• खप्तडछान्नामा नेपाली कांग्रेस एकै ठाउँमा

    बझाङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीअन्तर्गत असोज ३ र ४ गतेदेखि सुरु हुने वडा अधिवेशनमा खप्तडछान्नाका कांग्रेस नेता तथा कार्यकर्ता एकै ठाउँमा उभिने भएका छन्। केन्द्रमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नेतृत्वको पक्षले असोज ३ र ४ गतेदेखि वडा अधिवेशन अघि बढाउने कार्यतालिका सार्वजनिक गरेको छ भने पू...

  • रसुवा बाढीपीडितका लागि खप्तडछान्ना गाउँपालिकाको २६ लाख बढी सहयोग

      बझाङ — रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि बझाङको खप्तडछान्ना गाउँपालिकाले २६ लाख ३८ हजार ८ सय २८ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। विपद्का कारण ठूलो जनधनको क्षति व्यहोरेका नागरिकको पीडामा स्थानीय सरकारका तर्फबाट साथ दिन सहयोग गर्ने निर्णय गरिएक...

  • बझाङ्गी बाघ’ रवीन्द्र ढाँट आज यूएफसी यात्राको निर्णायक भिडन्तमा

    बझाङ । नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँट आज आफ्नो खेल जीवनकै महत्वपूर्ण प्रतिस्पर्धामा उत्रँदैछन्। ‘बझाङ्गी बाघ’ उपनामले परिचित रवीन्द्रले रोड टु यूएफसी सिजन–५ को सेमिफाइनलमा न्युजिल्यान्डका अपराजित फाइटर कासिब मर्डोकको सामना गर्दैछन्। चीनको साङ्घाईस्थित अक्टागनमा हुने रवीन्द्र र मर्डोकबीचको...

  • इतिहासको गर्भमा बझाङका अनुत्तरित प्रश्नहरू

      दरा, गर्खा, बिसदेखि जिमुवाल, महतारा र भण्डारीसम्म, बझाङको प्राचीन प्रशासनिक संरचनाको वास्तविक इतिहास अझै खोजीको प्रतीक्षामा शैलेन्द्र रोकाया इतिहास राजा–महाराजा, युद्ध र दरबारको कथा मात्र होइन। इतिहास त्यो पनि हो, जसले कुनै भूगोल कसरी चल्यो, समाज कसरी व्यवस्थित भयो, कर कसले उठायो, न्याय कसले गर्‍यो, गाउँक...

  • थाइल्याण्डको रिङमा गुञ्जियो नेपालको नाम : बझाङकी रजीना बिष्टले थाई फाइटरलाई केओ गर्दै रचिन् इतिहास

    सुदूरपश्चिमको विकट जिल्ला बझाङकी छोरी रजीना बिष्ट ले थाइल्याण्डको व्यावसायिक मुवाँथाई रिङमा ऐतिहासिक विजय हासिल गर्दै नेपाललाई अन्तर्राष्ट्रिय खेल जगतमा गौरवान्वित बनाएकी छन्। बझाङको खप्तडछान्ना गाउँपालिका–३ निवासी तथा इरावान फाइट टिमकी खेलाडी बिष्टले थाइल्याण्डमै आयोजित व्यावसायिक मुवाँथाई प्रतियोगितामा घरेलु थाई फाइ...

  • बझाङ जिल्ला खेलकुद समितिमा नयाँ नेतृत्व: कमल बहादुर सिंहद्वारा पदभार ग्रहण

      बझाङ — जिल्ला खेलकुद समितिका नव नियुक्त अध्यक्ष कमल बहादुर सिंहले आज एक औपचारिक कार्यक्रमका बीच पदभार ग्रहण गरेका छन्। कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख नर बहादुर बोहराले सिंहको नाम अंकित नेमप्लेट हस्तान्तरण गर्दै सदरमुकाम चैनपुरस्थित कार्यालयमा पदभार ग्रहण गराएका हुन्। पदभार ग्रहण कार्...

  • खप्तडछान्नामा साबुन उत्पादन तालिम सम्पन्न : स्थानीय स्रोतबाट स्वरोजगारतर्फ महिलाको अग्रसरता

    बझाङ — खप्तडछान्ना गाउँपालिकाको आयोजनामा वडा नम्बर ३ मा सञ्चालन गरिएको सात दिने साबुन बनाउने तालिम सम्पन्न भएको छ। विपन्न महिलालाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त तालिममा झण्डै ३० जना महिलाको सहभागिता रहेको थियो। तालिममा स्थानीय रूपमा पाइने गाजा, गुलाबको फूल, निम, पुदिना लगायत करिब सात प्रकारका कच्चा पदार्थ प्र...

  • खप्तडछान्नामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न : ७८४ जनाले सेवा लिए

    बझाङ — खप्तडछान्ना गाउँपालिकाको आयोजना तथा जिल्ला अस्पताल बझाङको प्राविधिक सहयोगमा सञ्चालन गरिएको निःशुल्क जनरल तथा प्रजनन स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरबाट कुल ७८४ जनाले विभिन्न स्वास्थ्य सेवा प्राप्त गरेका छन । शिविरमा आँखा सेवा, प्रयोगशाला परीक्षण, ओपिडी सेवा, एक्स–रे तथा भिडियो एक्स–रे सेवा प्रद...

  • मतदातामा आशा जगाउँदै प्रकाश रसाइली,

    बझाङ — नेपाली कांग्रेसका केन्द्रीय सह–महामन्त्री तथा बझाङ प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रकाश रसाइली यतिखेर जिल्लाका दुर्गम गाउँबस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवादमा व्यस्त छन्। उनले लोकतन्त्रको सुदृढीकरण, स्पष्ट नीति, नयाँ सोच र जनमुखी कार्यक्रमसहित कांग्रेस सुधारको प्रतिबद्धता लिएर गाउँ–गाउँ पुगेको बताएका छन्।...

  • खुसीको यात्रा ,शोकको क्षणमा , १३ को मृत्यु , घाइते भेट्न अस्पताल पुगे काङ्रेस नेता रसाइलीसहित तिन उम्मेवार

    डडेल्धुरा । बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा घाइते भएकाहरूको अवस्था बुझ्न नेपाली कांग्रेसका केन्द्रीय सह–महामन्त्री तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रकाश रसाइली, एमालेका उम्मेदवार ऐन महर र नेकपाका उम्मेदवार मीन कुँवर डडेल्धुरा अस्पताल पुगेका छन्। अस्पताल पुगेर उनीहरूले दुर्घटनामा घाइते बिरामीहरूको स्वास्थ्य अ...