• बझाङको बसपार्कसिमखेतमा चरेसको कारोबार गर्ने ५२ बर्षिया महिला पक्राउ

    बझाङ ः बझाङमा लागुऔषधसहित ५२ बर्षिया महिला पक्राउ परेकि छिन् । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका ७ सुबेडा घर भई सोही नगरपालिका ९ सिमखेत बसपार्कमा जगदम्बा होटल संचालन गरी बसेका ५२ वर्षीया जगु गिरी रहेकि छिन् । उनलाई ४ सय ६० ग्राम अवैध लागुऔषध चरेसजस्तो देखिने पदार्थसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ। उनले ल...

  • बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प

    बाजुरा ः बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। जिल्लाको काँडा क्षेत्र केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएको छ। बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गतको काँडाबाट ३ किलोमिटर पश्चिम केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो। बिहीबार बिहान ५ बजेर १३ मिनेटमा गएको भूकम्पको तीव्रता चार दशमलव एक...

  • भुकम्पले दुई दर्जन भन्दा बढी घर पुर्ण क्षेती , सयौ घर चर्किए

    बझाङ, कात्तिक २३ गते । बुधबार बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्जको खप्तड बाबाको आश्रम नजिकै केन्द्र बिन्दु बनाएर गएको ६.६ रेक्टर स्केलको भुकम्प पश्चिम नेपालको आठ दशकयताको सबै भन्दा ठूलो भुकम्प भएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाण्डौले जनाएको छ । यस अघि २०३७ साल साउन १४ गते राति ८ बजेर ४३...

  • बझाङको साइपालबाट मतपेटिका ल्याउन हेलिकप्टरको माग

    बझाङ, बझाङको साइपाल गाउँपालिकाबाट मतपेटिका ल्याउन हेलिकप्टर माग गरिएको छ। जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठकले मतदानपछि मतपेटिका सङ्कलनका लागि हेलिकप्टरको माग गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। साइपाल गाउँपालिकाको पाँच वटा मतदान केन्द्रबाट मतपेटिका ल्याउन समस्या हुने भएकाले हेलिकप्टरको माग गरिएको ...

  • डोटी भूकम्प ः पूर्वमन्त्री आलेद्वारा मृतकका परिवारलाई आर्थिक सहयोगको घोषणा

    डोटी – पूर्वमन्त्री प्रेमबहादुर आलेले डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा गएरातिको भूकम्पमा परि ज्यान गुमाएका ६ जनाका परिवारहरुलाई एक लाख ५० हजार रुपैयाँ राहत दिने घोषणा गर्नुभएको छ । आज बिहान गैरागाउँ पुग्नुभएका पूर्वमन्त्री आलेले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुहुँदै मृतकका परिवारलाई राहतसहित आवश्यक काज कि...

  • बझाङमा भूकम्पले ६ घर पूर्णरूपमा क्षतिग्रस्त

    बझाङ ः खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर मंगलबार राति गएको भूकम्पका कारण जिल्लाका ६ घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पले बझाङको थलारा गाउँपालिकामा ५ र छबिसपाथिभे...

  • सुर्मा गाउँपालिकाका नायब सुब्बा शिवराज उपाध्यायविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर

    बझाङ, सुर्मा गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय, बझाङका नायब सुब्बा शिवराज उपाध्यायविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। तत्काल जिल्ला हुलाक कार्यालय, बझाङमा कार्यरत रहँदा गैरकानूनी स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदनमा अनुसन्धान गर्दा उनले भ्रष्टाचार गरेको ...

  • बझाङमा चुनाव विथोल्न खोज्ने विप्लवका तीन कार्यकर्ता पक्राउ

    बझाङः बझाङमा निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको भन्दै नेकपा विप्लवका तीनजना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । आसन्न संसदीय निर्वाचन लक्षित गरेर जनतालाई भड्काउने गतिविधिमा संलग्न रहेको भन्दै चैनपुर अदालत नजिकबाट उनीहरु समातिएका हुन् । विप्लव नेतृत्वको नेकपा पार्टीका बझाङ र बाजुरा जिल्लाका इन्चार्ज अखिल ...

  • मंसिर ४ गतेको चुनाव खारेजीको माग गर्दै,चैनपुरमा नेकपा विप्लवको राकेजुलुस,

    बझाङ ः बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंसिर ४ गते हुन गइरहेको निर्वाचन खारेजीको माग गर्दै आज बझाङको सदरमुकाम चैनपुरमा राकेजुलुस निकालेको छ । पार्टीले आइतबार साँझ मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा एमसिसि र देशका विभिन्न भू–भाग बेच्ने दलाल पार्टीहरु सहभागी भएकाले खारेजीको माग गर्दै सदरमुकाम चैनपुरमा राँकेजुल...

  • कमिसन दिएर ल्याएका योजनाको नाम दिनुस बजेट रोक्छु ः मन्त्री बोहरा

    बझाङ, भदौ १२ गते । कमिसन खाएर योजना बाडेको आरोप लाग्दै आएको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक बिकास मन्त्री गोबिन्दराज बोहराले कमिसन दिएर ल्याएका योजनाहरुको सुचना पाएको खण्डमा बजेट रोक्ने बताउनु भएको छ । जिल्ला अस्पताल बझाङको नवनिर्मित भवनको उद्घाटन गर्न बझाङ पुग्नु भएका मन्त्री बोहराले पत्रकार तथा कर्मचारीहरु संग...