बझाङ ः बझाङमा मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइने भएको छ। मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरुको निर्वाचनलाई लक्षित गरेर जिल्लामा कात्तिक २५ गतेदेखि मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाउने भएको हो। कार्तिक २१ गते बसेको जिल्ला सुरक्षा समिति बझाङको निर्णय अनुसार यहीँ कार्तिक २५ गतेदेखि माद...
सुदूरपश्चिम
-
-
बझाङमा चुनाव विथोल्न खोज्ने विप्लवका तीन कार्यकर्ता पक्राउ
बझाङः बझाङमा निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको भन्दै नेकपा विप्लवका तीनजना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । आसन्न संसदीय निर्वाचन लक्षित गरेर जनतालाई भड्काउने गतिविधिमा संलग्न रहेको भन्दै चैनपुर अदालत नजिकबाट उनीहरु समातिएका हुन् । विप्लव नेतृत्वको नेकपा पार्टीका बझाङ र बाजुरा जिल्लाका इन्चार्ज अखिल ...
-
साइपाल गाउँपालिका वडा न. ३ का वडा सदस्यको टाउकोमा गम्भीर चोट, हेलिकप्टरद्धारा उद्धार
बझाङ ः ।जिल्लाको साइपाल गाउँपालिका वडा न. ३ का वडा सदस्य डिकि गुरुङ को टाउकोमा गम्भीर चोट लाग्दा आज नेपाली सेनाको हेलिकप्टर मार्फत उद्घार गरेको छ। साईपाल गा पा वडा नं ३ का वडा सदस्य डिकि गुरुङ गाउँ नजिकै को जालिकाँडा भन्ने जङ्गलमा दाउरा काट्ने क्रममा माथीबाट ढुङ्गा खस्दा गम्भीर चोट लागेको स्थानीय ज्ञान बहादुर बोहराले ज...
-
मंसिर ४ गतेको निर्वाचनमा बझाङ कारागारका ३८ जना कैदीबन्दीले मतदान गर्न पाउने
बझाङ ः निर्वाचन आयोगले मंसिर ४ गतेको निर्वाचनमा बझाङ कारागारका ३८ जना कैदीबन्दीलाई मतदान गर्न दिने भएको छ । आयोगले बझाङ कारागारमा अस्थायी मतदान केन्द्र स्थापना गरेर मतदान गर्न पाउने व्यवस्था गरेको हो । बझाङ जिल्ला कारागारमा रहेका ६९ जना पुरुषमध्ये आसन्न निर्वाचनमा ३८ कैदीबन्दी मतदान गर्न पाउने भएका हुन् । बाँकी रहेका क...
-
मंसिर ४ गतेको चुनाव खारेजीको माग गर्दै,चैनपुरमा नेकपा विप्लवको राकेजुलुस,
बझाङ ः बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंसिर ४ गते हुन गइरहेको निर्वाचन खारेजीको माग गर्दै आज बझाङको सदरमुकाम चैनपुरमा राकेजुलुस निकालेको छ । पार्टीले आइतबार साँझ मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा एमसिसि र देशका विभिन्न भू–भाग बेच्ने दलाल पार्टीहरु सहभागी भएकाले खारेजीको माग गर्दै सदरमुकाम चैनपुरमा राँकेजुल...
-
जिल्ला निर्वाचन कार्यलय बझाङ द्वारा मिडिया सङ अभिमुखीकरण कार्यक्रम सम्पन्न
बझाङ ः जिल्ला निर्वाचन कार्यलय बझाङले जिल्ला स्थित मिडिया सङ १ दिने अभिमुखिकरण कार्यक्रम गरेको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भएरहित एवम् शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा भएका सन्चारकर्मी सङ अन्तरकृया कार्यक्रमको आयोजना गरेको हो। अभिमुखिकरण कार्यक्रमका प्रमुख अतिथि मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधी...
-
बाजुरामा विद्युतको तार सर्ट हुँदा एक घरमा आगलागी
बझाङ ः बाजुरामा एक घरमा आगलागी भएको छ। जिल्लाको बडिमालिका नगरपालिका ८ थापाबडाको एक संयुक्त घरमा आगलागी भएको हो। आइतबार बिहान वीरबहादुर थापा र धौली थापाको संयुक्त घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। विद्युतको तार सर्ट भइ आगलागी भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले बताएको छ। घटनामा मानविय क्षति नभए...
-
बझाङको खप्तडछान्ना र दुर्गाथली गाँउपालिकामा नमुना मतदान
बझाङः आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई ध्यानमा राखेर जिल्ला निर्वाचन कार्यालय बझाङले स्थानीय तहमा नमूना मतदान कार्यक्रम सुरु गरेको छ । आज खप्तडछान्ना गाँउपालिका र दुर्गाथली गाँउपालिकामा नमूना मतदान कार्यक्रम सम्पन्न भएका जिल्ला निर्वाचन कार्यालय बझाङका सुचना अधिकारी भक्त नेपालीले जानकारी दिनुभयो । त्यसै क...
-
बझाङमा एक जनाले मात्रै बुझाए हातहतियार
बझाङः बझाङमा अहिलेसम्म १ जनाले मात्रै हातहतियार बुझाएका छन्। जिल्ला प्रशासन कार्यालय बझाङले आफूसँग भएका इजाजतप्राप्त हातहतियार ३५ दिनभित्र बुझाउन भन्दै गत असोज १४ गते सूचना जारी गरेको थियो। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई सुरक्षित एवं भरपर्दो बनाउन जिल्लाभित्र रहेका इजाजतप्राप्त हातहतियारहरु कात्...
-
बझाङका एक बालकको डोटीमा अरिङ्गालको टोकाइबाट मृत्यु
बझाङ,कार्तिक १८ गते । बझाङका एक बालकको डोटीमा अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ ।जिल्लाको थलारा गाउँपालिका ८ विस्खेत निवासी नरेन्द्र जोशीका ७ वर्षिय छोरा किवांश जोशीको अरिङ्गालको टोकाइबाट बिहिबार बिहान डोटिको सायल गाउँपालिकामा मृत्यु भएको हो । भाइटिका मान्न माइतीघर डोटिको सायल ५ गुरेना गएकि आमा आरती जोशीसँ...
- « Previous Page
- 1
- …
- 30
- 31
- 32
- 33
- 34
- …
- 56
- Next Page »











