• बझाङको बुङ्गल नगरपालिकामा बाघको आतंक

    बझाङ,असार २६ गते ।बझाङको बुङ्गल नगरपालिकामा बाघले आतंक मच्चाएको छ । शनिबार दिउँसो मात्रै दुई वटा बाख्रा खाएको छ भने १० बाख्रा मारेको छ ।बुङ्गल नगरपालिका– १ सतिवनका धनबहादुर बोहराको बाख्री खोरमा पसेर बाघले दुई बाख्रा खानुकासाथै १० वटा बाख्राहरू मारेको हो । शनिबार दिउँसो बाख्रा चराएर बेलुका खोरमा बाँधेर घर फर्किेएपछ...

  • नेपाली काङ्ग्रेसको चुनाबी समिक्षा तथा नयाँ जनप्रतिनिधिहरुलाई बधाइ कार्यक्रम सम्पन्न

    बझाङ,असार २६ गते ।नेपाली काङ्ग्रेसको चुनाबी समिक्षा तथा नयाँ जनप्रतिनिधिहरुलाई बधाइ कार्यक्रम सम्पन्न भएको छ । आज खप्तड छान्ना गाउपालिका ४ पसलबगर स्थित विपी स्मृती भवनमा नेपाली काङ्ग्रेस खप्तड छान्ना गाउपालिका कार्यसमितिको आयोजनामा बधाइ कार्यक्रम समपन्न भएको हो । नेपाली काङ्ग्रेसका कार्यसमिति सभापती विष्णुभक्त जोश...

  •  जिल्लामा बिबाद भएपछि एमालेको जिल्ला अधिबेशन स्थगित

    बझाङ,असार २६ गते । नेकपा एमालेको जिल्ला अधिबेशन जिल्लामा भएको बिबादका कारण अन्तिम समयमा आएर स्थगित गरिएको छ । असार २२ गते देखि संचालन भई रहेको अधिबेसन सम्पुर्ण तयारी पुरा भई सके पछि एका एक अधिबेसन स्थगित भएको थियो । उत्साहित भएर अधिबेसनमा आएका  एमालेका जिल्ला स्थरका नेता कार्यकता निरास भएर घर फर्केका छन् । पार्टी भ...

  • बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु

    बझाङ,असार २६ गते ।बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।जिल्लाको जयपृथ्वी नगरपालिका ५ डिलगाउँकि ३४ बर्षिया विद्यादेवी जोशीको यहि असार २५ गते बेलुका घर नजिकैको छतुलेकबाट घर फर्कने क्रममा भिरबाट लडेर मृत्यु भएको हो । जोशी  बिहान खेतबारीमा काम गर्न गएकि थिइन । साझँ लेकबाट घर फर्किदै गर्दा हिउँलाखाली भन्ने भि...

  • किशोरीमाथि जबरजस्तीकरणी गर्न खोज्ने बझाङका एक युवक पक्राउ

    बझाङ,असार २५ गते ।किशोरीमाथि जबरजस्तीकरणी गर्न खोज्ने बझाङका एक युवक पक्राउ परेका छन् ।जिल्लाको बुङ्गल नगरपालिका ४ खिरातडीका ४४ वर्षिय बिर्ख नेगी जबरजस्तीकरणीको आरोपमा पक्राउ परेका हुन् । नेगीले यही २१ गते साँझ रोपाइँ सकेर घर नजिकै धारामा नुहाइरहेकी १७ वर्षीया किशोरीलाई मदिरा सेवन गरि बलात्कारको प्रयास गरेकाले २...

  • बझाङमा भिरबाट लडेर घाइते भएका २ जनाको हेलिकप्टर मार्फत उद्धार

        बझाङ,असार २० गते ।बझाङमा भिरबाट लडेर २ जना घाइते भएका छन् ।आज जिल्ला को  साइपाल गाउँपालिका – ४ धुली घर भएका ३६ बर्षिय शिबु रोकाया र सोहि गाउँपालिका ३ काँडाका ३३ बर्षिय पुर्ण बहादुर बोहरा रहेका छन् । घाइते रोकाया यार्सा संकलन गरी घर फर्कने क्रममा चाल्नावनको भिरबाट करिब ७० मिटर तल खसेर घाइते भए...

  • नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान

    बझाङ,असार १७ गते ।नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था नेपाल निजामती कर्मचारी युनियन बझाङले नेपाली काङ्ग्रेसका तर्फ स्थानीय तहमा निर्वाचित अध्यक्ष तथा उपाध्यक्षलाई बधाई तथा सम्मान गरेको छ । युनियनको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि नवनिर्वाचित जनप्रतिनिधि ज्युहरुलाइ फुलमाला तथा खादा लगायर सम्मान गरिएको हो । क...

  • बर्षायाममा जोखिम बढ्ने भन्दै मनसुन पूर्व तयारी कार्य योजना निर्माण

    बझाङ,असार १७ गते ।बर्षायाम सुरु भए संगै बाढि र पहिरोको जोखिम संग जुध्न मनसुन पूर्व तयारी कार्य योजना बनाइएको छ ।शुक्रबार जिल्लाका सबै पलिका प्रमुख , प्रमुख प्रशासकिय अधिकृत सहित जिल्ला बिपद ब्यवस्थापन समितिको बैठकले पूर्व तयारिका लागि छलफल गरिएको हो । गत बर्ष कात्र्तिकमा आएको अविरल बर्षाले जिल्लामा ठूलो जन धनको ...

  • बझाङमा ट्याक्टर दुर्घटना

    बझाङ,असार १७ गते ।बझाङमा ट्याक्टर दुर्घटना भएको छ । जिल्लाको सुर्मा गा.पा.–२ रातोपडमा सडकमा काम गरेर घरतर्फ गइरहेको सु.प.प्र. ०२००१ त १३०८ नम्बरको ट्याक्टर बिहीबार राति करिब ८ बजे घट्टेखोलामा दुर्घटना भएको हो । दुर्घटनामा एक जनाको मृत्य भएको छ भने ६ जना घाइते भएका छन ।मृत्यु हुनेमा २७ वर्षीय नरेश बोहरा रहेका छन ...

  • बझाङमा रुख बाट लडेर एक महिलाको मृत्यु

    बझाङ,असार ८ गते ।बझाङमा रुख बाट लडेर एक महिलाको मृत्युु भएको छ । आज जिल्लाको बुङ्गल नगरपालिका वडा नम्बर ७ गल्लेक कि अन्दाजी २७ वार्षिय लक्ष्मा बोहराको घास काट्ने क्रममा रुख बाट लडेर मृत्युु भएको हो । मृतक बोहरा बिहान करिब ८ बजे तिर घास काट्न भनि घर नजिकैको रुखमा चढेकि थिईन त्यहि समयमा एक्कासि रुखबाट खसेर घटनास्थलम...