सन्जिता धामी बझाङ । बझाङ जिल्लाका विभिन्न स्थानीय तहले विद्यालयहरू जाेर बिजाेरका आधारमा भौतिक रुपमै सञ्चाल गर्ने तयारी अगाडि बढाएका छन् । लामो समय देखि काेराेना महामारीका कारण ठप्प रहेका विद्यालयहरु जिल्लामा काेराेना संक्रमणकाे दर कम भए पछि सञ्चालनमा आएका हुन् । जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रको यहीँ भदाै १४ गते ...
मुख्य खबर
-
-
बझाङमा तिजकाे चहल पहल बढ्याे,स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि तिज मनाउन आग्रह
सन्जिता धामी बझाङ । बझाङमा तिजकाे चहल पहल बढेकाे छ । हिन्दु नारिहरुकाे महानपर्व हरितालिका तिज नजिकिँदै गर्दा चहलपहल बढेकाे हाे । जिल्लाका अधिकांस ठाउँहरुमा अहिले महिलाहरुले नाजगान गर्दै, दर खाँदै, रमाउँदै तिज बनाउन थालेका छन् । यहीँ भदौ २४ गते तीज हुने भए पछि नाजगान गर्न सुरु गरेको, रमाइलो गर्दै तिजकाे तयारी गरि रहे...
-
बझाङमा भाईरल ज्वरोका बिरामी बढ्दै
सुनिल मण्डेल बझाङ । जिल्लाको छबिस पाथिभेरा गाउँपालिकामा भाइरल ज्वरोका बिरामीहरू बढेका छन् । टाउँको दुख्ने, ज्वरो आउने, कम्मर दुख्ने लगायत लक्षणका भाइरल ज्वरोका बिरामी गाउँमा प्रशस्त देखिन थालेका हुन । छबिस पाथिभेरा गाउँपालिकाको-७ मा भाइरल ज्वरोका बिरामी बढेपछि समस्या उत्पन्न भएको स्थानीयवासीले बताएका छन् । भाइरल ज्व...
-
नेपाली काग्रेसको अन्तरक्रिया कार्यक्रम खप्तड छान्नामा सम्पन्न
बझाङ । नेपाली काग्रेसको १४ औ माहाधिबेसको पुर्व सन्ध्यामा वडा अधिबेशनको तयारीका लागि गरिएको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाली काग्रेस वडा नम्बर ४ कार्य समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाली काग्रेस खप्तड छान्ना गाउँपालिकाको वडा अधिबेशन र गाउँपालिका अधिबेशनका बारेमा छलफल भएको छ । गाउंँपालिका ...
-
बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु
बझाङ । बझाङमा भिर बाट लडेर एक महिलाको मृत्यु भएको छ । आईतवार दिउँसो घाँस काट्ने क्रममा भिरबाट लडेर छबिस पाथिभेरा गाउँपालिका-३ पताल्चौरकि ५५ बर्षिया सिद्वमती जोशिको मृत्यु भएको पारिवारिक स्रोतले बताएको हो । स्थानीय व्याँसी भन्ने भिर बाट लडेकी उनको घटनास्थलमै मृत्यु भएको छबिस पाथिभेरा गाउँपालिका-२ का सुरेश रोकायाले ...
-
बझाङमा टेलिफोन सेवा अवरुद्ध , थलारामा निर्माणाधीन नेपाल टेलिकमको टावर दशैं अगाबै सञ्चालनमा आउने
शिवजी मण्डेल बझाङ । लगातारको वर्षका कारण बझाङमा टेलिफोन सेवा अवरुद्ध भएको छ । असार महिना सुरु भएदेखि टेलिफोन सेवा अवरुद्घ भएको हो । सोलार प्यानलबाट चार्ज हुने नेपाल टेलिकमका टावरहरूमा बर्खायाम सुरुभएयता घाम नलाग्ने भएकोले चार्ज नहुँदा उक्त समस्या आएको हो। जिल्लाका विभिन्न ठाउँका स्थानीयहरूले इन्टरनेट सेवाको कुरा त कहा...
-
जिल्लाका स्वास्थ्य कार्यक्रमहरुको बार्षिक प्रगती समिक्षा कार्यक्रममा तीन पालिका सम्मानित
बझाङ । जिल्लाका बिभिन्न पालिकाहरुबाट सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरुको बार्षिक प्रगती समिक्षा कार्यक्रममा तीन वटा पालिका सम्मानित भएका छन् । सम्मानित हुनेमा प्रथम जयपृथ्वि नगरपालिका , दोस्रो थलारा गाउँपालिका र तेस्रो बित्थडचिर गाउँपालिका भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय बझाङको आयोजनामा बझाङका १२ वटा स्थान...
-
बझाङमा जिप व्यवसायीहरु मनपरि भाडा असुल्दै
सुनिल मण्डेल बझाङ । बझाङका जिप व्यवसायीले ग्रामीण सडक खण्डमा मनपरि रुपमा भाडा असुल्न थालेका छन् । जिल्लाका विभिन्न ग्रामीण सडकमा यात्रुहरुबाट मनपरि भाडा असुल्न थालेका हुन् । जिप व्यवसायीले जिल्लाको मौरीबगर बजार बाट दुर्गाथली दौला सम्म यात्रा गरे बाफत ७ सय रुपैँया असुल्ने गरेका यात्रुहरुको गुनासो छ । विगतमा मोरीबगर ब...
-
बझाङमा गाई मारेको आरोपमा युवक पक्राउ
बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिकाबाट गाई मारेको आरोपमा स्थानीय युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २८ वर्षीय जनक आग्री छन् । जनकले खप्तडछान्ना गाउँपालिका–६ राजकोटका बलबहादुर सार्कीको गोठबाट गाई लगेर चिर्पटले हिर्काएर मारेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । राजकोट–५ स्थित छात्रबास फलामे पुलमा गाई मा...
-
बहुउपयोगी योजनाले कृषकलाई राहत
बझाङ । बारी भरि लटरम्म फलेका टमाटर र काक्राले घरको आगन मात्र होईन त्यस क्षेत्रलाई नै शोभायमान बनाएको छ । घरको आगनमा बनाएका टनेल हाउस भित्र फलेका तरकारी खेतीले मेहेनत गर्ने किसानका लागी जिबिकोपार्जन मात्र होईन मनग्य आम्दानी हुदो रहेछ भन्ने गतिलो उदाहरण छबिस पाथीभेरा गाउँपालिकामा ३का ६५ बर्षीय किसान हर्कबहादुर सिंहले...
- « Previous Page
- 1
- …
- 41
- 42
- 43
- 44
- 45
- …
- 54
- Next Page »












