बझाङ । सुर्मा गाउँपालिकाको केन्द्र रहेको सबिकको दौलिचौरमा राष्ट्रिय प्रशारणको बिद्युतको एक कार्यक्रमका बिच औपचारिक रुपले उ्धाटन गरिएको छ । जिल्लाको दुर्गम हिमाली गाउँपालिकाको केन्द्रमा राष्ट्रिय प्रशारण लाईनको बिद्युत पुगेपछि गाउँपालिका अध्यक्ष खड्क बोहराले एक कार्यक्रमका बिच गरेर उद्धाटन गर्नुभएको हो । नेपाल विद्यु...
मुख्य खबर
-
-
बझाङमा जीपको ठक्करबाट एक बालीका घाइते
बझाङ,भाद्र १० गते ।बझाङमा जीपको ठक्करबाट एक बालीका घाइते भएकि छिन् । जिल्लाको जयपृथ्वी नगरपालिका १० स्थित सत्यबादी माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत एक छात्रा विद्यालयबाट फर्किने क्रममा जीपको ठक्करबाट सामान्य घाइते भएकि हुन् । जिल्लाको खप्तडछाँन्ना गाउँपालिका ३ सिप्टिकोट घर भएका मंगल बहादुर रोकायाकि १४ बर्...
-
गठबन्धन नगर्ने सन्देश लिन केन्द्रिय सदस्यलाई कांग्रेस कार्यकर्ताको आग्रह
बझाङ। नेपाली कांग्रेसको देशब्यापी “कार्यक्रम जनताको साथमा कांग्रेस अभियान”अभियानको शुभारम्भ तथा नव निर्वाचित जनप्रतिनिधीहरुलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्ने अधिकाशं बक्ताहरुले मंसिर ४ गते हुने भनिएको निर्वाचनमा गठबन्धन नगर्न केन्द्रिय नेतृत्वलाई आग्रह गरेका छन् । शुक्रबार नेपाली कांग्रेस बझाङले सदरमुकाम स्थीत ...
-
गरिमा परियोजनाको जानकारी तथा सल्लाहकार समिती गठन
बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका र बाजुराको खप्तड छेडेदह गाउँपालिकामा लागु भएको गरिमा परियोजनाको मंगलबार सदरमुकाम चैनपुरमा परियोजनाको जानकारी तथा जिल्ला स्तरिय सल्लाहकार समिती गठन गरिएको छ । दुई वटै पालिकामा परियोजनाले महिनाबारी तथा सुत्केरीको समयमा महिलाको आत्म सम्मान बृद्धि गर्ने तथा सुरक्षित स्वास्थ्यकर महिन...
-
जयपृथ्बी जन्म जयन्तीको अबसरमा तिन जना पत्रकार पुरस्कृत
बझाङ । नेपाल पत्रकार महासंघ बझाङले आयोजना गरेको जयपृथ्बी बहादुर सिंहको १४६ औ जन्म जयन्तीको अबसरमा आयोजित कार्यक्रममा तिन जना पत्रकार सम्मानित भएका छन् । सदरमुकाम चैनपुरमा बझाङ शाखाले एक औपचारिक कार्यक्रमको आयोजना गरि जन्म जयन्तीको अबसरमा मानवताबाद,जयपृथ्बी र अबको यात्रा बिषयक बिचार गोष्ठी तथा पत्रकार सम्मान कार्यक्रम...
-
खप्तड छान्ना गाउँपालिकाको जनमुखी निती, एमबिबिएस पढ्ने बिद्यार्थीलाई अनुदान दिने देखी उध्योग दर्ता निशुल्क सम्म
बझाङ । गाउँपालिका भित्रका सामुदायिक बिद्यालयमा अध्यायन गरि एमबिबिएस डाक्टर अध्यायनका लागी सम्बन्धीत निकायबाट छानैट भएका बिद्यार्थीहरुका लागी खप्तड छान्ना गाउँपालिकाले अनुदान सहयोग गर्ने भएको छ । खप्तडछान्ना गाउँपालिका भित्र एमबिबिएस पढेका बिद्यार्थीको सख्या कम भएकाले डाक्टर पढ्न ईच्छुक बिद्यार्थीहरुका लागी पैसाको अभा...
-
बझाङमा रुख बाट लडेर एक महिलाको मृत्यु
बझाङ,असार ८ गते ।बझाङमा रुख बाट लडेर एक महिलाको मृत्युु भएको छ । आज जिल्लाको बुङ्गल नगरपालिका वडा नम्बर ७ गल्लेक कि अन्दाजी २७ वार्षिय लक्ष्मा बोहराको घास काट्ने क्रममा रुख बाट लडेर मृत्युु भएको हो । मृतक बोहरा बिहान करिब ८ बजे तिर घास काट्न भनि घर नजिकैको रुखमा चढेकि थिईन त्यहि समयमा एक्कासि रुखबाट खसेर घटनास्थलम...
-
बझाङ जिल्लालाई ५७ औ साक्षर जिल्ला घोषणा गरियो
बझाङ,असार ७ गते ।बझाङ जिल्लालाई ५७ औ साक्षर जिल्ला घोषणा गरिएको छ ।जिल्ला शिक्षा विकास तथा समन्वय इकाईको आयोजनामा जिल्ला समन्वय समिति बझाङको सभाहलमा मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहको फोटोमा माल्यार्पण गरेर आज बझाङ जिल्लालाई ५७ औँ साक्षर जिल्ला घोषणा गरिएको हो । जिल्लाका १२ वटै स्थानीय तहका १५ देखी ६० बर्ष ...
-
जयपृथ्वी राजमार्ग अन्तरगत खोड्प बझाङ सडकखण्ड अबरुद्ध
बझाङ,असार ६ गते। जयपृथ्वी राजमार्ग अन्तरगत खोड्पे बझाङ सडक खण्ड अबरुद्ध भएको छ । हिजो राती देखि निरन्तर परेको पानिले सडक चिप्लो हुदाँ बित्थडचिर गाउँपालिकाको देउलेख बजारमा बाटोमा बस फसेको र जयपृथ्वी राजमार्ग अबरुद्ध भएको हो । धनगढी बाट बझाङका लागि छुटेको ना ४ ख ९७४६ नम्बरको बस आज बिहान ५ बजे देउलेख बजार सडकको छेउमा...
-
अध्यक्ष रोकायाले मागे आर्थिक बर्षको निती तथा कार्याक्रमकालागी आम नागरिकलाई सुझाव
बझाङ,असार ५ गते। खप्तड छान्ना गाउँपालिकाले आगामी आर्थिक बर्षको निती तथा कार्याक्रमका लागी गाउँपालिकाले आम नागरिक लाई सुझाव मागेको छ । गाउँपालिकाको निती तथा कार्यक्रम बनाउने समय भएकाले गाउँपालिकाले एक सार्बजनिक सुचना निकाली सुझाव मागेको हो । गाउँपालिकामा कस्तो खालको योजना तथा निती बनाउने भन्ने बिषयमा आम नागरिकको...
- « Previous Page
- 1
- …
- 31
- 32
- 33
- 34
- 35
- …
- 55
- Next Page »









