समीर कडायत बझाङ : विश्वभर कोरोना भाईरसको दोस्रो लहर भयावह रुपमा फैलिरका बेला बझाङ जिल्लामा भने ठुला ठुला खेलहरु संचालन हुँदै छन् । नेपाल सरकारले ठूलो संख्यामा मान्छेहरू भेला नहुने, भनिएको भएता पनि जिल्लामा सयौं मान्छेहरूको बाक्लो उपस्थितिमा खेलहरु संचालन हुँदै छन् । जिल्लाको छबिस पाथिभेरा गाउँपालिका वडा नं.२ मुम्ला को ...
प्रदेश
-
-
वल्ड भिजनद्धारा २२ लाख ६४ हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण
बझाङ । वल्र्ड भिजनको आर्थिक सहयोगमा प्रगतीशिल युवा समाजले २२ लाख ६४ हजार बरावरको स्वास्थ्य सामाग्री जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरेको छ । सोमबार एक कार्यक्रममा बिच राहत सामाग्री प्रगतीशिल युवा समाजका अध्यक्ष रमेश केसीले जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका संयोजक प्रमुख जिल्ला अधिकारी महोन अधिक...
-
बैतडीमा जिप दुुर्घटन : चालक सहित तीनजना घाइते
बैतडी : बैतडीमा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । जयपृथ्वी राजमार्ग अन्तर्गत जिल्लाको पाटन नगरपालिका वडा नं ८ विन्द्रावनमा सोमबार बिहान से १ ज ७२६ नम्बरको जिप दुर्घटनामा परेको हो । बिरामी पुर्याएर धनगढीबाट बझाङका लागि हिडेको जिप सडकबाट करीब एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक...
-
नेपाल पत्रकार महासंघ बझाङ द्धारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री वितरण
बझाङ, जेठ १६ गते । नेपाल पत्रकार महासंघ बझाङ शाखाले आईतबार जिल्ला प्रहरी कार्यालय बझाङलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । बझाङको छान्ना गाउँपालिका वडा नम्बर ७ घर भई हाल काठमाण्डौँ बस्दै आएका नेपाल विद्याथी संघका नेता देव बहादुर सिहले पत्रकार महासंघ बझाङलाई सहयोग गरेका स्वास्थ्य सामाग्रीहरु महासंघले बितरण गरेको ...
-
पत्रकार महासंघ बझाङद्धारा स्वास्थ्य सामाग्री वितरण
बझाङ । नेपाल पत्रकार महासंघ बझाङ शाखाले आईतबार बझाङका विभिन्न मिडियामा काम गर्ने पत्रकारहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । बझाङको छान्ना गाउँपालिका वडा नम्बर ७ घर भई हाल काठमाण्डौँ बस्दै आएका नेपाल विद्याथी संघका नेता देव बहादुर सिह र केदारस्युँ गा पा ६ घर भई अध्ययनकाे लागि काठमाडौ बस्दै आएका नेबिसंघका नेत...
-
बझाङमा करेन्ट लागेर एक जनाको मृत्यु
बझाङ । करेन्ट लागेर बझाङमा एक जनाको मृत्यु भएको छ । जिल्लाको वित्थडचिर गाउँपालिका–१ का अन्दाजी २७ वर्षका भरत बोहराको आइतबार दिउँसो करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरिक्षक कमल चौधरीले जानकारी दिए । जयपृथ्वी नगरपालिका ९ देवलमा निर्माण भइरहेको बालआश्रममा काम गर्दा उनलाई करेन्ट लागेको बताइएक...
-
काग्रेस नेता भण्डारीको उपचारका लागी सहयोग जुट्दै , बिष्ट दाम्पतीले दिए दुई लाख सहयोग
बझाङ । नेपाली काग्रेसका बझाङका पुर्व पाटी सभापती सत्यराज भण्डारीको उपचारका लागी बिभिन्न ब्यक्तिहरुबाट सहयोग जुटेको छ । जण्डिस तथा पित्त थैलीमा समस्या देखिए पछि शिक्षण अस्पताल महाराजगंजमा भर्ना हुनु भएका नेता भण्डारीलाई थप उपचारका लागी दिल्ली लगिएको थियो । भण्डारीको उपचारका लागी जयपृथ्बी नगरपालिका १०का वडा अध्यक्ष कृष्...
-
तरुण दल जिल्ला अध्यक्ष ऐडीको समन्वयमा ३ वटा कन्सन्ट्रेटर हस्तान्तण
बझाङ । नेपाल तरुण दल बझाङका अध्यक्ष बिष्णु ऐडिले समाजिक संञ्जालमा अभियान सञ्चालन गरि ३ वटा अक्सीजन कन्सन्ट्रेटर खरिद गरि जिल्ला अस्पताल बझाङलाई हस्तान्तरण गर्नु भएको छ । कोरोनाको महामारी दिन प्रति दिन बिकराल भई रहेका बेला अध्यक्ष ऐडिले देश तथा बिदेशमा बस्नुहुने आफ्ना शुभचिन्तक साथीहरुको सहयोगबाट अक्सीजन कन्सन्ट्रेटर खर...
-
नेबिसंघ बझाङद्धारा प्रधानमन्त्रीको पुत्ला दहन
बझाङ । प्रधानमन्त्री केपी सर्मा वलीले सुक्रबार प्रतिनिधी सभाको बिघटन गरेको बिरोधमा नेपाल बिद्यार्थी संघ बझाङले प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । नेपालीका काग्रेसको पाटी कार्यालयबाट नारा जुलुस गर्दै नेबिसघले चैनपुर चौराहा नजिकै प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो । संबिधानको बर्खिलाप गर्दै प्रधानमन्त्री ओलीले प्...
-
डोटीमा भिरबाट लडेर एक महिलाको मृत्यु
डोटी : डोटीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार दिपायल सिलगढी नगरपालिका–८ लडागडा सेटिगाउँ बस्ने २१ वर्षीया कलादेवी कडायतको भिरबाट लडेर मृत्यु भएको हो। गाउँ नजिकैको कोइरेलीगाड जङ्गलमा घाँस काट्न गएको समयमा भिरबाट लड्दा घटन...
- « Previous Page
- 1
- …
- 49
- 50
- 51
- 52
- 53
- …
- 56
- Next Page »











