बझाङ – बझाङमा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको थलारा गाउँपालिका – ८ का ६० वर्षिय मदनराज जोशी र उनको १३ वर्षिया देउसरा जोशी रहेका छन् । आज शनिबार बिहान घर नजिकै रहेको भैँसि गोठमा भालुले उनिहरुलाई आक्रमण गरेको वडा नम्बर ८ का वडा अध्यक्ष टिकाराज जोशीले बताए । भैँसि गोठमा माहुरी घार हेर्न ...
बझागं
-
-
बझाङ उपनिर्वाचन : अहिलेसम्म ४६ प्रतिशत मत खस्यो
बझाङ : उपचुनाव भइरहेको बझाङको क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा अहिलेसम्म ४६ प्रतिशत मत खसेको छ । बिहान ११ बजेसम्म १५ प्रतिशत मात्रै मतदान भएकोमा दिउँसो ४ बजेसम्म ४६ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय बझाङका प्रमुख मान बहादुर धामिले बताउनुभयो । उहाँका अनुसार जिल्लामा २८ हजार ५ सय ८ मत खसेको छ । बिहान मतदाताक...
-
बझाङमा शान्तिपूर्ण वातावरणमा मतदान हुँदै
बझाङ : बझाङमा शान्तिपूर्ण वातावरणमा मतदान सुरू भएको छ। प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा १ का सम्पूर्ण मतदानस्थल र केन्द्रहरूमा शनिबार बिहान ७ बजेदेखि मतदान सुरू भएको हो। यहाँ ६१ हजार ७४८ मतदाता छन्। जिल्लाबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन रिक्त रहेको स्थानमा पदपूर्तिका लागि मतदान ...
-
बझाङ र इलाममा आज उपचुनाव : मतदानमा सहभागी हुन आयोगको अपिल
बझाङ १ (क) मा प्रदेशसभा सदस्य र इलाम २ मा प्रतिनिधिसभा सदस्य का लागि आज उपचुनाव हुँदैछ । मतदान अहिले बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म चल्नेछ । निर्वाचन आयोगले मतदानमा सहभागी हुन सम्बन्धित क्षेत्रका मतदातासँग अपिल गरेको छ । आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नाग...
-
खप्तडछान्ना गाउँपालिकामा बाँदर आतंक, किसानलाई बाली जोगाउनै मुस्किल
बझाङ – यतिबेला हिउँदेबाली अन्र्तगत गहुँ, जौं, मुसुरो लगाएतका बालीहरु भित्र्याउने समय भएको छ । बझाङका किसानहरु पनि आफुले मिहेनत गरेर लगाएको अन्नबाली भित्र्याउन निकै उत्साहित छन् । तर जिल्लाको खप्तडछान्ना गाउँपालिकामा भने किसानहरुलाई बाँदरबाट बाली जोगाउनै मुस्किल परेको छ । पाक्नै लागेको गहुँ, जौं, मुसुरो लगाएतका बालीहरु ...
-
बझाङमा हुने उपनिर्वाचनमा भोट नहाल्ने नेसपाको निणर्य
बझाङ । यहिँ वैशाख १५ मा हुने बझाङ प्रदेश सभाको उपनिर्वाचनमा डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले भोट नहाल्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बसेको सचिवालय बैठकले उपनिर्वाचन अन्र्तगत बझाङ प्रदेश सभा क्षेत्र नं १ को हकमा ‘राइट टू नो भोट’को नीति अपनाउने निर्णय गरेको हो । नेसप...
-
ज्यान जोखिममा राखेर यार्सा संकलन गर्नेहरु हिमाली पाटनतिर जान थाले
बझाङ । हिमाली जिल्ला बझाङका यार्सागुम्बा संकलकहरु हिमाली पाटनतिर जान थालेका छन् । यार्सागुम्बा टिप्न केहि समयपछि सुरु गर्ने भएपनि उपयुक्त बासस्थानको खोजी र यार्सागुम्बाको अवस्था हेर्न र बुझ्नको लागि उनिहरु हिमाली पाटनतिर लागेका हुन् । नयाँ वर्ष मनाए लगत्त्तै गाउँका आधा भन्दा बढी मानिसहरु लेकतिर गइसकेको सुर्मा गाउँपा...
-
रास्वपा बझाङको आयोजनामा उपनिर्वाचनका उम्मेदवारसँग बहस कार्यक्रम गरीदैं
बझाङमा जनतासँग उम्मेदवारको प्रतिवद्धता तथा बहस कार्यक्रम सञ्चालन हुने भएको छ । यहिँ वैशाख १५ गते हुने उपनिर्वाचनलाई केन्द्रित गर्दै राष्टिय स्वतन्त्र पार्टि बझाङको आयोजनामा भोली मंगलबार उक्त कार्यक्रम सञ्चालन गरिने भएको हो । कार्यक्रममा सबै दलका उम्मेदवारहरु उपस्थित हुने राष्टिय स्वतन्त्र पार्टि बझाङका सभापती सत्यराज ...
-
आज चैते दशैँ मनाइँदै,देशभरका शक्तिपीठमा भक्तजनको भीड
आज मङ्गलवार चैते दशैँ पर्व मनाइँदैछ । चैते दशैँमा अष्टमी र नवमीलाई विशेष महत्त्वका साथ मनाउने गरिन्छ । वर्षमा चार वटा नवरात्र पर्छन् । असार र पुस शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । आश्विन शुक्ल पक्षको दशैँलाई बडादशैँ भनिन्छ...
-
आजदेखि विद्यार्थी भर्ना अभियान शुरु
नयाँ शैक्षिक सत्रका लागि आजदेखि विद्यार्थी भर्ना अभियान शुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ नाराका साथ अभियान शुरु भएको हो । अभियानको पहिलो हप्ता विद्यार्थी भर्ना र दोस्रो हप्तादेखि वैशाख मसान्तसम्म नियमित पठनपाठन, घरदैलोलगायतका कार्यक्रम हुनेछन् । अभियानमा निय...
- « Previous Page
- 1
- …
- 12
- 13
- 14
- 15
- 16
- …
- 53
- Next Page »











