• विद्यालयको नयाँ अवधारणा दुर्गामहालिङ माबिमा एक दिने प्र. मा.करुणा खत्री

    केशब महरा , बझाङ्ग । बझाङको खप्तड छान्न्ना गाउँपालिकाको दुर्गा महालिङ्ग माध्यमिक विद्यालय चौका छान्ना बझाङमा शुक्रबारमा गरिने अतिरिक्त कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई नमुना प्र।अ बनाइ विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । बिद्यालयले बिद्यार्थिको नेतृत्व बिकासका नयाँ अवधारणा ल्याएर सोहि विद्यालयमा अध्यारत छात्रा करुणा...

  • ...

  • बझाङमा घाँस काट्ने क्रममा लड्दा गम्भीर घाइते भएकी महिला धनगढी लैजादा बाटोमै मृत्यु ।

    बझाङमा घाँस काट्ने क्रममा लड्दा गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ । जिल्लाको सुर्मा गाउँपालिका– ५ की २७ वर्षीया मालती बोहरा घाँस काट्ने क्रममा चिप्लेर लड्दा गम्भीर घाइते थिइन् । उनलाई उपचारका लागि धनगढी लैजादै गर्दा बित्थडमा मृत्यु भएको हो ।बोहरालाई जिल्ला अस्पताल बझाङमा उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको थियोे...

  • बझाङको छविसपाथिभेरा–२ कि एक महिला खर काट्ने क्रममा भिरबाट लडेर गम्भीर घाइते ,

    बझाङ ः जिल्लाको छविसपाथिभेरा गाउँपालिका वडा नं.२ कि सिपा देवि कठायत खर काट्ने क्रममा चिप्लेर लड्दा गम्भीर घाइते भएकि छिन् । आइतबार (आज) दिउँसो २ बजे तिर खर काट्ने क्रममा भिरबाट लडेर अन्दाजी ३२ वर्षीया सिपा देवि कठायत गम्भीर घाइते भएकी हुन । घाइते महिला उपचारको लागि जिल्ला अस्पताल सिम्खेत ल्याइएको उनका आफन्तले बताए । गा...

  • नव निर्वाचित सांसदलाई बधाइ कार्यक्रम सम्पन्न,कटिबद्ध भएर काम गर्ने भनाइ

    बझाङ । गएको मंसिर ४ गते सम्पन्न निर्वाचन बाट बिजयी हुनु भएका बझाङका प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यहरुलाई छुट्टाछुट्टै कार्यक्रम गरि बधाई दिइएको छ । शनिवार आज जिल्ला समन्वय समिति, नेपाली काङ्ग्रेस जिल्ला कार्य समिती बझाङ र राप्रपाले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि बधाई दिएको हो । प्रतिनिधि सभा सद्स्य भानुभक्...

  • चेतनको हत्याका दोषीलाई कार्बाहीको माग गर्दै अनेरास्ववियु बझाङद्वारा आन्दोलन

    बझाङ– अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य एवं सुदुरपश्चिम विश्वविद्यालय इकाई कमिटी अध्यक्ष चेतन ऐडिको हत्यारालाई कडा कार्वाहीको माग गर्दै बझाङको सदरमुकाम चैनपुरमा विरोध प्रदर्शन गरिएको छ । अनेरास्ववियु जिल्ला कमिटी बझाङले शनिबार सदरमुकाम चैनपुरमा ऐडीको विभत्स हत्या गरेको घटनाको छानविन गरी दोषीलाई कारवाहीको माग गरिएको ...

  • बझाङको तलकोट गाउँपालिकामा जिप दुर्घटना,१ जना सामान्य घाइते

    बझाङ, बझाङको तलकोट गाउँपालिकामा जिप दुर्घटना भएको छ । बिहिवार आज बिहान सदरमुकाम चैनपुर बाट तलकोट गाउँपालिका जाने क्रममा से १ ज ९०९ नम्बरको जिप रातापानी बाबै पातल भन्ने ठाउँमा दुर्घटनामा परेको हो । जिपमा ७ जना सवार रहेको र १ जना सामान्य घाइते भएको जनाएको छ । मानवीय क्षति भने नभएको मेल बिसौना प्रहरी चौकीले जनाएको छ । जिप...

  • प्रदेश सभा सदस्य क्षेत्र नम्बर २ बाट भण्डारी बिजयी

    बझाङ, बझाङ बाटप्रदेश सभा( २ ) मा कम्युनिष्ट पार्टी माओवादिका उम्मेदवार भिम भण्डारी निर्वाचित हुनु भएको छ । उहाँका निकट्म नेकपा एमालेका नेता तथा संबिधान सभा सदस्य लालबहादुर रावललाई २,५४२ मतले पछि पार्दै भण्डारी बिजयी भएका हुन् ।...

  • प्रदेश क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट सिंह बिजयी

    बझाङ, बझाङको प्रदेशसभा (१) निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका पुर्व पाटी सभापती पृथ्वी बहादुर सिह विजयी हुनु भएको छ । सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका सिंह नेकपा एमालेका उम्मेदवार अफिलाल ओखेडालाई पराजित गर्दै उहाँ बिजयी हुनुभएको हो । सिंह २०७४ को निर्वाचनमा प्रतिनिधि सभामा नेकपा एमालेका भैरब बहादुर सिह संग पराजय...

  • बझाङमा प्रतिनिधी सभामा समाजबादीबाट जोशी बिजयी

    बझाङ जिल्लामा प्रतिनिधी सदस्य नेकपा एकिकृत (समाजबादी ) पाटीका स्थायी कमिटी सदस्य भानुभक्त जोशी बिजयी भएका छन् । उहाँका निकट्तम प्रतिद्वन्द्वी नेकपा (एमाले)का केनिद्रय सदस्य ऐन महरलाई पछि पार्दै ९ सय ९८ मतान्ततरले जोशी बिजयी भएका हुन् । कुल खसेको मत ६३ हजार ४ सय ८९ मत मध्ये जोशीले २८ हजार १ सय ४३ मत प्राप्त गर्दै निर्वा...