कल्पना उपाध्याय,बझाङ । बझाङमा १२ वटा स्थानीय तहका ६३ हजार ७ सय ६६ बालबालिकालाई टाइफाइड रोग विरुद्यको खोप लगाइने भएको छ । आइतबार जिल्ला स्वास्थ्य कार्यालय बझाङद्वारा जिल्ला प्रशासनको सभाहलमा आयोजित जिल्ला खोप समन्वय समितिका पदाधिकारी,पत्रकार तथा अन्य सरोकारवालाहरुको अभिमुखिकरण कार्यक्रममा उक्त खोप सञ्चालनका लागि परि...
समाचार
-
-
बिवेकशिल साझा पार्टीका जिल्ला संयोजक खड्कालाई काङ्ग्रेसमा भित्र्याए पुर्व मन्त्री सिंहले
बझाङ ।बिवेकशिल साझा पार्टीका जिल्ला संयोजक तथा बझाङका सफल उधमी नगेन्द्र बहादुर खड्काले नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । विवेकशील साझा पार्टी बझाङ जिल्ला संयोजक रहेका खडका विवेकशील साझा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्व परराष्ट्र राज्यमन्त...
-
बझाङकी महिलाको कैलालीमा माटोको ढिस्कोले पुरिएर मृत्यु
कल्पना उपाध्याय । बझाङ,,बझाङ घर भएकी एक महिलाको कैलालीमा माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ । जिल्लाको खप्तड छान्ना गाउँपालिका वडा नं .५ मतुवा स्थायि घर भई कैलालीको टिकापुर नगरपालिका वडा नं.१ मा बस्दै आएकि ३० वर्षिया सत्य बोहोराको आज बिहान ७ बजे घर लिपपोत गर्नको लागि माटो खन्ने क्रममा पुरिएर मृत्यु भएक...
-
बझाङ्गमा भिर बाट लडेर एक किशोरको मृत्यु ।
कल्पना उपाध्याय,बझाङ । बझाङ्गमा भिर बाट लडेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको बिथ्डचिर गाउँपालिका वडा न १ का झाकरे बोहराका १५ बर्षिय छोरा ललित बोहराको आज साँझ ५ः३०बजे तिर बार्खा चराउने क्रममा भिर बाट लडेर मृत्यु भएको हो । उनि करिब बिहान १० बजे तिर बार्खा चराउन बैतडि जिल्लाको शिगाश गाउँपालिका वडा न ९ को सुरेन...
-
हिमपातले अवरुद्ध जयपृथ्वी राजमार्ग चार दिनपछि खुल्यो
बझाङ । हिमपातका कारण अवरुद्ध बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग आज चार दिनपछि खुलेको छ । बिहीवारदेखि अवरुद्ध उक्त राजमार्ग आज मध्याह्न १२ बजेदेखि सञ्चालनमा आएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । उक्त राजमार्गको खोड्पे, दुदिलाखान, ढोल्यामोड, श्रीभावर लगायत स्थानमा जमेको बाक्लो हिउँका...
-
अपाङ्गता भएका ब्यक्तिहरुलाई कम्मल बितरण
बझाङ । अपाङ्गता भएका ब्यक्तिहरुलाई चिसोमा न्यानो बनाउनका लागी कम्मल बितरण गरिएको छ । जिल्लाको जयृथ्बी नगरपालिकाको आर्थिक सहयोगमा अपाड्ड सुरक्षा संजालले जयपृथ्बी नगरपालिका भित्रका ११ वटै वडाका अपाङ्ता भएका ब्यक्तिहरुलाई कम्मल बितरण गरेको हो । चिसोबाट बच्नका लागी जयपृथ्बी नगरपालिकाका भित्रका एक सय जना फरक क्षमता (अपा...
-
हिउँमा चिप्लिएर ट्याक्टर दुर्घटना,एक जनाको मृत्यु
बझाङ,माघ २१ गते । हिउमा हिँउमा चिप्लिएर ट्याक्टर दुर्घटना भएको छ । जिल्लाको थलारा गाँउपालिका ३ चाउडिधारमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ट्याक्टरका सहचालक थलारा गाउँपालिका २ का २५ वर्षीय लाल दाहलको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरिक्षक ज्ञान बहादुर बिष्टले जानकारी दिनुभयो । बिहिबार ...
-
बझाङको बुंगल नगरपालीकामा चितुवा मृत अबस्थामा फेला
समीर कठायत बझाङ । बझाङको बुँगल नगरपालिका–४ को रम्तेली गाँउ नजिकै चितुवा मृत अवस्थामा फेला परेको छ । गाउँ नजिकै फेला परेको चितुवालाई सिकारीहरुले मारेको हुनसक्ने स्थानीयले बताएका छन् । उक्त चितुवालाई सिकारीले गोली हानेको र चितुवा भाग्ने क्रममा गाउँ नजिकै मरेको हुन सक्ने अनुमान गरिएको छ । उच्च हिमाली भेगमा बाक्लो...
-
बझाङमा ‘तपाईंको मास्क खै?’ अभियान
बझाङ । कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गएका बेला कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यालय बझाङमा ‘तपाईको मास्क खै?’ सचेतना अभियान शुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी बाब्राम अर्यालकोे सहभागितामा बझाङमा सदरमुकाम चैनपुर बजारमा प्रहरीले तपाईको मास्क खै? अभियान अन्तरगत मास्क नलगाउनेलाई सम्...
-
चन्दा नदिएको झोकमा वडा सचिब र वडा अध्यक्षलाई कालोमोसो
बझाङ । पटक पटक चन्दा माग्न आएका बिप्लब समुहका कार्यकर्ताहरुले चन्दा नदिए पछि यहाँको बित्थड चिर गाउँपालिका ८ का वडा अध्यक्ष जयबहादुर मल्ल र वडा सचिब दत्तराम अबस्थीलाई कालो मोसो लगाएको छ । आफुहरुलाई बारम्बार चन्दा माग्न आएको र आफुहरुले चन्दा दिन नमान्दा आफुहरु लाई कालो मोसो दलेको उहाँहरुको भनाई छ । सदरमुकाम चैनपुरमा प...
- « Previous Page
- 1
- …
- 27
- 28
- 29
- 30
- 31
- …
- 43
- Next Page »










