बझाङ्गमा भिर बाट लडेर एक किशोरको मृत्यु ।

  कल्पना उपाध्याय  449 पटक हेरिएको

कल्पना उपाध्याय,बझाङ । बझाङ्गमा भिर बाट लडेर एक किशोरको मृत्यु भएको छ ।

जिल्लाको बिथ्डचिर गाउँपालिका वडा न १ का झाकरे बोहराका १५ बर्षिय छोरा ललित बोहराको आज साँझ ५ः३०बजे तिर बार्खा चराउने क्रममा भिर बाट लडेर मृत्यु भएको हो ।
उनि करिब बिहान १० बजे तिर बार्खा चराउन बैतडि जिल्लाको शिगाश गाउँपालिका वडा न ९ को सुरेनि डाँडाँ तिर गएका थिए ।बार्खा चराउने क्रममा सोहि डाँडाँ बाट करिब ५०० मिटर तल खसेर घटना स्थलमै मृत्यु भएको मृर्तकका आफन्तले जनाएका छन् ।।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार