कल्पना उपाध्याय बझाङ । प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम बझाङ जिल्ला भेला सम्पन्न भएको छ । प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य नरबहादुर बिष्टको अध्यक्ष्यतामा सुरु भएको कार्यक्रम शनिबार सम्पन्न भएको हो । बल बहादुर रोकायाको नेतृत्वमा ५१ सदस्यीय जिल्ला समिती चयन गरीएको छ । यस्तै प्रगतिशिल...
मुख्य खबर
-
-
निजामती कर्मचारी युनियन बझाङको अध्यक्षमा सिंह चयन
कल्पना उपाध्याय बझाङ । नेपाल निजामती कर्मचारी युुनियन बझाङको अध्यक्षमा मेनकादेवी सिंह चयन भएकी छिन् । आईतबार भएको आठौ जिल्ला अधिबेशन बाट सिंह सहित सम्पूर्ण पदाधिकारी नै सर्वसम्मत चयन भएका हुन । पदाधिकारीहरुमा उपाध्यक्षमा रामबहादुर भण्डारी, रिता बोगटी र शंकर कामी रहेका छन् । यस्तै सचिवमा चिरनजिवी जोशी सहसचिव यज्ञराज खत...
-
सुदूरपश्चिम प्रदेशमा मनाइने साँस्कृतिक ‘भुवा’ पर्व आजबाट सुरु
कल्पना उपाध्याय बझाङ । सुदूरपश्चिम प्रदेशमा मनाइने साँस्कृतिक ‘भुवा’ पर्व आजबाट सुरु भएको छ । महाभारतको कथा र पाण्डव र कौरवको युद्ध गाथामा आधारित भुवा पर्वलाई स्थानीयले ‘भस्सो’ पनि भन्ने गरेका छन् । दमाहाको तालसँगै एक हातमा तरबार र अर्को हातमा ढाल नचाइने यो पर्वमा सुदूरपश्चिमका गाउँबेसीमा युद्धकालीन कौशलताको झल्को दिने...
-
दिर्धकालिन बिकासका योजना संकलन गर्न राष्ट्रिय योजना आयेगको टोली बझाङमा
बझाङ। दिर्घकालिन रुपमा रहने बिकास निर्माणका योजनाहरुको स्थलगत अबलोकन गरि संकलन गर्न राष्ट्रिय योजना आयोगको टोली बझाङ आई पुगेको छ । टोलीले सनिबार एक अन्र्तक्रिया कार्यक्रम गरि जिल्लामा रहेका दिर्घकालिन बिकास निर्माणका कामहरुलाई संकलन गरि आगामी दिनमा सरकारलाई योजना बनाउन सहज होस भन्ने उदेस्यले टोलीले स्थलगत अबलोकन गर...
-
बझाङको छबिस पाथिभेरा गाउँपालिका-७ का विभिन्न स्थानमा नेटवर्क नहुँदा समस्या
कल्पना उपाध्याय बझाङ । जिल्लाको छबिस पाथिभेरा गाउँपालिका-७ का विभिन्न स्थानमा नेपाल टेलिकमको नेटवर्क नहुँदा स्थानीय समस्यामा परेका छन् । बिहान बेलुका टेलिकमको नेटवर्क नहुँदा सञ्चार सुविधाबाट वञ्चित हुनुपरेको छबिस पाथिभेरा गाउँपालिका वडा नं ७ का दमन धामिले बताए । उनले भने "सञ्चार माध्यमको बिषयमा धेरै कुरा नगरौं, सामा...
-
बझाङबाट धनगढी जाँदै गरेको जिपबाट १६ किलो चरेश बरामद, २ जना पक्राउ
कल्पना उपाध्याय बझाङ । बझाङबाट धनगढी जाँदै गरेको जिपबाट प्रहरीले १६ किलो चरेश बरामद गरेको छ । सोमबार राति ११ बजे बझाङबाट धनगढीतर्फ जाँदै गरेको से १ ज ७१८ नम्बरको जिपमा चेकजाँच गर्दा १६ किलो चरेश फेला परेको प्रहरीले जनाएको छ । कैलालीको चुरे गाउँपालिका–५ बेल्चापलान भन्ने स्थानमा गरिएको चेकजाँचमा जिपको सिट...
-
झनाना पक्की पुलको मर्मत नहुदाँ स्थानीय लाई सास्ती
बझाङ । निर्माण सम्पन्न भएको चार महिना बित्न नपाउँदै गएको कात्तिकको पहिलो साता अबिरल बर्षा संगै आएको बाढीले क्षत बिच्छेद बनेको झनाना पसलको मर्मत गर्न सरोकारबाला निकायले चासो नदेखाए पछि स्थानीयले सास्ती भोग्नु परेको छ । बाढी आएको दुई महिना बिति सक्दा पनि पुलको मर्मतका लागी कुनै पनि निकायले चासो नदेखए पछि थलारा गाउँपालिका...
-
बझाङमा पनि कोरोना बिरुद्धको मोर्डना खोप लगाईदै
बझाङ जिल्लामा पनि कोरोना भाईरस बिरुद्धको अमेरिकी मोडर्ना खोप लगाउने तयारी भईरहेको छ । जिल्लाका १२ देखि १८ बर्ष उमेर समुहका किशोर तथा किशोरीहरुलाई लक्षित गरि मोडर्ना खोपको पहिलो डोज लगाईने भएको हो । सरकारले कोरोना भाईरस बिरुद्धको खोपलाई ब्यापक बनाए पछि जिल्लामा २४ हजार किशोर तथा किशोरीहरुलाई मोडर्ना खोपको पहिलो डोज लग...
-
बझाङको चिरासैनी भगवती मन्दिरमा जात्रा सम्पन्न
पवन बोहरा बझाङ । बझाङको चिरासैनी भगवती मन्दिरमा जात्रा सम्पन्न भएको छ । बित्थडचिर गाउँपालिका–६ स्थित मड तल्ला भँताडामा रहेको चिराशैन भगवती मन्दिरमा आइतबार पुजा आराधना गरी जात्रा सम्पन्न भएको हो । मन्दिरमा हरेक वर्ष मार्ग शुक्ल चर्तुदशिका दिन देखी शुक्ल पुर्णिमा सम्म चिरासैनि जात्रा रतेडि र दिउसेडि गरी २ दिन सम्म लाग...
-
खप्तड पाटनमा गाउँपालिकाले नमुना मन्दीर निर्माण गर्दै
बझाङ । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकिय क्षेत्र खप्तडको घोडादाउन पाटनमा खप्तड क्षेत्रकै नमुना मन्दीर निर्माण कार्य सुरु भएको छ । जिल्लाको खप्तड छान्ना गाउँपालिकाकाले खप्तड प्रबेश गर्ने पहिलो पाटन (घासे मैदान)मा भवानी माईको प्यागोडा शैलीको नमुना मन्दीर निर्माण कार्य सुरु गरेको हो । खप्तड पर्यटकिय क्षेत्रका बर्षेन...
- « Previous Page
- 1
- …
- 38
- 39
- 40
- 41
- 42
- …
- 55
- Next Page »











