• नेपाली कांग्रेसको नगर तथा गाउँ अधिबेसनको रौनक छाँयो , जयपृथ्बी नगरपालिकामा ५ जनाको आकांक्षा

    बझाङ । नेपाली कांग्रेसको १४ औ महाधिबेसनको पुर्व सन्ध्यामा नगर तथा गाउँ अधिबेसनको रौनक छाँएको छ । जिल्लाका ९६ वटा वडाहरुमा वडा अधिबेसन सम्पन्न भए संगै गाउँ अधिबेसनको तयारीका लागी नेताहरु जुटेका छन् । आ आफ्नो पक्षमा नेतृत्व लिनका लागी जिल्ला स्थित कांगे्रसका नेताहरु आ आफ्नो कसरतमा समेत जुटेका हुन् । निकै महत्वपुर्ण तरिक...

  • बझाङमा जिपले ठक्कर दिँदा एक बालकको मृत्यु

    शिवजी मण्डेल बझाङ । बझाङमा जिपले ठक्कर दिँदा एक जना बालकको मृत्यु भएको छ । केदारस्युँ गाउँपालिका ४ घर भएका अनिल रावलका ४ वर्षीया छोरा योगेन्द्र रावललाई जिपले ठक्कर दिँदा मृत्युु भएको हो । केदारस्यूँ गाउँपालिका १ देउरादेखि बाग्थाला जानेक्रममा से १ ज ९६८ नम्बरको जिपले आज बेलुकी ७.३० बजे ठक्कर दिँदा रावलको उपचारका क्रममा ...

  • गाउँपालिका अध्यक्ष,उपाध्यक्ष सहित २० जना जनप्रतिनिधीले गरे एकिृत समाजबादीमा सनाखत

    बझाङ । नेकपा एमालेबाट जननिर्वाचित भएका बझाङ जिल्लाको केही नेताहरुले माधब नेपालले नेतृत्व गरेको नेकपा एकिकृत समाजबादी पाटीमा आफुहरुको समर्थन रहेको भन्दै आईतबार जिल्ला निर्वाचन कार्यालयमा सनाखत गरेका छन् । नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष तथा केदारस्युँ गाउँपालिका अध्यक्ष ईन्द्रबहादुर भण्डारीको नेतृत्वमा सोही गाउँ...

  • लामो समय पछि बझाङका विद्यालय जाेर बिजाेरकाे आधारमा सञ्चालन हुँदै

    सन्जिता धामी बझाङ । बझाङ जिल्लाका विभिन्न स्थानीय तहले विद्यालयहरू जाेर बिजाेरका आधारमा भौतिक रुपमै सञ्चाल गर्ने तयारी अगाडि बढाएका छन् । लामो समय देखि काेराेना महामारीका कारण ठप्प रहेका विद्यालयहरु जिल्लामा काेराेना संक्रमणकाे दर कम भए पछि सञ्चालनमा आएका हुन् । जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रको यहीँ भदाै १४ गते ...

  • बझाङमा तिजकाे चहल पहल बढ्याे,स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि  तिज मनाउन आग्रह

    सन्जिता धामी बझाङ । बझाङमा तिजकाे चहल पहल बढेकाे छ । हिन्दु नारिहरुकाे महानपर्व हरितालिका तिज नजिकिँदै गर्दा चहलपहल बढेकाे हाे ।  जिल्लाका  अधिकांस ठाउँहरुमा अहिले महिलाहरुले नाजगान गर्दै, दर खाँदै, रमाउँदै तिज बनाउन थालेका छन् । यहीँ भदौ २४ गते तीज हुने भए पछि नाजगान गर्न सुरु गरेको, रमाइलो गर्दै तिजकाे तयारी गरि रहे...

  • बझाङमा भाईरल ज्वरोका बिरामी बढ्दै

    सुनिल मण्डेल बझाङ । जिल्लाको छबिस पाथिभेरा गाउँपालिकामा भाइरल ज्वरोका बिरामीहरू बढेका छन् । टाउँको दुख्ने, ज्वरो आउने, कम्मर दुख्ने लगायत लक्षणका भाइरल ज्वरोका बिरामी गाउँमा प्रशस्त देखिन थालेका हुन । छबिस पाथिभेरा गाउँपालिकाको-७ मा भाइरल ज्वरोका बिरामी बढेपछि समस्या उत्पन्न भएको स्थानीयवासीले बताएका छन् । भाइरल ज्व...

  • नेपाली काग्रेसको अन्तरक्रिया कार्यक्रम खप्तड छान्नामा सम्पन्न

    बझाङ । नेपाली काग्रेसको १४ औ माहाधिबेसको पुर्व सन्ध्यामा वडा अधिबेशनको तयारीका लागि गरिएको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाली काग्रेस वडा नम्बर ४ कार्य समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाली काग्रेस खप्तड छान्ना गाउँपालिकाको वडा अधिबेशन र गाउँपालिका अधिबेशनका बारेमा छलफल भएको छ । गाउंँपालिका ...

  • बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु

    बझाङ । बझाङमा भिर बाट लडेर एक महिलाको मृत्यु भएको छ ।  आईतवार दिउँसो घाँस काट्ने क्रममा  भिरबाट लडेर  छबिस पाथिभेरा गाउँपालिका-३ पताल्चौरकि ५५ बर्षिया सिद्वमती जोशिको मृत्यु भएको पारिवारिक स्रोतले बताएको हो । स्थानीय व्याँसी भन्ने  भिर बाट लडेकी उनको घटनास्थलमै मृत्यु भएको छबिस पाथिभेरा गाउँपालिका-२ का सुरेश रोकायाले ...

  • बझाङमा टेलिफोन सेवा अवरुद्ध , थलारामा निर्माणाधीन नेपाल टेलिकमको टावर दशैं अगाबै सञ्चालनमा आउने

    शिवजी मण्डेल बझाङ । लगातारको वर्षका कारण बझाङमा टेलिफोन सेवा अवरुद्ध भएको छ । असार महिना सुरु भएदेखि टेलिफोन सेवा अवरुद्घ भएको हो । सोलार प्यानलबाट चार्ज हुने नेपाल टेलिकमका टावरहरूमा बर्खायाम सुरुभएयता घाम नलाग्ने भएकोले चार्ज नहुँदा उक्त समस्या आएको हो। जिल्लाका विभिन्न ठाउँका स्थानीयहरूले इन्टरनेट सेवाको कुरा त कहा...

  • जिल्लाका स्वास्थ्य कार्यक्रमहरुको बार्षिक प्रगती समिक्षा कार्यक्रममा तीन पालिका सम्मानित

    बझाङ । जिल्लाका बिभिन्न पालिकाहरुबाट सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरुको बार्षिक प्रगती समिक्षा कार्यक्रममा तीन वटा पालिका सम्मानित भएका छन् । सम्मानित हुनेमा प्रथम जयपृथ्वि नगरपालिका , दोस्रो थलारा गाउँपालिका र तेस्रो बित्थडचिर गाउँपालिका भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय बझाङको आयोजनामा बझाङका १२ वटा स्थान...