• सदरमुकाम चैनपुरस्थित एउटा पसलमा चोरी

    बझाङ,साउन २८ गते ।सदरमुकाम चैनपुरको एक पसलमा चोरी भएको छ । बझाङको सदरमुकाम चैनपुर जिल्लाकै ब्यापारीक क्षेत्रका रुपमा हेरिन्छ तर यस क्षेत्रका पसलहरु भने पटकपटक चोरहरुको आहार बन्दै गएका छन् । हिजो मध्य राती जिल्ला अदालत बझाङको अगाडी पट्टिको किरण किराना पसलमा चोरी हुदा ४० हजार नगद ,२० हजार बराबरको रिचार्ज र सामान ग...

  • सुर्माको १ लाख धनराशीको भलिबलको उपाधी बि.के स्पोर्ट क्लब छविसले हात पार्यो

    बझाङ,साउन २८ गते ।बझाङको धार्मिक ऐतिहासिक तथा पर्यटकीय सुर्मादेवी बिरिजात मेलाको अवसरमा आयोजना गरिएको भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।सुर्मा देवी बिरिजात मेलाको अवसरमा सुर्मा समाज सुधार युथ क्लबले आयोजना गरेको भलिबल प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो । भलिबल प्रतियोगितामा बिके विराट कठायत स्पोर्ट क्लब प्रथम ...

  • बझाङमा जिल्ला सभा सुरु

    बझाङ, साउन २५ गते ।बझाङ जिल्लाको छैठौ जिल्ला सभा तथा आ.ब. ०७८ ०७९ बार्षिक समिक्षा कार्यक्रम बहिबारबाट सुरु भएको छ । बिहिबार जिल्ला समन्वय समितीको आयोजनामा दुई दिने जिल्ला सभा तथा बार्षिक समिक्षा कार्यक्रम सुरु भएको हो । जिल्लाको समग्र बिकास सम्भावना र चुनौतीका बिषयमा दुई दिन सम्म मसिनो हिसावले छलफलका साथै समिक्ष...

  • बझाङमा एकै परिबारका तिन जनाद्धारा सामुहिक आत्महत्या

    बझाङ, साउन २५ गते ।बझाङको बुंगलनगरपालिका–९ रारुमा एकै परिबारका तिनजनाले सामुहिक रुपमा झुण्डिएर आत्महत्या गरेका छन् । मंगलबार एकै परिबारका आमा २३ बर्षीय गिता पार्की , छोरी ५ बर्षीय भुमिका पार्की र छोरा ३ बषीया महेश पार्की रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक रमेश अबस्थीले बताउनुभयो । उहाँले भन्नुभयो , घ...

  • बझाङबाट १२ किलो चरेस सहित एक जना पक्राउ

    बझाङ,साउन १९ गते ।बझाङबाट लागु औषध चरेर सहित एक जना पक्राउ परेका छन । जिल्लाको वित्थडचिर गाउँपालिका – ८ बागथालाबाट १२ किलो चरेस सहित दार्चुलाको शैल्यशिखर–१ बस्ने ४३ वर्षीय विरेन्द्रबहादुर खडायत पक्राउ परेका हुन । सदरमुकाम चैनपुरदेखि महेन्द्रनगर तर्फ गइरहेको सु.प.प्र.०२००१ ख १११९ नम्बरको बसमा सवार खडायतलाई अस्थायी ...

  • थलारा गाउँपालिका घर भएकी एक सुत्केरी महिला र नवजात शिशुको उपचारका क्रममा मृत्यु,,

    बझाङ,साउन १४ गते । बझाङको थलारा गाउँपालिका घर भएकी एक सुत्केरी महिला र नवजात शिशुको उपचारको क्रममा मृत्यु भएको छ । थलारा गाउँपालिका १ सिम्टोलाकी २० वर्षीय सृजना सुनार र उनले जन्माएको नवजात शिशुको शनीबार डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । सृजनालाई बेहोस अवस्थामा अस्पतालमा ल्याए पश्चात उहाँ र नवजात शिशुको उपचार...

  • बझाङको थलारा मावि खोलीमा तिन वर्षे सिभिल इन्जिनियरिङ कोर्षका लागि भर्ना सुरु

    बझाङ,साउन १३ गते ।बझाङको थलारा माध्यमिक विद्यालय खोलीमा तिन वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ कोर्षका लागि भर्ना कार्यक्रम सुरु भएको छ । शैशिक सत्र २०७९÷०८० मा तिन वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ कोर्ष अध्ययन गर्न इच्छुक एसएलसी वा एसईई उत्तिर्ण गरेका विद्यार्थीहरुका लागि भर्ना कार्यक्रम सुरु गरिएको हो। अध...

  • वरिष्ठ लोकदेउडा गायक हरिसचन्द्र कडायतको निधन

    बझाङ,साउन ११ गते ।वरिष्ठ लोकदेउडा गायक हरिसचन्द्र कडायतको निधन भएको छ । बझाङको छबिसपाथिभेरा गाउँपालिका–२ मुम्ला घर भएका ५४ वर्षीय गायक कडायतको बुधबार उपचारका क्रममा निधन भएको हो । एक हप्ता अघि मस्तिष्क घातले धनगढीस्थित नवजीवन अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । गायक कडायत २०५० सालदेखि देउडा गायन सक...

  • जनप्रतिनिधि तथा कर्मचारीहरु भ्रमणमा निस्किएपछि थलारा गाउँपालिकाको सेवा प्रवाह प्रभावित

    बझाङ,साउन ११ गते ।जनप्रतिनिधि तथा कर्मचारीहरु भ्रमणमा निस्किएपछि थलारा गाउँपालिकाको सेवा प्रवाह प्रभावित भएको छ । गाउँपालिकामा कार्यरत कर्मचारी र जनप्रतिनिधिहरुभ्रमणको लागि मुस्ताङ तिर लागेपछि गाउँपालिकाको सेवा प्रवाह प्रभावित भएको हो । थलारा गाउँपालिकाका ४० जनप्रतिनिधि तथा कर्मचारी मुस्ताङ भ्रमणमा निस्किएका छन्...

  • बझाङमा एक वृद्धा महिला ४ दिनदेखि बेपत्ता

    बझाङ,साउन ११ गते ।बझाङमा एक वृद्धा महिला ४ दिनदेखि बेपत्ता भएकि छिन् । जिल्लाको खप्तडछान्ना गाउँपालिका वडा .१ कि अन्दाजी ७५ वर्षिया वृद्धा महिला गंगादेवी जोशी ४ दिनदेखि बेपत्ता भएकि हुन् । जोशी साउन ८ गते बिहान ९ बजेदेखि बेपत्ता भएकि आफन्तले बताएका छन् । खप्तड राष्ट्रिय निकुञ्ज भित्र पर्ने लामपुछ्रे ठाउँबाट छोरी...