• बझाङमा यार्सा संकलनगर्ने क्रममा हिमपहिरोमा परी एक महिला बेपत्ता

    बझाङ, जेठ २१ गते। बझाङमा यार्सा संकलनगर्ने क्रममा हिमपहिरोमा परि एक महिला बेपत्ता भएकी छन् । जिल्लाको सुर्मा गाँउपालिका वडा नम्बर १ विछाडा बस्ने ३५ बर्षिया सिन्की देविबाहेरा हिमपहिरोमा परि बेपत्ता भएको जिल्लाप्रहरी कार्यलय बझाङका प्रहरी नायब उपरिक्षक ज्ञान बहादुर विष्टले जानकारी दिनुभयो । बोहरा आफन्त संग यार्सा सं...

  • अज्ञात रोगका कारण एकै गाउँमा ६ जना शिशुको मृत्यु,

    बझाङ, जेठ २१ गते ।बझाङको जयपृथ्वीनगरपालिकावडा नम्बर १ भडारमा अज्ञात रोगकाकारण ६ जनाशिशुको मृत्यु भएको छ । गएको बर्ष देखि हाल सम्म ६ जनाको मृत्यु भई सकेको छ भने ३ जनालाई उपचारकालागी धनगडी रिफर गरिएको छ । भडार निबासीप्रतिमाबोहराले गएको चैत्र महिनामाशिशु जन्माउनुभयो । प्रतिमाबोहराको कोख बाट छोरो जन्मीए पछि उहाँमात्रै...

  • तारा एयरको जहाज दुर्घटना ःशव काठमाडौं ल्याएर आफन्तको जिम्मा लगाइने

    तारा एयरको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव संकलन गरी काठमाडौं ल्याइने भएको छ । मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरे भन्ने भिरमा जहाज दुर्घटना भएको अवस्थामा आज बिहान भेटिएको थियो । अहिले त्यहाँ सेना र स्थानीयको टोलीले शव संकलन गरिरहेका छन् । अहिलेसम्म दुर्घटनाग्रस्त तारा एयरमा सवार १४ जनाको शव भेटिएको छ । नागर...

  • बझाङको खप्तड छान्ना गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रोकायाद्वारा बाढीग्रस्त क्षेत्रको अनुगम

    बझाङ,बझाङको खप्तड छान्ना गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष उत्तम बहादुर रोकायाले बाढीग्रस्त क्षेत्रको अनुगम गर्नुभएको छ। आफू निर्वाचित भएको एक हप्ता नबित्दै उहाँले २०७८ असोज २९ गते देखि कार्तिक ३ गतेसम्म परेको बेमौसमी अविरल बर्षाका कारण आएको बाढी पहिरोले पुर्णरुपमा क्षतिग्रस्त गरेको ठाउँहरुको अनुगमन गर्नुभएको हो ...

  • बझाङमा बालिका बलात्कारको आरोपमा २२ वर्षीय युवक पक्राउ

      वैशाख २०, बझाङ।बझाङमा पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ । आरोपित युवकले मदिरा सेवन गरी बालिकालाई बलात्कार गरेको प्रहरीसमक्ष स्वीकार गरेपछि आज जिल्ला प्रहरी कार्यालय बझाङले छबिसपाथीभेरा गाउँपालिकाका ती युवकलाई सार्वजनिक गर...

  • बझाङका युवक एक किलो सुन सहित बाँकेबाट पक्राउ

    बझाङ,बझाङका युवक एक किलो सुन सहित बाँकेबाट पक्राउ परेका छन ।जिल्लाको जयपृथ्वी नगरपालिका–१ कैलाश पिमीका २८ वर्षीय अशोकबहादुर सिंहलाई बाँकेको खजुराबाट करिब एक किलो सुनको गहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसा...

  • बझाङका २ युवायुवतीको कैलालीमा झुन्डिएको अवस्थामा शव फेला

    बझाङ,बझाङका २ युवायुवतीको कैलालीमा झुन्डिएको अवस्थामा शव फेला परेको छ । कैलालीको घोडाघोडी नगरपालिका १० तुलसीपुर सामुदायिक वनमा एउटै डोरीको पासो बनाई रुखमा झुन्डिएको अवस्थामा दुवै जनाको शव फेला परेको हो । मृत फेला पर्नेमा बझाङको जयपृथ्वी नगरपालिका २ का २८ वर्षीय अमरराज जोशी र सोही ठाउँकी २४ बर्षिय अस्मिता सिंह रह...

  • बझाङका एक बालक काठमाडौं बाट हराए

    कल्पना उपाध्याय,बझाङ ।बझाङका एक बालक काठमाडौं बाट हराएका छन ।जिल्लाको खप्तड छान्ना गाउँपालिका वडा नं ३ मेल्तडि घर भएका प्रकाश साउँदका छोरा १३ वर्षीय सुमन साउँद काठमाण्डुको कलंकीबाट हराएका हुन् । काठमाण्डुको नार्गाजुन नगरपालिकास्थित अमर ज्योति स्कूलमा कक्षा २ मा अध्यनरत १३ वर्षीय सुमन साउँद बैशाख १२ गते दिउँसो ३ बज...

  • आज देखि एसइई परीक्षा सुरु

    बझाङ,,आज देखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ। कोरोना भाइरसका कारण दुई वर्ष हुन नसकेको एसईई परीक्षा यसपालि राष्ट्रिय परीक्षा बोर्डले तयार पारेको प्रश्नपत्रकै आधारमा विद्यार्थीले दिँदैछन्। यसअघि दुई वर्ष विद्यालयकै मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक भएको थियो। बझाङमा पनि एसइई परीक्षाका लागि जिल्लाभरि १९...

  • बझाङमा गठबन्धनको भागवण्डा मिल्यो

    बझाङ, बैशाख ८ गते । स्थानीयतहको निर्वाचनको मितीनजिकिए संगै गठबन्धनको भागवण्डा मिलेको छ । सोमबार जिल्ला स्थीतगठबन्धन सम्मीलितशिर्ष नेताहरुको बैठकले जिल्लाका १२ वटै स्थानीयतहहरुले गठबन्धन गर्ने गरि भागवण्डा मिलाएको हो ।भागवण्डामाजिल्लाका १२ वटा स्थानीयतहहरु मध्ये ७ वटा पालिकामाअध्यक्ष नेपालीकांग्रेस, ३वटा पालिकामाअध्यक...