सुदूरपश्चिमका अधिकांश ठाँउमा भूकम्पको धक्का महसुसः

  समीर कठायत  774 पटक हेरिएको

समीर कठायत;बझाङ=सुदूरपश्चिमका अधिकांश भूभागमा भूकम्प गएको छ । आज बेलुका सवा ९ बजे ५.७ रेक्टर स्केलको भुकम्प गएको । सुदूरपश्चिमका , बझाङ, डोटि कर्णालिको सुर्खेत , दाङ प्युठानलगायत जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको छ । थप विवरण आउन वाकि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार