बझाङ। बझाङमा भीरबाट लडेर एक यार्चा संकलक घाइते भएका छन् । जिल्लाको साइपाल गाउँपालिका – १ का २० बर्षिय लक्ष्मण धामी यार्चा संकलन गर्ने क्रममा भिरबाट लडेर घाइते भएका हुन । धामी आइतबार बिहान साइपाल गाउँपालिकाको बाटुलसेरामा यार्चा संकलन गर्न गएका थिए । उनि सोहि ठाउँमा भिरबाट लडेर घाइते भएका जिल्ला प्रहरी कार्यालय बझाङले ज...
सुदूरपश्चिम
-
-
बझाङमा कृत्रिम अभ्यास गर्दा सशस्त्रका जवानको डुबेर ज्यान गयो
बझाङः बझाङमा कृत्रिम अभ्यास गर्दागर्दै डुबेर सशस्त्रका जवानको मृत्यु भएको छ। केदारस्युँ गाउँपालिका–७ घर भएका शशस्त्र प्रहरीका जवान नरेन्द्र सिंह धामीको मृत्यु भएको हो। बाढी र त्यसले पार्ने क्षति न्यूनीकरण गर्न देखाउन लागिएको कृत्रिम अभ्यास९सिमुलेशन० गर्दा गर्दै उनी डुबेका थिए। सोमवार बिहान सेती नदीमा जिल्लास्थित सुर...
-
खप्तडछान्ना गाउँपालिका पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा
बझाङ । खप्तडछान्ना गाउँपालिकालाई १६ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा निरन्तरता रहेको भन्दै बुधबार एक ...
-
भारतमा खाना पकाउने ग्याँस विस्फोट घटना : घाइते थप एक बझाङकी महिलाको मृत्यु
बझाङ : भारतको बैङलुरुमा खाना पकाउने ग्याँस लिक हुँदा जलेर घाइते भएकी बझाङकी प्रेमजला बोहराको मृत्यु भएको छ । कर्नाटक राज्यको एहलंका भन्ने ठाउँमा भएको उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। दुर्घटनामा बझाङको जयपृथ्वी नगरपालिकाका–११, सुइलका एकै परिवारका पाँच जना जलेर घाइते भएका थिए। ३० वर्षीया प्रेमजलाको शनि...
-
यार्सा संकलनमा गएका बझाङका एक युवकको हिउँमा चिप्लेर मृत्यु
बझाङ । यार्सा संकलनका लागि गएका बझाङका एक युवकको हिउँमा चिप्लेर मृत्यु भएको छ । जिल्लाको सुर्मा गाउँपालिका–५ सैनगाउँका करिब ३२ वर्षीय दिपेन्द्र बोहराको हिउँमा चिप्लेर बिहीबार बिहान मृत्यु भएको हो । बुधबार श्रीमतिसहित यार्सा संकलनका लागि घरबाट हिँडेका बोहरा बिहीबार बिहान ५ बजे धौलढुंगामा एक्कासी हिउँमा चिप्लेको सुर्मा ...
-
खानेपानीको अभाव हुदा एक घण्टा पैदल हिडेर पानी ल्याउनु पर्ने बाध्यता
खानेपानीको अभावका कारण वर्षौदेखि आफूहरूले समस्या झेल्दै आउनु परेको केदार स्यु गाउँपालिका वडा नं – ७ काडाचौर र भामचौरका स्थानीयहरूले गुनासो गरेका छन् । गाउँमा खानेपानीको अभाव भएदेखि गाउँबाट एकघण्टाको दुरीमा रहेको मुहानबाट खानेपानी बोक्नु पर्ने बाध्यता वर्षौदेखि झेल्नु परेको स्थानीय सरिता धामिले दुखेसो पोख्नु भयो । ...
-
खप्तडछान्ना गाउँपालिका – २ मा सञ्चालित कृषक पाठशाला कार्यक्रमको समापन
बझाङ । खप्तडछान्ना गाउँपालिका वडा नम्बर २ देहलीमा सञ्चालन भएको आलुबाली उत्पादन कृषक पाठशालाको समापन भएको छ । कृषि ज्ञान केन्द्र बझाङको आयोजनामा गत माघ १४ गतेदेखी सञ्चालन गरिएको उक्त पाठशाला कार्यक्रम आज बुधबार एक औपचारीक कार्यक्रमका बिच समापन गरिएको हो । देहली गाउँमा रहेको खापरदेव कृषक पाठशालाले गाउँको करीब आधा रोपनी ...
-
संघीय बजेटको प्राथमिकतामा परेन सुदूरपश्चिम, पहाडी जिल्लाहरुमा छैनन् केहि नयाँ योजना
बझाङ । आगामी आर्थिक वर्षका लागि सरकारले बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१÷८२ को लागि कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्वजनिक गरेका हुन्। संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा पुनले प्रस्तुत गरेको बजेट चालुतर्फ ११ खर्ब ६६ करोड अर्थात् ६१ दशमलव ३१ तथा पुँजीगततर्फ ३ खर्ब ५२ अर्...
-
रुखबाट लडेर बझाङमा एक महिलाको ज्यान गयो
बझाङमा रुखबाट लडेर महिलाको मृत्यु भएको छ । जिल्लाको तल्कोट गाउँपालिका – २ की कविता धमेनाको रुखबाट लडेर मृत्यु भएको हो । अन्दाजी २२ वर्षिया धमेनाको आइतबार दिउँसो सोही वडामा रहेको सापपानी जंगलमा घाँस काट्ने क्रममा रुखबाट लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक व्यापक...
-
बझाङमा एक पुरुष घरभित्रै मृत भेटिए
बझाङमा एक पुरुष घरभित्रै मृत भेटिएका छन् । जिल्लाको बित्थडचिर गाउँपालिका–४ का ४५ वर्षीय रामबहादुर बोहरा आज आइतबार बिहान घरभित्रै मृत भेटिएका हुन् । शनिवार साँझ घर परिवारसँगै खाना खाएर आफ्नो कोठामा सुतेका बोहरा आइतबार बिहान अबेर सम्म नउठेपछि परिवारले उठाउन जाँदा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्...
- « Previous Page
- 1
- …
- 11
- 12
- 13
- 14
- 15
- …
- 56
- Next Page »










