• चेतनको हत्याका दोषीलाई कार्बाहीको माग गर्दै अनेरास्ववियु बझाङद्वारा आन्दोलन

    बझाङ– अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य एवं सुदुरपश्चिम विश्वविद्यालय इकाई कमिटी अध्यक्ष चेतन ऐडिको हत्यारालाई कडा कार्वाहीको माग गर्दै बझाङको सदरमुकाम चैनपुरमा विरोध प्रदर्शन गरिएको छ । अनेरास्ववियु जिल्ला कमिटी बझाङले शनिबार सदरमुकाम चैनपुरमा ऐडीको विभत्स हत्या गरेको घटनाको छानविन गरी दोषीलाई कारवाहीको माग गरिएको ...

  • बझाङको तलकोट गाउँपालिकामा जिप दुर्घटना,१ जना सामान्य घाइते

    बझाङ, बझाङको तलकोट गाउँपालिकामा जिप दुर्घटना भएको छ । बिहिवार आज बिहान सदरमुकाम चैनपुर बाट तलकोट गाउँपालिका जाने क्रममा से १ ज ९०९ नम्बरको जिप रातापानी बाबै पातल भन्ने ठाउँमा दुर्घटनामा परेको हो । जिपमा ७ जना सवार रहेको र १ जना सामान्य घाइते भएको जनाएको छ । मानवीय क्षति भने नभएको मेल बिसौना प्रहरी चौकीले जनाएको छ । जिप...

  • प्रदेश सभा सदस्य क्षेत्र नम्बर २ बाट भण्डारी बिजयी

    बझाङ, बझाङ बाटप्रदेश सभा( २ ) मा कम्युनिष्ट पार्टी माओवादिका उम्मेदवार भिम भण्डारी निर्वाचित हुनु भएको छ । उहाँका निकट्म नेकपा एमालेका नेता तथा संबिधान सभा सदस्य लालबहादुर रावललाई २,५४२ मतले पछि पार्दै भण्डारी बिजयी भएका हुन् ।...

  • प्रदेश क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट सिंह बिजयी

    बझाङ, बझाङको प्रदेशसभा (१) निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका पुर्व पाटी सभापती पृथ्वी बहादुर सिह विजयी हुनु भएको छ । सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका सिंह नेकपा एमालेका उम्मेदवार अफिलाल ओखेडालाई पराजित गर्दै उहाँ बिजयी हुनुभएको हो । सिंह २०७४ को निर्वाचनमा प्रतिनिधि सभामा नेकपा एमालेका भैरब बहादुर सिह संग पराजय...

  • बझाङमा प्रतिनिधी सभामा समाजबादीबाट जोशी बिजयी

    बझाङ जिल्लामा प्रतिनिधी सदस्य नेकपा एकिकृत (समाजबादी ) पाटीका स्थायी कमिटी सदस्य भानुभक्त जोशी बिजयी भएका छन् । उहाँका निकट्तम प्रतिद्वन्द्वी नेकपा (एमाले)का केनिद्रय सदस्य ऐन महरलाई पछि पार्दै ९ सय ९८ मतान्ततरले जोशी बिजयी भएका हुन् । कुल खसेको मत ६३ हजार ४ सय ८९ मत मध्ये जोशीले २८ हजार १ सय ४३ मत प्राप्त गर्दै निर्वा...

  • बझाङबाट प्रतिनिधि सभा तर्फ भानुभक्त जोशी बिजयी, प्रदेशसभा ( क) मा सिंह विजयी, (ख) मा माओवादिका भण्डारी निर्वाचित

    केशब महरा बझाङ ः बझाङमा प्रतिनिधि सभा सदस्यमा बाम– लोकतान्त्रिक गठवन्धनका साझा उम्मेदवार (नेकपा एकीकृत समाजवादी) बाट उम्मेदवार दिएका भानुभक्त जोशी बिजयी भएका छ्न। प्रतिनिधि सभाको १ मात्र निर्वाचन क्षेत्र रहेको बझाङमा नेकपा एकृकित समाजबादी का भानुभक्त जोशी बिजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ऐन ...

  • बझाङमा मतगणना सुरु

    बझाङ।मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनको मतगणना सुरु भएको छ । जिल्ला अदालत बझाङको नवनिर्मित भवन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरु भएको हो । साईपाल गाउँपालिका वडा ३,४ र ५ को मतपेटिका ढुवानी गर्न ढिलो भएपनि मंगलबार दिउसो ४ बजेबाट मतगणना सुरु गरिएको छ । जिल्ला अदाल...

  • बाजुरा हत्या प्रकरणः २२ जना विरुद्ध किटानी जाहेरी

    बाजुराः बाजुराको त्रिवेणी नगरपालिकामा–७ मा मंसिर ४ मा ज्यान गुमाएका चेतन ऐडीको ‘हत्या’ आरोपमा किटानी जाहेरी दर्ता भएको छ। ऐडीको हत्या आरोपमा २२ जनाविरुद्ध किटानी जाहेरी दर्ता गरिएको बाजुराका डीएसपी चतुर्भुज ओझाले बताए। मंसिर ४ मा निर्वाचन हुँदै त्रिवेणी–७ स्थित नाटेश्वरी मतदान केन्द्रमा चेतन मतदान प्रतिनिधि थिए। मतद...

  • बझाङमा दिउँसो ३ बजेबाट मतगणना सुरु हुँदै , कस्ले मार्ला बाजी

    केशव महरा कार्तिक ६ गते बझाङ, बझाङमा आज दिउँसो ३ बजेबाट मतगणना सुरु हुने भएको छ। जिल्लाको भौगोलिक विकटता रहेको साइपालको गाउँपालिकाको मतपेटिका ल्याउन ढिलो भएपछि आज बाट मतगणना सुरु हुन लागेको हो । साइपाल गाउँपालिकाको मतपेटिका हलिकप्टरबाट हिजो नै ढुवानी गर्ने भनिए पनि हिजो हलिकप्टर नआएका कारण आज बिहान सुर्खेतबाट हलिकप्टर ...

  • विकट साइपाल गाउँपालिकाको मतपेटिका हलिकप्टरबाट सदरमुकाम ल्याइयो,सर्वदलिय बैंठक पछि मतगणना हुने

    केशव महरा कार्तिक ६ गते बझाङ ः बझाङको विकट गाउँपालिका साइपाल गाउँपालिकाको मतपेटिका हलिकप्टरबाट आज बिहान सदरमुकाम चैनपुर ल्याइएको छ । साइपाल गाउँपालिका ३,४ र ५ को मतपेटिका सदरमुकाम ल्याइएको हो । पैदल ल्याउन सम्भब नभए पछि हलिकप्टरको माग गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएकों छ । यस्तै साईपाल गाउपालिका वडा नम्बर १...