• दुर्गाथली गाउपलिकामा सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

    बझाङ,जिल्लाको दुर्गाथली गाउपालिका आ।ब २०७८र७९ सालको तेस्रो चौमासिकको सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।नेपाल पत्रकार महासङ बझाङको सहजीकरणमा बिहिवार सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो । गाउपालिकाले आर्थिक बर्ष ०७८र७९ मा गाउपालिका बाट भए गरेका काम, सेवाको गुणस्तरका बारेमा आम नागरिकको गुनासो , सुझा...

  • बझाङ पुर्ण खोप सुनिश्चितता र निरन्तरताकालागी पुर्ण खोप युक्तजिल्ला घोषणा

    बझाङ,असार २८ गते ।बझाङ जिल्लालाई पुर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ । मंगलबार एक कार्यक्रमका बिच पुर्ण खोप सुनिश्चितताका ,निरन्तरता र दिगोपनाका लागी जिल्ला घोषणा गरिएको हो । जिल्लाका सबै पालिकाहरुले खोपको सुनिश्चितता र दिगोपनाका लागी घोषणा गरिए पछि एक औपचारिक कार्यक्रमका बिचमा घोषणा गरिएको हो जिल्लाका १२ वटै स...

  • बझाङमा उत्पादित आलुको बजारिकरणमा समस्या, बजार खोज्ने उपायका बारेमा सरोकारवाला संग छलफल

    बझाङ,असार २७ गते ।बझाङमा यस बर्षको बर्षेयामामा उत्पादन भएको आलुको बजारिकरणमा समस्या भएको छ । कृषकले उत्पादन गरेको आलुले बजार नपाउने अवस्था सिर्जना भएपछि बजारको खोजिका लागि सरोकावालाहरु संग छलफल गरिएको हो । आलु उत्पादन र बजारीकरण गर्ने सम्बन्धमा सोमबार सदरमुकाम चैनपुरमा कृषि ज्ञानकेन्द्र बझाङ र प्रधानमन्त्रि कृषि...

  • बझाङको बुङ्गल नगरपालिकामा बाघको आतंक

    बझाङ,असार २६ गते ।बझाङको बुङ्गल नगरपालिकामा बाघले आतंक मच्चाएको छ । शनिबार दिउँसो मात्रै दुई वटा बाख्रा खाएको छ भने १० बाख्रा मारेको छ ।बुङ्गल नगरपालिका– १ सतिवनका धनबहादुर बोहराको बाख्री खोरमा पसेर बाघले दुई बाख्रा खानुकासाथै १० वटा बाख्राहरू मारेको हो । शनिबार दिउँसो बाख्रा चराएर बेलुका खोरमा बाँधेर घर फर्किेएपछ...

  • नेपाली काङ्ग्रेसको चुनाबी समिक्षा तथा नयाँ जनप्रतिनिधिहरुलाई बधाइ कार्यक्रम सम्पन्न

    बझाङ,असार २६ गते ।नेपाली काङ्ग्रेसको चुनाबी समिक्षा तथा नयाँ जनप्रतिनिधिहरुलाई बधाइ कार्यक्रम सम्पन्न भएको छ । आज खप्तड छान्ना गाउपालिका ४ पसलबगर स्थित विपी स्मृती भवनमा नेपाली काङ्ग्रेस खप्तड छान्ना गाउपालिका कार्यसमितिको आयोजनामा बधाइ कार्यक्रम समपन्न भएको हो । नेपाली काङ्ग्रेसका कार्यसमिति सभापती विष्णुभक्त जोश...

  •  जिल्लामा बिबाद भएपछि एमालेको जिल्ला अधिबेशन स्थगित

    बझाङ,असार २६ गते । नेकपा एमालेको जिल्ला अधिबेशन जिल्लामा भएको बिबादका कारण अन्तिम समयमा आएर स्थगित गरिएको छ । असार २२ गते देखि संचालन भई रहेको अधिबेसन सम्पुर्ण तयारी पुरा भई सके पछि एका एक अधिबेसन स्थगित भएको थियो । उत्साहित भएर अधिबेसनमा आएका  एमालेका जिल्ला स्थरका नेता कार्यकता निरास भएर घर फर्केका छन् । पार्टी भ...

  • बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु

    बझाङ,असार २६ गते ।बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।जिल्लाको जयपृथ्वी नगरपालिका ५ डिलगाउँकि ३४ बर्षिया विद्यादेवी जोशीको यहि असार २५ गते बेलुका घर नजिकैको छतुलेकबाट घर फर्कने क्रममा भिरबाट लडेर मृत्यु भएको हो । जोशी  बिहान खेतबारीमा काम गर्न गएकि थिइन । साझँ लेकबाट घर फर्किदै गर्दा हिउँलाखाली भन्ने भि...

  • किशोरीमाथि जबरजस्तीकरणी गर्न खोज्ने बझाङका एक युवक पक्राउ

    बझाङ,असार २५ गते ।किशोरीमाथि जबरजस्तीकरणी गर्न खोज्ने बझाङका एक युवक पक्राउ परेका छन् ।जिल्लाको बुङ्गल नगरपालिका ४ खिरातडीका ४४ वर्षिय बिर्ख नेगी जबरजस्तीकरणीको आरोपमा पक्राउ परेका हुन् । नेगीले यही २१ गते साँझ रोपाइँ सकेर घर नजिकै धारामा नुहाइरहेकी १७ वर्षीया किशोरीलाई मदिरा सेवन गरि बलात्कारको प्रयास गरेकाले २...

  • बझाङमा भिरबाट लडेर घाइते भएका २ जनाको हेलिकप्टर मार्फत उद्धार

        बझाङ,असार २० गते ।बझाङमा भिरबाट लडेर २ जना घाइते भएका छन् ।आज जिल्ला को  साइपाल गाउँपालिका – ४ धुली घर भएका ३६ बर्षिय शिबु रोकाया र सोहि गाउँपालिका ३ काँडाका ३३ बर्षिय पुर्ण बहादुर बोहरा रहेका छन् । घाइते रोकाया यार्सा संकलन गरी घर फर्कने क्रममा चाल्नावनको भिरबाट करिब ७० मिटर तल खसेर घाइते भए...

  • नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान

    बझाङ,असार १७ गते ।नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था नेपाल निजामती कर्मचारी युनियन बझाङले नेपाली काङ्ग्रेसका तर्फ स्थानीय तहमा निर्वाचित अध्यक्ष तथा उपाध्यक्षलाई बधाई तथा सम्मान गरेको छ । युनियनको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि नवनिर्वाचित जनप्रतिनिधि ज्युहरुलाइ फुलमाला तथा खादा लगायर सम्मान गरिएको हो । क...