो बाख्रा चराएर बेलुका खोरमा बाँधेर घर फर्किेएपछ...
-
नेपाली काङ्ग्रेसको चुनाबी समिक्षा तथा नयाँ जनप्रतिनिधिहरुलाई बधाइ कार्यक्रम सम्पन्न
बझाङ,असार २६ गते ।नेपाली काङ्ग्रेसको चुनाबी समिक्षा तथा नयाँ जनप्रतिनिधिहरुलाई बधाइ कार्यक्रम सम्पन्न भएको छ । आज खप्तड छान्ना गाउपालिका ४ पसलबगर स्थित विपी स्मृती भवनमा नेपाली काङ्ग्रेस खप्तड छान्ना गाउपालिका कार्यसमितिको आयोजनामा बधाइ कार्यक्रम समपन्न भएको हो । नेपाली काङ्ग्रेसका कार्यसमिति सभापती विष्णुभक्त जोश...
-
जिल्लामा बिबाद भएपछि एमालेको जिल्ला अधिबेशन स्थगित
बझाङ,असार २६ गते । नेकपा एमालेको जिल्ला अधिबेशन जिल्लामा भएको बिबादका कारण अन्तिम समयमा आएर स्थगित गरिएको छ । असार २२ गते देखि संचालन भई रहेको अधिबेसन सम्पुर्ण तयारी पुरा भई सके पछि एका एक अधिबेसन स्थगित भएको थियो । उत्साहित भएर अधिबेसनमा आएका एमालेका जिल्ला स्थरका नेता कार्यकता निरास भएर घर फर्केका छन् । पार्टी भ...
-
बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु
बझाङ,असार २६ गते ।बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।जिल्लाको जयपृथ्वी नगरपालिका ५ डिलगाउँकि ३४ बर्षिया विद्यादेवी जोशीको यहि असार २५ गते बेलुका घर नजिकैको छतुलेकबाट घर फर्कने क्रममा भिरबाट लडेर मृत्यु भएको हो । जोशी बिहान खेतबारीमा काम गर्न गएकि थिइन । साझँ लेकबाट घर फर्किदै गर्दा हिउँलाखाली भन्ने भि...
-
किशोरीमाथि जबरजस्तीकरणी गर्न खोज्ने बझाङका एक युवक पक्राउ
बझाङ,असार २५ गते ।किशोरीमाथि जबरजस्तीकरणी गर्न खोज्ने बझाङका एक युवक पक्राउ परेका छन् ।जिल्लाको बुङ्गल नगरपालिका ४ खिरातडीका ४४ वर्षिय बिर्ख नेगी जबरजस्तीकरणीको आरोपमा पक्राउ परेका हुन् । नेगीले यही २१ गते साँझ रोपाइँ सकेर घर नजिकै धारामा नुहाइरहेकी १७ वर्षीया किशोरीलाई मदिरा सेवन गरि बलात्कारको प्रयास गरेकाले २...
- « Previous Page
- 1
- …
- 23
- 24
- 25
- 26
- 27
- …
- 43
- Next Page »










