बझाङ : बझाङमा आर्थिक र राजनीतिक आडमा शिक्षकहरुको धमाधम नियुक्ति गरिन थालिएको छ। जिल्लामा प्राथामिक तहका शिक्षकहरुको पदपूर्तिमा आर्थिक र राजनीतिक चलखेल हुने गरेको विषय बाहिर आएको छ। शिक्षक सेवा आयोगबाट जिल्लामा प्राथामिक तहमा ४५ जना शिक्षक सिफारिस भएका छन्। तर, स्थानीय तहमा रिक्त दरबन्दीहरु भने लुकाउन थालिएको छ। श...
प्रदेश
-
-
उपनिर्वाचनका लागि कांग्रेसले तोक्यो संयोजक, बझाङमा एनपी साउद
बझाङ, चैत्र २५ गते । नेपाली कांग्रेसले बझाङ प्रदेशसभा १ को उपनिर्वाचनका लागि चुनाव परिचालन संयोजक तोकेको छ । बझाङ प्रदेश सभा १ का लागि पूर्व परराष्ट्र मन्त्री समेत रहेका कन्चनपुरबाट निर्वाचित प्रतिनिधि सभा सदस्य नेता एनपी साउद संयोजक बनेका छन् । बझाङ १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको गत असारमा निध...
-
‘एक थुङ्गा फूल बुवाको फोटोमा चडाएर आउँछु’ – कांग्रेस उम्मेदवार सिंह
शैलेन्द्र रोकाया सनिवार बिहान साथीभाई तथा पार्टीका नेता कार्यकर्ता कुरि रहेका थिए । कोही नेता कार्यकर्ता उम्ेदवार आउँने खबरले बिच बाटो सम्म लिन गएका थिए भने कोही झण्डा तयारी तथा मनोनयको तयारीमा जुटेका थिए । नेपाली कांग्रेसको केन्द्रिय संसदीय बोर्ड तथा कार्य सम्पादन समितीले निर्णय गर्न ढिलो गरे पछि हतार हतारमा मनोनयन...
-
बझाङ उपनिर्वाचनमा १२ जनाको उम्मेदवारी दर्ता, गठबन्धन दल छुट्टाछुट्टै भिड्ने
बझाङ, चैत्र २४ गते । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ का लागि विभिन्न दलबाट १२ जनाको उम्मेदवारी दर्ता भएको छ । नेपाली कांग्रेसका तर्फबाट अभिषेक बहादुर सिंह, नेकपा एमालेबाट दमनबहादुर भण्डारी, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर सिंह र जसपा नेपालबाट रामबहादुर जाग्रीको उम्मेदव...
-
बझाङका तीन परीक्षा केन्द्रमा एसईई परीक्षार्थीमाथि कुटपिट, चार जना घाइते
बझाङका छुट्टाछुट्टै तीन परीक्षा केन्द्रमा एसईई परीक्षार्थीबिच झडप भएको छ । शुक्रबार बिहान परीक्षा दिएर बाहिर निस्किएपछि जिल्लाका तीन वटा परीक्षा केन्द्रमा एसईई परीक्षार्थीबिच झडप भएको हो । झडपमा ४ जना घाइते भएका छन् । खप्तडछान्ना गाउँपालिका - ५ कालुखेतीस्थित खप्तड माविमा परीक्षा दिने पाटादेवलका १७ वर्षिय खप्पिस थापा...
-
बझाङ प्रदेशसभा उपचुनावमा मुख्य दलहरुबाट को को बने उम्मेदवार ?
प्रदेशसभा अन्तर्गत बझाङ क्षेत्र नम्बर १ (क) मा वैशाख १५ गते हुने उपचुनावको लागि मुख्य दलहरुले उम्मेदवारको टुङ्गो लगाएका छन् । बझाङमा कांग्रेसबाट अभिषेक बहादुर सिंह, एमालेबाट दमन भण्डारी, एकीकृत समाजवादीबाट दिल बहादुर सिंह, नेकपा माओवादी केन्द्रबाट जनक बुढा र राप्रपाबाट किशोर खड्काबीच प्रतिस्पर्धा हुने भएको छ । यसैबिच ...
-
बैतडीमा ट्याक्टर दुर्घटना, २ जनाको ज्यान गयो
बैतडीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जिल्लाको पाटन नगरपालिका-८ झौलेकमा ट्याक्टर दुर्घटना हुदाँ २ जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा कञ्चनपूर निवासी ३५ बर्षीय राजेश चौधरी रहेका छन् भने अर्का मृतकको परिचय खुल्न बाँकी रहेको छ । से २ त ३६७८ नम्बरको ट्याक्टर हिजो राती नै दुर्घटना भएको बताइएको छ । घ...
-
बझाङ उपनिर्वाचन : नेपाली कांग्रेसबाट अभिषेक सिंहको नाम सिफारिस
बझाङ प्रदेश सभा १ बाट उम्मेदवारका लागि नेपाली कांग्रेसले अभिषेक सिंहकोे नाम सिफारिस गरेको छ । १५ बैशाखमा हुने उपनिर्वाचनका लागि पार्टिले उम्मेदवार टुङ्ग्याउन तीन दिनदेखि नियमित छलफल गरेकोमा आज अभिषेक सिंहको नाम अघि सारेको हो । उपनिर्वाचनको लागि उम्मेदवार मनोनयन दर्ता चैत २४ गते हुँदैछ । अभिषेक सिंह सुदूरपश्चिम प्रदेश...
-
सुदूरपश्चिम प्रदेशमा भारतबाट आएकामा कोरोना सङ्क्रमणको जोखिम धेरै
मौसम परिवर्तनसँगै रुघाखोकी, ज्वरो, फ्लु लगायत कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन् । गएको एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ती सङ्क्रमितमा सुदूरपश्चिम प्रदेशमा भारतबाट आएका धेरै रहेका मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । शु...
-
बझाङमा पनि शैक्षिकसत्र सुरु हुनु अगावै पुग्यो पाठ्यपुस्तक
नयाँ शैक्षिकसत्र सुरु हुनु अगावै बझाङमा पनि पाठ्यपुस्तक पुगेका छन्। हरेक वर्ष पाठ्यपुस्तक अभाव खेप्दै आएका यहाँका सामुदायिक विद्यालयले यस वर्ष शैक्षिकसत्र सुरु हुनु एक महिनाअगावै पाठ्यपुस्तक पाउने भएका हुन्। जिल्लामा पुगेका पाठ्यपुस्तकहरुलाई जनकशिक्षा सामग्री केन्द्रका आधिकारिक बिक्रेता रहेका पुस्तक पसलहरुले सबै पालिक...
- « Previous Page
- 1
- …
- 16
- 17
- 18
- 19
- 20
- …
- 57
- Next Page »










