• तीनै तहका सरकारबीच समन्वय आवश्यकः मन्त्री जोशी

    बझाङ, चैत्र १५ गते । तिन तहका सरकारका बिचमा आवस्यक समन्वय नहुँदा बिकास निर्माणका कामहरु समेत प्रभावित हुने गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले बताउनु भएको छ । बिहिबार जिल्लाको खप्तडछान्ना गाउँपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री जोशीले तिनै तहका सरकारका बिचमा सद्भाव , समन्व...

  • सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नागरिक उन्मुक्तिको निर्णय

    नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टी अध्यक्ष रन्जिता श्रेष्ठको अध्यक्षतामा टीकापुरमा बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको संस्थापक केन्द्रीय सदस्य रमेश बिकले जानकारी दिनुभयो । २१ जना केन्द्रीय सदस्यमध्ये बैठकमा १२ ज...

  • बझाङमा भोलीेदेखि सुरु हुने एसईई परीक्षाको तयारी पुरा, ४ हजार बढी परीक्षार्थी सहभागि हुँदै

    बझाङमा भोली चैत १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा एसईईको तयारी पुरा भएको छ । जिल्लाका १९ वटै परीक्षाकेन्द्रमा एसईईको तयारी पुरा भइसकेको शिक्षा विकास तथा समन्वय इकाइ बझाङका सुचना अधिकारी बसन्त बहादुर सिंहले जानकारी दिनुभयो । बझाङबाट यस वर्षको एसईई परीक्षामा ४ हजार बढी परीक्षार्थी सहभागि हुँदै छन् । यस वर्...

  • राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगित

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस आर्थिक वर्षको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगित गरेको छ। मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको कार्यान्वयनमा समस्या देखिएको भन्दै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको जनाएको छ। यसका लागि गत आर्थिक वर्षको तुलनामा न्यून बजेट विनियोजन भएको, विगतका कार्यक्रमको...

  • मेरो माइक्रोफाइनान्स लघुवित्तद्धारा वार्षिक केन्द्र प्रमुख तथा वित्तिय साक्षरता अभिवृद्धि कार्यक्रम सम्पन्न

    मेरो माइक्रोफाइनान्स लघुवित्तको वार्षिक केन्द्र प्रमुख तथा वित्तिय साक्षरता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । मेरो माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेड शाखा कार्यालय जयपृथ्वी बझाङको आयोजनामा आज मंगलबार सदरमुकाम चैनपुर स्थित जिल्ला समन्वय समितीको सभाहलमा उक्क्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थाको परिच...

  • बझाङमा कुटपिटबाट प्रहरी घाइते, दुई जना पक्राउ

    बझाङमा प्रहरी माथी कुटपिट भएको छ । जिल्लाको केदारस्युँ गाउँपालिका ९ झोता बजारमा युवकले प्रहरीलाई कुटपिट गरेर घाइते बनाएका हुन् । आइतबार राती झोता बजारस्थित होटल के एम डिमा कोठा लगेर बसेका दुर्गाथली गाउँपालिका –२ का ३२ वर्षिय विनोद रावल र जयपृथ्बी नगरपालिका – ७ का दिनेश महरले मादक पदार्थ सेवन गरेर एक आपसमा झकडा र होहल्...

  • आज फागु अर्थात् होली पर्व, हिमाली र पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदै

    आज पहाडी र हिमाली क्षेत्रमा फागु अर्थात् होली पर्व मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली मनाउने गरिन्छ । आज काठमाण्डौउपत्यकासहित पहाडी क्षेत्रमा र भोलि तराईका जिल्लामा होली मनाइन्छ । सरकारले आज पहाडी र हिमाली क्षेत्रमा सार्वजनिक ब...

  • सुर्मा गाउँपालिका –४ का विभिन्न टोलहरुमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुग्यो

    बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ का विभिन्न बस्तिहरुमा राष्ट्रिय प्रसारण लाइनको विद्युत सेवा पुगेको छ । सुर्मा गाउँपालिकाको समन्वय तथा नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रको विशेष पहल एवं सहयोगमा उक्त वडाका विभिन्न बस्तिहरुमा राष्ट्रिय प्रसारण लाइनको विद्युत लाइन पुगेको हो । वडा नम्बर ४ को भेलात, भिरकोट, कोर...

  • बझाङमा असिनापानीले गहुँ तथा तरकारी बालीमा क्षति

    बझाङ - असिना पानीले बझाङमा क्षति पुर्याएको छ । हिजो राती परेको असिना पानीले जिल्लाका अधिकाँश ठाउँमा गहुँबाली तथा तरकारी बालीमा आंशिक क्षति पुर्याएको हो । जिल्लाको दुर्गाथली गाउँपालिका लगायतका क्षेत्रमा असिना पानी क्षति पुर्याएको स्थानीयहरुले बताएका छन् । यस्तै जिल्लाको खप्तडछान्ना गाउँपालिका, थलारा गाउँपालिका, बुंगल न...

  • विद्युतको तार सर्ट हुँदा बझाङ सदरमुकाम चैनपुरको एक पसलमा आगलागी

    बझाङको एक पसलमा आगलागी भएको छ । सदरमुकाम चैनपुर बजारमा रहेको एक सिलाई कटाइ सेन्टरमा गएराती आगलागि भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जयपृथ्वी नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष सर्जन थापाको चैनपुर चौराहा नजिकै रहेको दुई तले ६ कोठे पक्कि घरको भुँई तलामा रहेको सिलाई सेन्टरमा हिजो राती साढे ११ बजे अचानक ब...