राजनीति Archives - Khaptad Aawaj
Thursday June 4, 2026  |  
Menu
  • गृहपृष्ठ
  • समसामयिक
  • समाचार
    • प्रदेश
      • प्रदेश 1
      • प्रदेश २
      • प्रदेश ३
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • कर्णाली
      • प्रदेश २
      • सुदूरपश्चिम
    • बझागं
  • विचार/ब्लग
    • अन्तर्वार्ता
  • अर्थ
    • बैंकीगं
    • पर्यटन
    • कृषी
    • उर्जा
  • मनोरञ्जन
    • मोडल
    • संगीत
    • बलिउड / हलिउड
  • राजनीति
  • साहित्य
    • कथा
    • सन्देश
    • मेरो पत्र
    • मुक्तक
    • कबिता
    • गजल
  • मल्टीमिडिया
    • मल्टीमिडिय
    • फोटो फिचर
    • रेडियो कार्यक्रम
  • बिबिध
    • खेलकुद
    • शिक्षा
    • प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • जीवन शैली
    • अनौठो बिश्व

राजनीति

  • प्रविधिमैत्री बन्दै नेपाली काङ्ग्रेस : सहमहामन्त्री प्रकाश रसाइलीद्वारा गृह वडामै पुगेर क्रियाशील सदस्यता अध्यावधिक

      नेपालि काङ्ग्रेसका सहमहामन्त्री प्रकाश रसाइली ले आफ्नै गृह जिल्ला तथा गृह वडा पुगेर शनिबार आफ्नो क्रियाशील सदस्यता अध्यावधिक गर्नुभएको छ । उहाँले जयपृथ्वी नगरपालिका–१० का वडा सभापति दिवस स्नेही को रोहवरमा नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरूबीच अनलाइनमार्फत सदस्यता अध्यावधिक गर्नुभएको हो । नेपाली काङ्...

  • बझाङमा काङ्ग्रेसको लहर, २६ वर्षको विरासत पुनःस्थापित गर्ने अभियानमा नेता–कार्यकर्ता

    बझाङ। निर्वाचनको माहोल तातिँदै जाँदा सुदूरपश्चिमको बझाङ जिल्लामा २६ वर्षअघिको राजनीतिक विरासत फर्काउने दृढ संकल्पसहित नेपाली कांग्रेस मैदानमा उत्रिएको छ। पार्टीलाई एकढिक्का बनाउँदै अघि बढेको कांग्रेसको पक्षमा देखिएको जनलहरले जिल्लाको राजनीतिक तापक्रम थप बढाएको छ । पार्टीका सहमहामन्त्री तथा प्रतिनिधि सभा उम्मेदवार प्र...

  • २६ वर्षको पराजय तोड्ने निर्णायक लडाइँमा बझाङ कांग्रेस

    बझाङको प्रतिनिधि सभा राजनीति २६ वर्षदेखि नेपाली कांग्रेसका लागि चुनौतीपूर्ण रहँदै आएको छ। २०५६ सालयता लगातार पराजय भोग्दै आएको कांग्रेस यसपटक भने ‘हारेको इतिहास’ तोड्ने निर्णायक लडाइँमा होमिएको छ। यसपटकको चुनाव केवल उम्मेदवारको प्रतिस्पर्धा मात्र होइन, कांग्रेसको संगठनात्मक अस्तित्...

  • बिथ्थडचिरकी छात्रा प्रतिभाले गरिन एसइईमा जिल्ला टप

    बझाङ जिल्लाको दुर्गम बित्थडचिर गाउँपालिका–२ स्थित महादेव माध्यमिक विद्यालय, लिम स्याडीमा अध्ययनरत छात्रा प्रतिभा जोशीले हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा जिल्लामै उत्कृष्ट सफलता हासिल गरेकी छन्। जोशीले ३.९६ जीपीए (९९ प्रतिशत) प्राप्त गर्दै बझाङ जिल्लामै टप गरेकी हुन्। विद्यालयमा अनुशासित, लगनशील ...

  • अध्यक्ष रोकायाको पहलमा भारतिय दुतावास द्वारा खप्तडछान्ना लाइ एम्बुलेन्स हस्तान्तरण

    भारतिय दुतावासले उपहार स्वरुप बझाङकाे खप्तड छान्ना गाउँपालिका लाई एम्बुलेन्स सहयोग गरेको छ। पेन्सन कार्यालय प्रमुख लेफ्टिनेन्ट कर्णेल प्रशान्त सिंह बगेलले खप्तड छान्ना गाउँपालिकालाई एम्बुलेन्स उपहार स्वरुप हस्तान्तरण गरेका हुन् गाउँपालिका अध्यक्ष राेकायाकाे समन्वय र सहकार्य पछि खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष उत्तम ...

  • लोकतान्त्रिक निर्माण व्यवसायी संघको अध्यक्षमा नवीन बहादुर सिंह

    लोकतान्त्रिक निर्माण व्यवसायी संघ बझाङको अध्यक्षमा नवीन बहादुर सिंह सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। सोमबार सदरमुकाम चैनपुरमा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट सिंह अध्यक्षमा चयन भएका हुन्। संघको उपाध्यक्षमा बिरेन्द्र बिष्ट र रमेश बहादुर कुवर, महासचिवमा युवराज सुर्मेली, उपमहासचिवमा मिलन कुवर र गणेश बोहरा निर्वाचित भए...

  • छबिसपाथिभेरा-१ नाङ्गा वगरमा कृषक दिवस तथा१२ हप्ते कृषक पाठशाला सम्पन्न, कृषकहरूलाई प्रमाणपत्र सहित सम्मान

    बैसाख ३१ रमेश बाेहरा: प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई बझाङको आयोजना र श्री हरियाली कृषक समूह छबिसपाथिभेरा गाउँपालिका–१ को सहकार्यमा आयोजित १२ हप्ते कृषक दिवस तथा कृषि पाठशाला कार्यक्रम बुधबार  सम्पन्न भएको छ। कार्यक्रम छबिसपाथिभेरा गाउँपालिका–१ नाङ्गा वगरमा सञ्चालन गरिएको थियाे, जहाँ ...

  • सरकारलाई बालेनको चेतावनी : तिमीहरूलाई टुकुचामा गाडिदिन्छु

    काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सबैलाई टुकुचामा गाडिदिने भन्दै सरकारलाई चेतावनी दिएका छन् । सोमबार राति फेसबुकमा एउटा स्ट्याटस पोस्ट गर्दै शाहले आक्रोश व्यक्त गरेका हुन् । सरकारको दम्भले गर्दा काठमाडौँ महानगरपालिकाको सरसफाइ कर्मचारीले विगत ३ महिनादेखि तलब नपाएको उनको भनाई छ । उनले लखेका छन्, ‘क...

  • बझाङदीप क्याम्पसमा स्ववियु निर्वाचन: गठबन्धन विरुद्ध अखिल (समाजवादी) एक्लै प्रतिस्पर्धामा

    आसन्न  चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनका लागि  बझाङदीप क्याम्पसमा मंगलबार विभिन्न विद्यार्थी संगठनहरूले उम्मेदवारी दर्ता गराएका छन्। यस निर्वाचनमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेकपा एमाले निकट अनेरास्ववियू एकातिर गठबन्धनमा छन् भने, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र नेकपा एक...

  • बझाङदीप क्याम्पस स्ववियु निर्वाचन: रोशन भण्डारीको नेतृत्वमा नेविसंघ-अनेरास्ववियु गठबन्धनको उम्मेदवारी

     बझाङदीप क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघ र अनेरास्ववियुका साझा उम्मेदवार रुपमा रोशन भण्डारीको प्यानलले उम्मेदवारी दर्ता गराएका छन् ।आसन्न  चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघ र अनेरास्ववियु बिच गठबन्धनभएपछि नेविसंघका विद्यार्थी नेता रोशन भण्डारीले ...

    • 1
    • 2
    • 3
    • …
    • 12
    • Next Page »

लोकप्रिय

ताजा समाचार

  • बझाङको खप्तडछान्ना र दुर्गाथली गाँउपालिकामा नमुना मतदान

  • प्रविधिमैत्री बन्दै नेपाली काङ्ग्रेस : सहमहामन्त्री प्रकाश रसाइलीद्वारा गृह वडामै पुगेर क्रियाशील सदस्यता अध्यावधिक

  • खप्तडछान्ना गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा

  • खप्तडछान्ना गाउँपालिकामा वास  योजना निर्माण प्रक्रिया सुरु

  • बझाङ जिल्ला खेलकुद समितिमा नयाँ नेतृत्व: कमल बहादुर सिंहद्वारा पदभार ग्रहण

  • दृष्टि फिर्ता दिलाउने अभियान: खप्तड छान्नामा १५४ जनाको आँखाको अपरेशन सफल

  • खप्तडछान्नामा साबुन उत्पादन तालिम सम्पन्न : स्थानीय स्रोतबाट स्वरोजगारतर्फ महिलाको अग्रसरता

  • खप्तडछान्नामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न : ७८४ जनाले सेवा लिए

  • बझाङमा काङ्ग्रेसको लहर, २६ वर्षको विरासत पुनःस्थापित गर्ने अभियानमा नेता–कार्यकर्ता

  • बझाङमा सत्ता संग्राम: काङ्ग्रेस उकासिँदै, एमाले दबाबमा

  • बिजगडाबाट ऐतिहासिक सन्देश: बझाङ काङ्रेस एक ढिक्का, २६ वर्षअघिको विरासत फर्काउने दृढ अठोट

तथ्य सहित सत्यको खोजी,गलत पात्र र प्रबृतीको उत्खनन् तथा समुन्नत समाजको निर्माणको सत् प्रयास

हाम्रो टिम

संचालक / प्रधानसम्पादक : शैलेन्द्र रोकाया
सम्पादक : शुवासचन्द्र रोकाया
सह- सम्पादक : बिर्ख बोहरा
समाचारदाता : शुभकामना कुमारी रोकाया, सबिन कठायत , कपिल रोकाया ,शिब रोकाया, भेषराज बिस्ट

सम्पर्क

खप्तड मिडिया हाउस द्वारा संचालित
सुचना बिभाग दर्ता न. २५९१ / २०७७ / ०७८
जयपृथ्बी नगरपालिका १० बझाङ
फोन: ०९२ ४२१२५४, ९८४८४८१७७७
Email: latter.khaptad@gmail.com

Find us on Facebook

Radio Khaptad Awaz

© 2020 Khaptad Awaz, All Right Reserved.

Powered by:Bikashsoft Technology