बझाङका छुट्टाछुट्टै तीन परीक्षा केन्द्रमा एसईई परीक्षार्थीबिच झडप भएको छ । शुक्रबार बिहान परीक्षा दिएर बाहिर निस्किएपछि जिल्लाका तीन वटा परीक्षा केन्द्रमा एसईई परीक्षार्थीबिच झडप भएको हो । झडपमा ४ जना घाइते भएका छन् । खप्तडछान्ना गाउँपालिका - ५ कालुखेतीस्थित खप्तड माविमा परीक्षा दिने पाटादेवलका १७ वर्षिय खप्पिस थापा...
प्रदेश
-
-
बझाङ प्रदेशसभा उपचुनावमा मुख्य दलहरुबाट को को बने उम्मेदवार ?
प्रदेशसभा अन्तर्गत बझाङ क्षेत्र नम्बर १ (क) मा वैशाख १५ गते हुने उपचुनावको लागि मुख्य दलहरुले उम्मेदवारको टुङ्गो लगाएका छन् । बझाङमा कांग्रेसबाट अभिषेक बहादुर सिंह, एमालेबाट दमन भण्डारी, एकीकृत समाजवादीबाट दिल बहादुर सिंह, नेकपा माओवादी केन्द्रबाट जनक बुढा र राप्रपाबाट किशोर खड्काबीच प्रतिस्पर्धा हुने भएको छ । यसैबिच ...
-
बैतडीमा ट्याक्टर दुर्घटना, २ जनाको ज्यान गयो
बैतडीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जिल्लाको पाटन नगरपालिका-८ झौलेकमा ट्याक्टर दुर्घटना हुदाँ २ जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा कञ्चनपूर निवासी ३५ बर्षीय राजेश चौधरी रहेका छन् भने अर्का मृतकको परिचय खुल्न बाँकी रहेको छ । से २ त ३६७८ नम्बरको ट्याक्टर हिजो राती नै दुर्घटना भएको बताइएको छ । घ...
-
बझाङ उपनिर्वाचन : नेपाली कांग्रेसबाट अभिषेक सिंहको नाम सिफारिस
बझाङ प्रदेश सभा १ बाट उम्मेदवारका लागि नेपाली कांग्रेसले अभिषेक सिंहकोे नाम सिफारिस गरेको छ । १५ बैशाखमा हुने उपनिर्वाचनका लागि पार्टिले उम्मेदवार टुङ्ग्याउन तीन दिनदेखि नियमित छलफल गरेकोमा आज अभिषेक सिंहको नाम अघि सारेको हो । उपनिर्वाचनको लागि उम्मेदवार मनोनयन दर्ता चैत २४ गते हुँदैछ । अभिषेक सिंह सुदूरपश्चिम प्रदेश...
-
सुदूरपश्चिम प्रदेशमा भारतबाट आएकामा कोरोना सङ्क्रमणको जोखिम धेरै
मौसम परिवर्तनसँगै रुघाखोकी, ज्वरो, फ्लु लगायत कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन् । गएको एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ती सङ्क्रमितमा सुदूरपश्चिम प्रदेशमा भारतबाट आएका धेरै रहेका मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । शु...
-
बझाङमा पनि शैक्षिकसत्र सुरु हुनु अगावै पुग्यो पाठ्यपुस्तक
नयाँ शैक्षिकसत्र सुरु हुनु अगावै बझाङमा पनि पाठ्यपुस्तक पुगेका छन्। हरेक वर्ष पाठ्यपुस्तक अभाव खेप्दै आएका यहाँका सामुदायिक विद्यालयले यस वर्ष शैक्षिकसत्र सुरु हुनु एक महिनाअगावै पाठ्यपुस्तक पाउने भएका हुन्। जिल्लामा पुगेका पाठ्यपुस्तकहरुलाई जनकशिक्षा सामग्री केन्द्रका आधिकारिक बिक्रेता रहेका पुस्तक पसलहरुले सबै पालिक...
-
बझाङका तीन घरमा आगलागी
बझाङका तीन घरमा आगलागी भएको छ । जिल्लाको मष्टा गाउँपालिका –६ रिलु बस्ने जिते रोकाया, ईश्वर रोकाया र लोकेन्द्र रोकायाको घरमा सोमबार दिउँसो आगलागी भएको हो । सङ्गै जोडिएका ३ तले पथ्थरले छाएका घरहरुमा सोमबार दिउँसो साढे १२ बजे अचानक आगलागी भएको प्रहरीले बताएको छ । घटना भएको जानकारी पाउनासाथ प्रहरी सहायक निरीक्षक लोकेन्द्र...
-
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो । इण्डियन आयल कर्पोरेशनबाट आइतबार ४.७६ रुपैयाँले बढेर आएपछि नेपालमा पनि मृल्य बढाएको निगमले जनाएको छ । निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट डिजेल र मट्टितेलमा रु. ०.३९, हवाई इन्धनम...
-
तीनै तहका सरकारबीच समन्वय आवश्यकः मन्त्री जोशी
बझाङ, चैत्र १५ गते । तिन तहका सरकारका बिचमा आवस्यक समन्वय नहुँदा बिकास निर्माणका कामहरु समेत प्रभावित हुने गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले बताउनु भएको छ । बिहिबार जिल्लाको खप्तडछान्ना गाउँपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री जोशीले तिनै तहका सरकारका बिचमा सद्भाव , समन्व...
-
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नागरिक उन्मुक्तिको निर्णय
नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टी अध्यक्ष रन्जिता श्रेष्ठको अध्यक्षतामा टीकापुरमा बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको संस्थापक केन्द्रीय सदस्य रमेश बिकले जानकारी दिनुभयो । २१ जना केन्द्रीय सदस्यमध्ये बैठकमा १२ ज...
- « Previous Page
- 1
- …
- 16
- 17
- 18
- 19
- 20
- …
- 56
- Next Page »











