बझाङ ः बझाङ सहित सुदूरपश्चिममा मध्यराती भूकम्पको धक्का महसुस गरिएको छ । राती २ बजेर १२ मिनेटमा डोेटी स्थीत खप्तड राष्ट्रिय निकुञ्जको खप्तड बाबा आश्रम लाई केन्द्र विन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भुुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । यसअघि राति ९ बजेर ७ मिनेटमा दिपायल केन्द्र विन्दुु बनाएर ५.७ म्याग्नेच्युटको भूकम्प गएको थियो । भुुकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।


894 पटक हेरिएको 









