बझाङ । बारी भरि लटरम्म फलेका टमाटर र काक्राले घरको आगन मात्र होईन त्यस क्षेत्रलाई नै शोभायमान बनाएको छ । घरको आगनमा बनाएका टनेल हाउस भित्र फलेका तरकारी खेतीले मेहेनत गर्ने किसानका लागी जिबिकोपार्जन मात्र होईन मनग्य आम्दानी हुदो रहेछ भन्ने गतिलो उदाहरण छबिस पाथीभेरा गाउँपालिकामा ३का ६५ बर्षीय किसान हर्कबहादुर सिंहले...
बझागं
-
-
स्वर्गिय पत्रकार नरेश खड्काका बुवाद्धारा पत्रकार कल्याण कोषमा ५० हजार सहयोग
बझाङ । नेपाल पत्रकार महासंघ बझाङ शाखाका पुर्व सचिब स्वार्गिय नरेश खड्काका बुवाले पत्रकार कल्याण कोषमा पचास हजार रुपयाँ सहयोग गर्नु भएको छ । जिल्ला समन्वय समिती बझाङका संयोजक समेत रहनु भएका स्वर्गिय पत्रकार नरेश खड्काका बुवा खडग बहादुर खड्काले नेपाल पत्रकार महासंघ बझाङ शाखाले स्थापना गरेको पत्रकार कल्याण कोषमा सहयोग...
-
जयपृथ्बी बहादुर सिंहको १४५ औ जन्म जयन्तीमा चार जना पत्रकार सम्मानित
बझाङ । मानवताबादी राजा जयपृथ्बी बहादुर सिंहको १४५ औ जन्म जयन्तीको अबसरमा नेपाल पत्रकार महासंघ बझाङ शाखाले आयोजना गरेको कार्यक्रममा चार जना पत्रकार सम्मानित भएका छन् । सदरमुकाम चैनपुरमा बझाङ शाखाले एक औपचारिक कार्यक्रमको आयोजना गरि जन्म जयन्तीको अबसरमा जयपृथ्बी र मनवता बिषयक बिचार गोष्ठी तथा पत्रकार सम्मान कार्यक्रममा...
-
सुर्मा सरोवर गएका तिर्थालु तथा भक्तजनहरु फर्किए
बझाङ । केही दिन अघि सुरु भएको सुर्मा देवि बिरिजात मेलामा सुर्मा सरोवर पुगेका अधिकांश तिर्थालु तथा भक्तजनहरु फर्किएका छन् । बझाङ जिल्लाको सुर्मा गाउँपालिका, छबिस पाथिभेरा गाउँपालिका लगायत सबै ठाउँमा साउन २५ गते अर्थात औंसि गते सुर्मा देवि बिरिजात मेलाको बादा सुरुभएका थिए। त्यसैको १२ दिन पछि सुर्मा देविको पुजाआराधनाको ला...
-
वल्ड भिजनको सल्लाहकार समितीको बैठक सम्पन्न
बझाङ । वल्डभिजन संस्थाबाट संचालित परियोजनाका लागि बझाङ जिल्लामा स्थापना गरिएको जिल्ला परियोजना सल्लाहकार समितिको बैठ्क शनिबार सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका संयोजक खड्क बहादुर खड्काको अध्यक्षतामा भएको बैठ्कमा वल्र्ड भिजनको साँझेदार संस्था प्रगतिशिल युवा समाजले परियोजनाबाट संचालित योजना कार्यक्रमहरुको प्रगति प्र...
-
सानीगाड थुनिदा दुई घर पुरिए , सचेत रहन नगर प्रमुख बिष्टको आग्रह
बझाङ । बुधबार देखि अविरल रुपमा परेको वर्षाका कारण आएको पहिरोले बझाङको बुगंल नगरपालिकामा दुई घर पुरिएका छन् । बुङ्गल नगरपालिका–६ र ७ मा पर्ने सानीगाड खोलाको माथिबाट आएको पहिराले सानी गाड नै थुनिए पछि दुई घर पुरिएको प्रहरीले जनाएको छ । पहिरोले सानीगाड खोला थुनिए पछि पारि पट्टी रहेका दुई घर पुरिएका हुन । एक्कासी माथीबाट ...
-
सुर्मा देवी बिरीजात मेलामा मदिरा बिक्रीवितरण तथा सेवनमा रोक
शिवजी मण्डेल बझाङ । बझाङमा लाग्ने धार्मिक तथा प्रसिद्ध सुर्मा देवी बिरीजात मेलामा सुर्मा गाउँपालिकाले मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाएको छ । धार्मिक तथा प्रसिद्ध बिरीजात मेलामा मदिराले नराम्रो प्रभाव पार्ने भएकाले गाउँपालिकाले मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाएको हो । सुर्मा गाउँपालिका वडा नम्बर ४ का वडा अ...
-
पत्रकार महासंघ बझाङको भवन निर्माणका लागी सभामुख थापा र अन्तरिक मामिला मन्त्री जोशीसंग माग, सहयोग गर्ने बचन ।
धनगढी । नेपाल पत्रकार महासंघ बझाङ शाखाको भवन निमार्णका लागी सुदुरपश्चिम प्रदेस सरकार संग आर्थिक माग गरिएको छ । पत्रकार महासंघ बझाङ शाखाको टोली र नेपाल पत्रकार महासंघ सदुरपश्चिम प्रदेश समितीको संयुक्त टोलीले बझाङ शाखाको भबन निमार्णका लागी सुदूरपश्चिम प्रदेश सरकार संग पहल गरेको हो । टोलीले सुदुरपश्चिम प्रदेश सभाका स...
-
बझाङमा लाग्ने धार्मिक तथा प्रसिद्ध सुर्मा देवी बिरीजात मेला सुरु
शिबजी मण्डेल बझाङ : हरेक वर्ष बझाङमा लाग्ने सुर्मा देवी प्रसिद्ध बिरि जात मेला सुरु भएको छ । सदाको बर्षझै यो वर्ष पनि श्रावण महिनाको औंसी बाट सुरु हुने सुर्मा देवि प्रसिद्ध बिरी जात मेला आज साउन २४ गते आइतबारदेखि सुरु भएको हो । हरेक वर्ष साउन महिनाको औंसी देखि पूर्णिमा सम्म बिरीजात मेला लाग्ने गर्दछ । सुर्मा देवी व...
-
साइपालका एक वडाध्यक्षद्वारा विद्यार्थी र शिक्षकलाई पोषाक वितरण
सुनिल मण्डेल बझाङ : जिल्लाको साइपाल गाउँपालिकाका एक वडाध्यक्षले विद्यार्थी र शिक्षकलाई विद्यालय पोषाक वितरण गरेका छन् । पालिकाको ३ नम्बर वडामा रहेको काँडा माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीलाई सोही वडाका वडाध्यक्ष जंगबीर बोहराले आफ्नो पारीश्रामीकबाट पोषाक वितरण गरेका हुन् । स्वास्थ्य शुरक्षाका मापदण्ड अपनाई शु...
- « Previous Page
- 1
- …
- 43
- 44
- 45
- 46
- 47
- …
- 53
- Next Page »











