बझाङ,असार ३ गते । बझाङमा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । आज जिल्लाको केदारस्युँ गाँउपालिका वडा नं ९ पौडीकोट घर भएका ४५ वर्षीय मिन बहादुर बोहराको घर नजिकैको भिमलको रुपमा झुण्डिएको अवस्थामा फेला परेको हो । बोहराले दिउँसो आफ्नै घरभन्दा १० मिटर पर रहेको भिमलको रुखमा पलाष्टिको डोरीले पासो लगाएको अवस्थ...
सुदूरपश्चिम
-
-
बझाङमा एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार
बझाङ,जेठ २६ गते ।बझाङको छविस पाथिभेरा गाँउपालिका–२ मुम्लाकी एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।सुत्केरीको अत्यधिक रक्तस्राव भएर पाठेघर नखुम्चेपछि छटपटाइरहेकी २४ वर्षीया गंगा ऐडीलाई बिहीबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिए। राष्ट्रपति महिला उ...
-
बझाङमा पत्रकारहरुको क्षमता विकासका लागि २ दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन
बझाङ,जेठ २३ गते । बझाङमा पत्रकारहरुको क्षमता विकासका लागि २ दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको छ । आज सदरमुकाम चैनपुरमा सुदुरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्य र नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश शाखाको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो । पत्रकारहरुको क्षमता विकास तथा आचार...
-
बझाङकी एक किशोरीले भारतको बेङ्गलोरमा गरिन् आत्महत्या
बझाङ,जेठ २१ गते ।बझाङकी एक किशोरीले भारतको बेङ्गलोरमा आत्महत्या गरेकि छन् । जिल्लाको थलारा गाउँपालिका ६ गुगै घर भएका ज्ञान बहादुर नेपालीकी कान्छी छोरी १८ बर्षिया आँचल नेपालीले बेङ्गलोरको ईलेक्ट्रोनसिटिको आफ्नै बसोबास गर्ने ठाँउमा आत्महत्या गरेकि हुन् । आँचलले आत्महत्या गर्नु अगाडी सुसाइड नोट लेखे...
-
बझाङमा यार्सा संकलनगर्ने क्रममा हिमपहिरोमा परी एक महिला बेपत्ता
बझाङ, जेठ २१ गते। बझाङमा यार्सा संकलनगर्ने क्रममा हिमपहिरोमा परि एक महिला बेपत्ता भएकी छन् । जिल्लाको सुर्मा गाँउपालिका वडा नम्बर १ विछाडा बस्ने ३५ बर्षिया सिन्की देविबाहेरा हिमपहिरोमा परि बेपत्ता भएको जिल्लाप्रहरी कार्यलय बझाङका प्रहरी नायब उपरिक्षक ज्ञान बहादुर विष्टले जानकारी दिनुभयो । बोहरा आफन्त संग यार्सा सं...
-
अज्ञात रोगका कारण एकै गाउँमा ६ जना शिशुको मृत्यु,
बझाङ, जेठ २१ गते ।बझाङको जयपृथ्वीनगरपालिकावडा नम्बर १ भडारमा अज्ञात रोगकाकारण ६ जनाशिशुको मृत्यु भएको छ । गएको बर्ष देखि हाल सम्म ६ जनाको मृत्यु भई सकेको छ भने ३ जनालाई उपचारकालागी धनगडी रिफर गरिएको छ । भडार निबासीप्रतिमाबोहराले गएको चैत्र महिनामाशिशु जन्माउनुभयो । प्रतिमाबोहराको कोख बाट छोरो जन्मीए पछि उहाँमात्रै...
-
तारा एयरको जहाज दुर्घटना ःशव काठमाडौं ल्याएर आफन्तको जिम्मा लगाइने
तारा एयरको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव संकलन गरी काठमाडौं ल्याइने भएको छ । मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरे भन्ने भिरमा जहाज दुर्घटना भएको अवस्थामा आज बिहान भेटिएको थियो । अहिले त्यहाँ सेना र स्थानीयको टोलीले शव संकलन गरिरहेका छन् । अहिलेसम्म दुर्घटनाग्रस्त तारा एयरमा सवार १४ जनाको शव भेटिएको छ । नागर...
-
बझाङको खप्तड छान्ना गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रोकायाद्वारा बाढीग्रस्त क्षेत्रको अनुगम
बझाङ,बझाङको खप्तड छान्ना गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष उत्तम बहादुर रोकायाले बाढीग्रस्त क्षेत्रको अनुगम गर्नुभएको छ। आफू निर्वाचित भएको एक हप्ता नबित्दै उहाँले २०७८ असोज २९ गते देखि कार्तिक ३ गतेसम्म परेको बेमौसमी अविरल बर्षाका कारण आएको बाढी पहिरोले पुर्णरुपमा क्षतिग्रस्त गरेको ठाउँहरुको अनुगमन गर्नुभएको हो ...
-
बझाङमा बालिका बलात्कारको आरोपमा २२ वर्षीय युवक पक्राउ
वैशाख २०, बझाङ।बझाङमा पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ । आरोपित युवकले मदिरा सेवन गरी बालिकालाई बलात्कार गरेको प्रहरीसमक्ष स्वीकार गरेपछि आज जिल्ला प्रहरी कार्यालय बझाङले छबिसपाथीभेरा गाउँपालिकाका ती युवकलाई सार्वजनिक गर...
-
बझाङका युवक एक किलो सुन सहित बाँकेबाट पक्राउ
बझाङ,बझाङका युवक एक किलो सुन सहित बाँकेबाट पक्राउ परेका छन ।जिल्लाको जयपृथ्वी नगरपालिका–१ कैलाश पिमीका २८ वर्षीय अशोकबहादुर सिंहलाई बाँकेको खजुराबाट करिब एक किलो सुनको गहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसा...
- « Previous Page
- 1
- …
- 37
- 38
- 39
- 40
- 41
- …
- 56
- Next Page »












