• बझाङकी महिलाको कैलालीमा माटोको ढिस्कोले पुरिएर मृत्यु

      कल्पना उपाध्याय । बझाङ,,बझाङ घर भएकी एक महिलाको कैलालीमा माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ । जिल्लाको खप्तड छान्ना गाउँपालिका वडा नं .५ मतुवा स्थायि घर भई कैलालीको टिकापुर नगरपालिका वडा नं.१ मा बस्दै आएकि ३० वर्षिया सत्य बोहोराको आज बिहान ७ बजे घर लिपपोत गर्नको लागि माटो खन्ने क्रममा पुरिएर मृत्यु भएक...

  • जिल्ला उद्यम विकास सहजकर्ता संघको अध्यक्षमा जप्रेल ।।

        बझाङ।बझाङ जिल्ला उद्यम विकास सहजकर्ता संघको अध्यक्षमा दशरथ जप्रेल चयन हुनु भएको छ । बझाङ जिल्लामा रहेका सम्पुर्ण उधम विकास सहजकर्ताहरुको हकहित र अधिकारको निमित्त गठन भएको संघमा साविकका अध्यक्ष नरेश ब. जेठाराको कार्य व्यस्तताको कारण र यस संघ लाई अझ बढि सशक्त र  बलियो  बनाउने उदेश्यले आज जप्रेल...

  • बझाङको छबिसपाथिभेरा गाउपालिका वडा नं २ र ३ मा कांक्रे औशीको मेला आजबाट सुरु ।।

      कल्पना उपाध्याय,बझाङ ।। बझाङ्ग जिल्लाको छबिसपाथिभेरा गाउपालिका वडा नं २ र ३ मा कांक्रे औशीको मेला आजबाट सुरुभएको छ ।हरेक बर्ष झै यो वर्ष पनी  मेला लाग्नेको भएको हो । यो मेला चौदशीको पहीलो दिन खानपीन गरिन्छ भने दास्रो दिनको औंशीमा जंगल गएर ३० देखी ३२ हातको काक्रर काटेर ल्याउने गरेको त्यहाका स्थानीय तथा ...

  • बझाङ्गमा भिर बाट लडेर एक किशोरको मृत्यु ।

    कल्पना उपाध्याय,बझाङ । बझाङ्गमा भिर बाट लडेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको बिथ्डचिर गाउँपालिका वडा न १ का झाकरे बोहराका १५ बर्षिय छोरा ललित बोहराको आज साँझ ५ः३०बजे तिर बार्खा चराउने क्रममा भिर बाट लडेर मृत्यु भएको हो । उनि करिब बिहान १० बजे तिर बार्खा चराउन बैतडि जिल्लाको शिगाश गाउँपालिका वडा न ९ को सुरेन...

  • बझाङमा भाइबुहारी बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ ।

    बझाङ । बझाङमा भाइबुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजुलाई बझाङ प्रहरीले पक्राउ गरेको छ २२ वर्षीया भाइबुहारीलार्ई बलात्कार गरेको आरोपमा ४२ वर्षीय जेठाजुुलाई प्रहरीले नियन्त्रणमा लिई आइतबार पिडित युवतीले मुद्धा दर्ता गराएको हो । गोपनियताका कारण जेठाजु र बुहारी दुबैको नाम भने प्रहरीले गोप्य राखेको छ । चैत्र १२ ...

  • बझाङका १२ वटै स्थानियतहमा आयोगले निर्वाचन अधिकृत खटायो ।

    बझाङ ।आगामि वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृत तोकेको छ । आयोगले बझाङसहित देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको हो । जिल्लाका १० वटा गाँउपालिका र २ वटा नगरपालिकामा एउटा मुख्य निर्वाचन अधिकृत र ११ निर्वाचन अधिकृत तोकेको छ । आयोगले जयपृथ्वी नगरपालिकामा बझाङ जिल्ला अदालतका ...

  • सुचनाको हकका लागि राष्ट्रिय महासंघ बझाङ शाखाको अध्यक्षमा सिंह

    बझाङ । सुचनाको हकका लागि राष्ट्रिय महासंघ बझाङ शाखाको प्रथम जिल्ला अधिवेशनले भुवन सिंहको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । शाखाको शनिबार सदरमुकाम चैनपुरमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा शितल स्नेही, सचिवमा रिदम सिंह, सहसचिवमा कर्ण धामी र कोषाध्यक्षमा दोरेन्द्र खड्का निरविरोध चयन भएका छन् । कार्य...

  • बझाङमा रुखबाट खसेर एक जनाको मृत्यु,,

    बझाङमा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ ।छबिस पाथिभेरा गाउँपालिका(७ बुडखोरीका मदन बोहराको बिहीबार रुखबाट खसेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । आफन्तका अनुसार बोहरा घर नजिकैको जंगलमा बाख्राको लागि घाँस काट्ने बेला रुखबाट खसेका थिए । एक्लै जंगल गएका उनी दिउँसो रुखबाट खसे पनि आफन्तले भने साँझ मात्र थाहा पाए...

  • बाढी पिडितको भनाई “चुनावमा के मुख लिएर आउछँन”

    बझाङ । बझाङका गाउँ गाउँमा स्थानीय तहको निर्वाचनको सरगर्मी बढे संगै बाढी पिडित भने आक्रोशित बनेका छन् । जनतालाई दुख परेका बेला दलहरुले कुनै पनि चासो नदेखएको र निर्वाचनका बेला भने भोट माग्नका लागी घर घरमा आउने गरेको भन्दै बाढी पिडितहरुले गुनासो गरेका छन् । गएको कात्तिक १ गते देखि ३ गते सम्म परेको अबिरल बर्षाका कारण ...

  • छाउपडि प्रथा न्युनिकरणका लागी चेतनामुलक महोत्सब

    बझाङ । “झिक्क घाउँ बल्झन्छ धेक्या चोट लाग्याका चोटमा, जन राख्या छाउँपडिलाई घर बाहिर गोठमा” सुक्रबार थलारा गाउँपालिका –३ देवलबाझको भगवती आधारभुल बिद्यालयको प्राङ्गडमा आयोजना भएको मर्यादित महिनावारी ब्यवस्थापनका लागी जनचेतना मुलक साँस्कृतिक महोत्सवमा सदूरपश्चिमकी चर्चित देउडा गायिका रेखा जोशीले ठाडी भाका मार्फत देउडा गित...