कार्तिक २४ बझाङ ः प्रशासनको लापरबाहिका कारण पढाई हुन नसक्दा बझाङको जयपृथ्बी नगरपालिका वडा न. ६ नौरा अठालामा रहेको शहिद वृष बहादुर सिंह बहु प्राविधिक शिक्षालयमा विद्यार्थीद्धारा तालाबन्दि गरिएको छ । बहु प्राविधिक शिक्षालय सुरु भएको दुई हप्ता नबित्दै तालाबन्दि गरिएको हो । प्रशासनको लापरबाहिका कारण, शिक्षक कक्षामा समयमा न...
मुख्य खबर
-
-
बझाङको बसपार्कसिमखेतमा चरेसको कारोबार गर्ने ५२ बर्षिया महिला पक्राउ
बझाङ ः बझाङमा लागुऔषधसहित ५२ बर्षिया महिला पक्राउ परेकि छिन् । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका ७ सुबेडा घर भई सोही नगरपालिका ९ सिमखेत बसपार्कमा जगदम्बा होटल संचालन गरी बसेका ५२ वर्षीया जगु गिरी रहेकि छिन् । उनलाई ४ सय ६० ग्राम अवैध लागुऔषध चरेसजस्तो देखिने पदार्थसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ। उनले ल...
-
बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प
बाजुरा ः बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। जिल्लाको काँडा क्षेत्र केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएको छ। बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गतको काँडाबाट ३ किलोमिटर पश्चिम केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो। बिहीबार बिहान ५ बजेर १३ मिनेटमा गएको भूकम्पको तीव्रता चार दशमलव एक...
-
भुकम्पले दुई दर्जन भन्दा बढी घर पुर्ण क्षेती , सयौ घर चर्किए
बझाङ, कात्तिक २३ गते । बुधबार बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्जको खप्तड बाबाको आश्रम नजिकै केन्द्र बिन्दु बनाएर गएको ६.६ रेक्टर स्केलको भुकम्प पश्चिम नेपालको आठ दशकयताको सबै भन्दा ठूलो भुकम्प भएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाण्डौले जनाएको छ । यस अघि २०३७ साल साउन १४ गते राति ८ बजेर ४३...
-
बझाङको साइपालबाट मतपेटिका ल्याउन हेलिकप्टरको माग
बझाङ, बझाङको साइपाल गाउँपालिकाबाट मतपेटिका ल्याउन हेलिकप्टर माग गरिएको छ। जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठकले मतदानपछि मतपेटिका सङ्कलनका लागि हेलिकप्टरको माग गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। साइपाल गाउँपालिकाको पाँच वटा मतदान केन्द्रबाट मतपेटिका ल्याउन समस्या हुने भएकाले हेलिकप्टरको माग गरिएको ...
-
बझाङमा भूकम्पले ६ घर पूर्णरूपमा क्षतिग्रस्त
बझाङ ः खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर मंगलबार राति गएको भूकम्पका कारण जिल्लाका ६ घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पले बझाङको थलारा गाउँपालिकामा ५ र छबिसपाथिभे...
-
डोटी भूकम्प ः शोकमा डुब्यो पूर्वीचौकी गैरागाउँ
डोटी – डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा गएराति गएको भूकम्पमा परि ६ जनाको ज्यान गएपछि पूरै गाउँ शोकमा डुबेको छ । गैरागाउँमा धान तथा दलहनबाली भित्र्याउने काम चलिरहेको थियो । त्यसैमाथि चुनावी चहलपहल । यही समयमा ६ जनाको ज्यान जाने गरि आएको भूकम्पले अहिले गैरागाउँमा रुवाबासी चलेको छ । राति गाउँमा सबै सुतेको बेला भू...
-
डोटीमा भुकम्पले घर भत्किदा एक महिला र दुई बालबालिकाको मृत्य
बझाङः डोटीमा भुकम्पले घर भत्किदा तीन जनाको मृत्यु भएको छ । बुधबार राति २ बजेर १२ मिनेटमा गएको भुकम्पले पूर्वीचौकी गाउँपालिका–३ गैरा गाउँ ठक्कर बोहराको घर भत्किदा तीन जनाको मृत्यु भएको हो पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले महिला र दुई बालबालिकाको शव च्यापिएको अवस्थामा भेटिएको जानकारी दिए । तर उनीहरुको ...
-
खप्तड केन्द्र बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भुुकम्प
बझाङ ः बझाङ सहित सुदूरपश्चिममा मध्यराती भूकम्पको धक्का महसुस गरिएको छ । राती २ बजेर १२ मिनेटमा डोेटी स्थीत खप्तड राष्ट्रिय निकुञ्जको खप्तड बाबा आश्रम लाई केन्द्र विन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भुुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । यसअघि राति ९ बजेर ७ मिनेटमा दिपायल केन्द्र विन्दुु बनाएर ५.७ म्य...
-
सुदूरपश्चिमका अधिकांश ठाँउमा भूकम्पको धक्का महसुसः
समीर कठायत;बझाङ=सुदूरपश्चिमका अधिकांश भूभागमा भूकम्प गएको छ । आज बेलुका सवा ९ बजे ५.७ रेक्टर स्केलको भुकम्प गएको । सुदूरपश्चिमका , बझाङ, डोटि कर्णालिको सुर्खेत , दाङ प्युठानलगायत जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको छ । थप विवरण आउन वाकि रहेको छ ।...
- « Previous Page
- 1
- …
- 28
- 29
- 30
- 31
- 32
- …
- 55
- Next Page »







