बझाङ,असार १७ गते ।नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था नेपाल निजामती कर्मचारी युनियन बझाङले नेपाली काङ्ग्रेसका तर्फ स्थानीय तहमा निर्वाचित अध्यक्ष तथा उपाध्यक्षलाई बधाई तथा सम्मान गरेको छ । युनियनको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि नवनिर्वाचित जनप्रतिनिधि ज्युहरुलाइ फुलमाला तथा खादा लगायर सम्मान गरिएको हो । क...
बझागं
-
-
बर्षायाममा जोखिम बढ्ने भन्दै मनसुन पूर्व तयारी कार्य योजना निर्माण
बझाङ,असार १७ गते ।बर्षायाम सुरु भए संगै बाढि र पहिरोको जोखिम संग जुध्न मनसुन पूर्व तयारी कार्य योजना बनाइएको छ ।शुक्रबार जिल्लाका सबै पलिका प्रमुख , प्रमुख प्रशासकिय अधिकृत सहित जिल्ला बिपद ब्यवस्थापन समितिको बैठकले पूर्व तयारिका लागि छलफल गरिएको हो । गत बर्ष कात्र्तिकमा आएको अविरल बर्षाले जिल्लामा ठूलो जन धनको ...
-
बझाङमा ट्याक्टर दुर्घटना
बझाङ,असार १७ गते ।बझाङमा ट्याक्टर दुर्घटना भएको छ । जिल्लाको सुर्मा गा.पा.–२ रातोपडमा सडकमा काम गरेर घरतर्फ गइरहेको सु.प.प्र. ०२००१ त १३०८ नम्बरको ट्याक्टर बिहीबार राति करिब ८ बजे घट्टेखोलामा दुर्घटना भएको हो । दुर्घटनामा एक जनाको मृत्य भएको छ भने ६ जना घाइते भएका छन ।मृत्यु हुनेमा २७ वर्षीय नरेश बोहरा रहेका छन ...
-
बझाङमा रुख बाट लडेर एक महिलाको मृत्यु
बझाङ,असार ८ गते ।बझाङमा रुख बाट लडेर एक महिलाको मृत्युु भएको छ । आज जिल्लाको बुङ्गल नगरपालिका वडा नम्बर ७ गल्लेक कि अन्दाजी २७ वार्षिय लक्ष्मा बोहराको घास काट्ने क्रममा रुख बाट लडेर मृत्युु भएको हो । मृतक बोहरा बिहान करिब ८ बजे तिर घास काट्न भनि घर नजिकैको रुखमा चढेकि थिईन त्यहि समयमा एक्कासि रुखबाट खसेर घटनास्थलम...
-
बझाङ जिल्लालाई ५७ औ साक्षर जिल्ला घोषणा गरियो
बझाङ,असार ७ गते ।बझाङ जिल्लालाई ५७ औ साक्षर जिल्ला घोषणा गरिएको छ ।जिल्ला शिक्षा विकास तथा समन्वय इकाईको आयोजनामा जिल्ला समन्वय समिति बझाङको सभाहलमा मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहको फोटोमा माल्यार्पण गरेर आज बझाङ जिल्लालाई ५७ औँ साक्षर जिल्ला घोषणा गरिएको हो । जिल्लाका १२ वटै स्थानीय तहका १५ देखी ६० बर्ष ...
-
जयपृथ्वी राजमार्ग अन्तरगत खोड्प बझाङ सडकखण्ड अबरुद्ध
बझाङ,असार ६ गते। जयपृथ्वी राजमार्ग अन्तरगत खोड्पे बझाङ सडक खण्ड अबरुद्ध भएको छ । हिजो राती देखि निरन्तर परेको पानिले सडक चिप्लो हुदाँ बित्थडचिर गाउँपालिकाको देउलेख बजारमा बाटोमा बस फसेको र जयपृथ्वी राजमार्ग अबरुद्ध भएको हो । धनगढी बाट बझाङका लागि छुटेको ना ४ ख ९७४६ नम्बरको बस आज बिहान ५ बजे देउलेख बजार सडकको छेउमा...
-
अध्यक्ष रोकायाले मागे आर्थिक बर्षको निती तथा कार्याक्रमकालागी आम नागरिकलाई सुझाव
बझाङ,असार ५ गते। खप्तड छान्ना गाउँपालिकाले आगामी आर्थिक बर्षको निती तथा कार्याक्रमका लागी गाउँपालिकाले आम नागरिक लाई सुझाव मागेको छ । गाउँपालिकाको निती तथा कार्यक्रम बनाउने समय भएकाले गाउँपालिकाले एक सार्बजनिक सुचना निकाली सुझाव मागेको हो । गाउँपालिकामा कस्तो खालको योजना तथा निती बनाउने भन्ने बिषयमा आम नागरिकको...
-
बझाङमा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला
बझाङ,असार ३ गते । बझाङमा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । आज जिल्लाको केदारस्युँ गाँउपालिका वडा नं ९ पौडीकोट घर भएका ४५ वर्षीय मिन बहादुर बोहराको घर नजिकैको भिमलको रुपमा झुण्डिएको अवस्थामा फेला परेको हो । बोहराले दिउँसो आफ्नै घरभन्दा १० मिटर पर रहेको भिमलको रुखमा पलाष्टिको डोरीले पासो लगाएको अवस्थ...
-
पत्रकार महासंघ बझाङ बैठक खप्तडमा , खप्तडको पर्यटन बिकासका लागी ८ बुदे घोषणा पत्र जारी
बझाङ । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकिय क्षेत्र रहेको खप्तडको पर्यटन प्रर्वधन तथा बिकासका लागी नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङको पाचौ पुर्ण बैठकले ८ बुँदे खप्तड घोषणापत्र जारी गरेको छ । खप्तड राष्ट्रिय निकुञ्जको त्रिबेणी धाममा बसेकोे बैठकले खप्तड क्षेत्रको पर्यटन बिकास तथा प्रर्वधनका लागी सबै सरोकारबालाहरुक...
-
खप्तड गगांदशहरा बिषेस ः खप्तड त्रिबेणी धाममा योग शिबिर ( फोटो फिचर )
बझाङ । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकिय क्षेत्र खप्तडको धार्मिक एबम् ऐतिहासिक क्षेत्र त्रिबेणी धाममा नेपालका प्रख्यात योग गुरुहरुबाट योग शिबिर संचालन गरिएको छ । नेपाली सेना , खप्तड पर्यटन बिकास समितीको आयोजनामा गंंगादशहरा मेलाको अबसरमा बिहिबार योग शिबिर संचालन गरेको थियो । हिन्दु नेपालीहरुको आस्थाको केन्द्र समेत र...
- « Previous Page
- 1
- …
- 32
- 33
- 34
- 35
- 36
- …
- 53
- Next Page »











