बझाङ । नेपाल पत्रकार महासंघ बझाङ शाखाका पुर्व सचिब स्वार्गिय नरेश खड्काका बुवाले पत्रकार कल्याण कोषमा पचास हजार रुपयाँ सहयोग गर्नु भएको छ । जिल्ला समन्वय समिती बझाङका संयोजक समेत रहनु भएका स्वर्गिय पत्रकार नरेश खड्काका बुवा खडग बहादुर खड्काले नेपाल पत्रकार महासंघ बझाङ शाखाले स्थापना गरेको पत्रकार कल्याण कोषमा सहयोग...
मुख्य खबर
-
-
सुर्मा सरोवर गएका तिर्थालु तथा भक्तजनहरु फर्किए
बझाङ । केही दिन अघि सुरु भएको सुर्मा देवि बिरिजात मेलामा सुर्मा सरोवर पुगेका अधिकांश तिर्थालु तथा भक्तजनहरु फर्किएका छन् । बझाङ जिल्लाको सुर्मा गाउँपालिका, छबिस पाथिभेरा गाउँपालिका लगायत सबै ठाउँमा साउन २५ गते अर्थात औंसि गते सुर्मा देवि बिरिजात मेलाको बादा सुरुभएका थिए। त्यसैको १२ दिन पछि सुर्मा देविको पुजाआराधनाको ला...
-
खप्तडका पर्यटन पुर्वाधार अलपत्र , संरक्षण गर्ने निकायको चरम लापरवाही (फोटो फिचर )
बझाङ । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकिय स्थल खप्तडमा निर्माण भएका पर्यटकिय पुर्वाधारहरु संरक्षणको अभाबमा अलपत्र परेका छन् । खप्तड क्षेत्रमा निर्माण पर्यटकिय पुर्वाधारहरु उचित संरक्षण सम्र्बधन नहुँदा अलपत्र परेका हुन् । खप्तड क्षेत्रको बिकासका लागी बर्षेनी करोडौ बजेट बिनियोजन भई बर्षेनी पुर्वाधार निर्माण गरिदै आए...
-
पहिरोले थुनिएको सानीगाड खोल्न नेपाली सेना परिचालन
बझाङ । बुधबार देखि अविरल रुपमा परेको वर्षाका कारण आएको पहिरोले सानीगाड थुनिए पछि नेपाली सेना परिचालन गरिएको छ । बझाङको बुगंल नगरपालिका ७मा पहिरो गई सुक्रबार दिउसो सानीगाड थुनिए पछि दुई घर पुरिएका थिए । सानीगाड खोलाको माथिबाट आएको पहिराले सानीगाड नै थुनिए पछि दुई घर पुरिएको थिए भने नदीमा ताल परेको थियो । सनिबार बिहान न...
-
सानीगाड थुनिदा दुई घर पुरिए , सचेत रहन नगर प्रमुख बिष्टको आग्रह
बझाङ । बुधबार देखि अविरल रुपमा परेको वर्षाका कारण आएको पहिरोले बझाङको बुगंल नगरपालिकामा दुई घर पुरिएका छन् । बुङ्गल नगरपालिका–६ र ७ मा पर्ने सानीगाड खोलाको माथिबाट आएको पहिराले सानी गाड नै थुनिए पछि दुई घर पुरिएको प्रहरीले जनाएको छ । पहिरोले सानीगाड खोला थुनिए पछि पारि पट्टी रहेका दुई घर पुरिएका हुन । एक्कासी माथीबाट ...
-
सुर्मा देवी बिरीजात मेलामा मदिरा बिक्रीवितरण तथा सेवनमा रोक
शिवजी मण्डेल बझाङ । बझाङमा लाग्ने धार्मिक तथा प्रसिद्ध सुर्मा देवी बिरीजात मेलामा सुर्मा गाउँपालिकाले मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाएको छ । धार्मिक तथा प्रसिद्ध बिरीजात मेलामा मदिराले नराम्रो प्रभाव पार्ने भएकाले गाउँपालिकाले मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाएको हो । सुर्मा गाउँपालिका वडा नम्बर ४ का वडा अ...
-
एमाले फुट्यो, नयाँ दल दर्ताको निवेदन आयोगमा
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले नयाँ दल दर्ताका लागि निवेदन दिएको छ। नेपाल समूहले बुधबार निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएको हो। नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएको केन्द्रीय सदस्य रामकुमारी झाक्रीले जानकारी दिइन्। उनकाअनुसार नेपाल समूहले नेकपा एमाले समाजवादी नामक दल...
-
ठेकेदारको लापरबाहीले ६ बर्ष देखि झोलुङ्गे पुलको काम अलपत्र
बझाङ । चिनको स्वशासित क्षेत्र तिब्बत जाने बाटोमा रहेको विकट साईपाल गाउँपालिकाको ईमिल्दारको झोलुङ्गे पुलको अलपत्र परेको छ । निर्माण कार्य सुरु भएको ६ बर्ष बिति सक्दा पनि ठेकेदारको लापरवाहीका कारण निर्माण कार्य अलपत्र परेको हो । गएको भदौ महिनामा हेलिकप्टर मार्फत झोलुङगे पुलको सबै सामान ढुवानी भए पछि पुल बन्ने आसामा पर...
-
पत्रकार महासंघ बझाङको भवन निर्माणका लागी सभामुख थापा र अन्तरिक मामिला मन्त्री जोशीसंग माग, सहयोग गर्ने बचन ।
धनगढी । नेपाल पत्रकार महासंघ बझाङ शाखाको भवन निमार्णका लागी सुदुरपश्चिम प्रदेस सरकार संग आर्थिक माग गरिएको छ । पत्रकार महासंघ बझाङ शाखाको टोली र नेपाल पत्रकार महासंघ सदुरपश्चिम प्रदेश समितीको संयुक्त टोलीले बझाङ शाखाको भबन निमार्णका लागी सुदूरपश्चिम प्रदेश सरकार संग पहल गरेको हो । टोलीले सुदुरपश्चिम प्रदेश सभाका स...
-
बझाङमा लाग्ने धार्मिक तथा प्रसिद्ध सुर्मा देवी बिरीजात मेला सुरु
शिबजी मण्डेल बझाङ : हरेक वर्ष बझाङमा लाग्ने सुर्मा देवी प्रसिद्ध बिरि जात मेला सुरु भएको छ । सदाको बर्षझै यो वर्ष पनि श्रावण महिनाको औंसी बाट सुरु हुने सुर्मा देवि प्रसिद्ध बिरी जात मेला आज साउन २४ गते आइतबारदेखि सुरु भएको हो । हरेक वर्ष साउन महिनाको औंसी देखि पूर्णिमा सम्म बिरीजात मेला लाग्ने गर्दछ । सुर्मा देवी व...
- « Previous Page
- 1
- …
- 42
- 43
- 44
- 45
- 46
- …
- 54
- Next Page »











