कल्पना उपाध्याय बझाङ । बझाङबाट धनगढी जाँदै गरेको जिपबाट प्रहरीले १६ किलो चरेश बरामद गरेको छ । सोमबार राति ११ बजे बझाङबाट धनगढीतर्फ जाँदै गरेको से १ ज ७१८ नम्बरको जिपमा चेकजाँच गर्दा १६ किलो चरेश फेला परेको प्रहरीले जनाएको छ । कैलालीको चुरे गाउँपालिका–५ बेल्चापलान भन्ने स्थानमा गरिएको चेकजाँचमा जिपको सिट...
समाचार
-
-
झनाना पक्की पुलको मर्मत नहुदाँ स्थानीय लाई सास्ती
बझाङ । निर्माण सम्पन्न भएको चार महिना बित्न नपाउँदै गएको कात्तिकको पहिलो साता अबिरल बर्षा संगै आएको बाढीले क्षत बिच्छेद बनेको झनाना पसलको मर्मत गर्न सरोकारबाला निकायले चासो नदेखाए पछि स्थानीयले सास्ती भोग्नु परेको छ । बाढी आएको दुई महिना बिति सक्दा पनि पुलको मर्मतका लागी कुनै पनि निकायले चासो नदेखए पछि थलारा गाउँपालिका...
-
बझाङको चिरासैनी भगवती मन्दिरमा जात्रा सम्पन्न
पवन बोहरा बझाङ । बझाङको चिरासैनी भगवती मन्दिरमा जात्रा सम्पन्न भएको छ । बित्थडचिर गाउँपालिका–६ स्थित मड तल्ला भँताडामा रहेको चिराशैन भगवती मन्दिरमा आइतबार पुजा आराधना गरी जात्रा सम्पन्न भएको हो । मन्दिरमा हरेक वर्ष मार्ग शुक्ल चर्तुदशिका दिन देखी शुक्ल पुर्णिमा सम्म चिरासैनि जात्रा रतेडि र दिउसेडि गरी २ दिन सम्म लाग...
-
बझाङमा झुन्डिएको अवस्थामा एक युवक मृत फेला
बझाङ : बझाङमा झुन्डिएको अवस्थामा एकजना मृत फेला परेका छन् । जिल्लाको छबिस पाथिभेरा गाउँपालिका - ३ बावनडाँडाका २० बर्षिया मनोज सार्की झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । उनी शनिबार राती आफ्नै घर नजिक रहेको रुखमा झुन्डिएको अवस्थामा फेला परेका आफन्तले बताएका छन् । उनले के कति कारणले आत्माहत्या गरे भन्ने एकिन भने ह...
-
कांग्रेसको प्रदेश सभापतीमा कांगेस नेता अर्जुनजङ्ग बहादुर सिंहले उमेदवारी दिने
बझाङ । नेपाली काग्रेसका प्रभाबशाली नेता अर्जुनजङ्ग बहादुर सिंहले नेपाली काग्रेसको आसन्न प्रदेश अधिबेसनमा सभापतीको उम्मेदवारी दिने बताउनुभएको छ । सनिबार बिहान रेडियो पश्चिम टुडे कैलालीले लिएको अन्तरवार्ता कार्यक्रममा बोल्दै उहाँले पार्टीलाई सबल सक्षम मजबुद बनाउनका लागी आफुले उमेदवारी दिने बताउनुभएको छ । उहाँले पछिल्लो ...
-
दुर्गन्धित बन्दै बझाङको सेती नदि
सुनिल मण्डेल बझाङ । बझाङको साईपाल हिमालको काखबाट बग्ने पवित्र सेती नदि दिनहुँ दुर्गन्धित बन्दै गएको छ। जयपृथ्वी नगरपालिका -१० चैनपुर छेउमा बग्ने सेती नदिमा स्थानीयले घरको ढल र प्लाष्टिक जस्ता फोहोर वस्तु फाल्न थालेपछि सेती नदि दिनप्रतिदिन दुर्गन्धित बन्न थालेको हो। सदरमुकाम चैनपुर आसपासका क्षेत्रबाट सेती नदि...
-
बैतडीको दशरथचन्द नगरपालिकामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु
बैतडी । बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बैतडीको दशरथचन्द नगरपालिका- २ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका ६ सिमायल तर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्ड अन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा आइतबार राती दुर्घटनामा परेको जिल्ला प...
-
बझाङको बुगंल नगरपालिकामा करेन्ट लागेर एक बालकको मृत्यु
बझाङ । बझाङमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको बुङ्गल नगरपालिका -५ का १२ वर्षीय बिरे कुँवर रहेका छन् । उनको राष्ट्रिय प्रसारण लाइनको पोलबाट करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। शनिबार बेलुकी करेन्ट लागेर घाइते भएका बालक कुँवरको केदारस्युँ गाउँपालिकाको रायल प्राथमिक स्वास्थ्य केन्द्...
-
बझाङको चैनपुर जोड्ने जपयृथ्वी राजमार्ग एक महीनापछि सञ्चालनमा
सुनिल मण्डेल बझाङ । गत असोज २९ गतेदेखि कार्त्तिक ३ गतेसम्मको अविरल वर्षा संगै आएको बेमौसमी बाढि पहिरोका कारण अवरुद्ध बनेको बझाङको चैनपुर जोड्ने जपयृथ्वी राजमार्ग एक महीनापछि सञ्चालनमा आएको छ। जालेबगरमा सेती नदी डाइभर्ट गरी सडक खोल्ने काम सकिएसँगै आजदेखि राजमार्ग सञ्चालनमा आएको हो। बाढी पहिरोका कारण अवरुद्ध भएको जयपृ...
-
बझाङको हिरासत भित्र ७७ बर्षीया वृद्धाको मृत्यु
बझाङ । जिल्ला प्रहरी कार्यालय बझाङको हिरासत भित्र ७७ बर्षीया एक वृद्धाको मृत्यु भएको छ । जिल्लाको केदारस्युँ गाउँपालिका–२ महर गाउँकी कृष्णादेवी रावलको शनिबार बिहान ९ बजेतिर हिरासतमा मृत्यु भएको हो । कर्तव्य ज्यान मृद्धामा कार्तिक २० गतेदेखी हिरासतमा रहेकी रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प...
- « Previous Page
- 1
- …
- 29
- 30
- 31
- 32
- 33
- …
- 43
- Next Page »










