• बर्षायाममा जोखिम बढ्ने भन्दै मनसुन पूर्व तयारी कार्य योजना निर्माण

    बझाङ,असार १७ गते ।बर्षायाम सुरु भए संगै बाढि र पहिरोको जोखिम संग जुध्न मनसुन पूर्व तयारी कार्य योजना बनाइएको छ ।शुक्रबार जिल्लाका सबै पलिका प्रमुख , प्रमुख प्रशासकिय अधिकृत सहित जिल्ला बिपद ब्यवस्थापन समितिको बैठकले पूर्व तयारिका लागि छलफल गरिएको हो । गत बर्ष कात्र्तिकमा आएको अविरल बर्षाले जिल्लामा ठूलो जन धनको ...

  • बझाङमा ट्याक्टर दुर्घटना

    बझाङ,असार १७ गते ।बझाङमा ट्याक्टर दुर्घटना भएको छ । जिल्लाको सुर्मा गा.पा.–२ रातोपडमा सडकमा काम गरेर घरतर्फ गइरहेको सु.प.प्र. ०२००१ त १३०८ नम्बरको ट्याक्टर बिहीबार राति करिब ८ बजे घट्टेखोलामा दुर्घटना भएको हो । दुर्घटनामा एक जनाको मृत्य भएको छ भने ६ जना घाइते भएका छन ।मृत्यु हुनेमा २७ वर्षीय नरेश बोहरा रहेका छन ...

  • बझाङमा रुख बाट लडेर एक महिलाको मृत्यु

    बझाङ,असार ८ गते ।बझाङमा रुख बाट लडेर एक महिलाको मृत्युु भएको छ । आज जिल्लाको बुङ्गल नगरपालिका वडा नम्बर ७ गल्लेक कि अन्दाजी २७ वार्षिय लक्ष्मा बोहराको घास काट्ने क्रममा रुख बाट लडेर मृत्युु भएको हो । मृतक बोहरा बिहान करिब ८ बजे तिर घास काट्न भनि घर नजिकैको रुखमा चढेकि थिईन त्यहि समयमा एक्कासि रुखबाट खसेर घटनास्थलम...

  • बझाङ जिल्लालाई ५७ औ साक्षर जिल्ला घोषणा गरियो

    बझाङ,असार ७ गते ।बझाङ जिल्लालाई  ५७ औ साक्षर जिल्ला घोषणा गरिएको छ ।जिल्ला शिक्षा विकास तथा समन्वय इकाईको आयोजनामा जिल्ला समन्वय समिति बझाङको सभाहलमा मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहको फोटोमा माल्यार्पण गरेर आज बझाङ जिल्लालाई ५७ औँ साक्षर जिल्ला घोषणा गरिएको हो । जिल्लाका १२ वटै स्थानीय तहका १५ देखी ६० बर्ष ...

  • जयपृथ्वी राजमार्ग अन्तरगत खोड्प बझाङ सडकखण्ड अबरुद्ध

    बझाङ,असार ६ गते। जयपृथ्वी राजमार्ग अन्तरगत खोड्पे बझाङ सडक खण्ड अबरुद्ध भएको छ । हिजो राती देखि निरन्तर परेको पानिले सडक चिप्लो हुदाँ बित्थडचिर गाउँपालिकाको देउलेख बजारमा बाटोमा बस फसेको र जयपृथ्वी राजमार्ग अबरुद्ध भएको हो । धनगढी बाट बझाङका लागि छुटेको ना ४ ख ९७४६ नम्बरको बस आज बिहान ५ बजे देउलेख बजार सडकको छेउमा...

  • अध्यक्ष रोकायाले मागे आर्थिक बर्षको निती तथा कार्याक्रमकालागी आम नागरिकलाई सुझाव

    बझाङ,असार ५ गते। खप्तड छान्ना गाउँपालिकाले आगामी आर्थिक बर्षको निती तथा कार्याक्रमका लागी गाउँपालिकाले आम नागरिक लाई सुझाव मागेको छ ।  गाउँपालिकाको निती तथा कार्यक्रम बनाउने समय भएकाले गाउँपालिकाले एक सार्बजनिक सुचना निकाली सुझाव मागेको हो । गाउँपालिकामा कस्तो खालको योजना तथा निती बनाउने भन्ने बिषयमा आम नागरिकको...

  • बझाङमा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला

    बझाङ,असार ३ गते । बझाङमा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । आज जिल्लाको केदारस्युँ गाँउपालिका वडा नं ९ पौडीकोट घर भएका ४५ वर्षीय मिन बहादुर बोहराको घर नजिकैको भिमलको रुपमा झुण्डिएको अवस्थामा फेला परेको हो । बोहराले दिउँसो आफ्नै घरभन्दा १० मिटर पर रहेको भिमलको रुखमा पलाष्टिको डोरीले पासो लगाएको अवस्थ...

  • बझाङमा एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार

    बझाङ,जेठ २६ गते ।बझाङको छविस पाथिभेरा गाँउपालिका–२ मुम्लाकी एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।सुत्केरीको अत्यधिक रक्तस्राव भएर पाठेघर नखुम्चेपछि छटपटाइरहेकी २४ वर्षीया गंगा ऐडीलाई बिहीबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिए। राष्ट्रपति महिला उ...

  • बझाङमा पत्रकारहरुको क्षमता विकासका लागि २ दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन

    बझाङ,जेठ २३ गते । बझाङमा पत्रकारहरुको क्षमता विकासका लागि २ दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको छ । आज सदरमुकाम चैनपुरमा सुदुरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्य र नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश शाखाको आयोजनामा कार्यक्रम सञ्चालन  गरिएको हो । पत्रकारहरुको क्षमता विकास तथा आचार...

  • बझाङकी एक किशोरीले भारतको बेङ्गलोरमा गरिन् आत्महत्या

      बझाङ,जेठ २१ गते ।बझाङकी एक किशोरीले भारतको बेङ्गलोरमा  आत्महत्या गरेकि छन् । जिल्लाको थलारा गाउँपालिका ६ गुगै घर भएका ज्ञान बहादुर नेपालीकी कान्छी छोरी १८ बर्षिया आँचल नेपालीले  बेङ्गलोरको ईलेक्ट्रोनसिटिको आफ्नै बसोबास गर्ने ठाँउमा आत्महत्या गरेकि हुन् । आँचलले आत्महत्या गर्नु अगाडी सुसाइड नोट  लेखे...